सम्पूर्ण समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने, भाेली विराटनगर

झापा, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी आज झापा आउने कार्यक्रम रहेको छ। शिवसताक्षी नगरपालिका–७ चन्द्रडाँगीस्थित बाली विकास तथा कृषि जैविक  विविधता केन्द्रमा लगाइएको आर्गानिक कोपी र गहुँ खेती तथा गौरादह नगरपालिका–५ स्थित महारानीझोडाको महारानीझोडा साना किसान सहकारी संस्थाको सहजीकरणमा ९० बिघ�. . .


डा. गोविन्द केसीकाे १६ औं अनसन इलाममा, माग सम्बाेधन नभए अाजै अनसनकाे तयारी

[caption id="attachment_23410" align="alignnone" width="750"] Dr. Govinda KC Photo: THT File[/caption] विराटनगर, १८ पुस ।  चिकित्सा शिक्षाको सुधारको माग गर्दै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १६ औं अनसन इलाममा गर्ने सुरसार गरेका छन्। बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ। तर डा. केसी मिडिया सम्पर्कमा आउन �. . .


विराटनगरमा क्यान इन्फोटेक : घर बसीबसी इसेवाबाट अनलाइन टिकट लिन सकिने

बिराटनगर पुष १८ , विराटनगरमा हुन लागेको सुविसु क्यान इन्फोटेक २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ। विराटनगरमा बृहत प्रबिधि मेलाका रुपमा आयोजना गर्न लागिएको क्यान इन्फोटेकमा प्रबिधि प्रदर्शनीका साथै सेमिनार, कन्फरेन्स स्मार्ट सिटी र साइबर सुरक्षाबारे समेत जानकारी गराइने जनाइएको छ । त्यसका लागि का. . .


विराटनगरमा ढाका टोपी दिवस यसरी मनाईयो (भिडियो सहित)

प्रेम देवान । विराटनगर १७ पुस । ‘नेपाली गोर्खाली हुनुमा गर्व गरौँ नेपाली पनलाई संरक्षण गरौ र विस्तार गारौ’ भन्ने मुल नाराका साथ विराटनगरमा टोपी दिवस मनाईएको छ । विराटनगरका युवा अभियन्ताहरुले मगलबार झाँकी सहित निस्किएको ¥यालीले टोपी दिवस मनाएको हो । युवाहरुले विराटनगर ट्राफिक चोकबाट लाखे नाच सहित व्. . .


नयाँ वर्ष २०१९ को आगमनमा यस्तो देखियो विराटनगरमा (फोटो फिचर सहित)

  प्रेम देवान । विराटनगर, १७ पुस । विराटनगरमा सोमबार साँझ अन्य दिनको भन्दा फकर वातावरण थियो । बजारमा मानिसको चहलपहलसँगै होटल तथा रेष्टुरेन्टहरुमा रमाईलो साँगीतिक कार्यक्रमहरु । नयाँ र राम्रा कपडामा मात्र हैन, मेकअप र सिङ्गारपटारमा देखिन्थे । जव बेलुकी हुदै गयो बिभिन्न समुह बनाएर मानिसको हुल विराटनग. . .


प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश १ मा अभिनन्दन, दुई तिहाई जनता अधिकारबिहीन रहेकाे राउतकाे दावी

विराटनगर, १७ पुस ।  संघीय समाजवादी फोरमले प्रदेश १ मा पार्टीका गतिविधिलाई गति दिन प्रदेश २ का मुख्य मन्त्रीलाई सक्रिय गराएको छ। पर्टीले सोमबार प्रदेश १ को मोरङमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सहभागीतामा आमसभा गरेको छ। संघीयता ल्याउनमा मधेस आन्दोलन नै जग भएको चर्चा भइरहेका बेला प्रदेश १ मा ग�. . .


प्रधान सेनापति र १ नम्बर प्रदेश प्रमुख बिच भेटवार्ता, सुरक्षाकाे विषयमा छलफल

विराटनगर, १७ पुस । सातै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तीव्र पारेका नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले आज १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाडसँग शिष्टाचार भेटघाट गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले संघीय संरचना. . .


भेडेटार रहेकाे साँगुरीगढीलाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्ने

धरान, १७ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरान उपमहानगरपालिकासँग जोडिएको पर्यटकीय क्षेत्र भेडेटारको साँगुरीगढी गाउँपालिकालाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिकाका रुपमा विकास गर्न लागिएको बताए । अङ्ग्रेजी नयाँवर्ष सन् २०१९ को अवसरमा होटल एशोसिएशन भेडेटारको आयोजनामा भेडेटारमा आजदेखि श�. . .


विराटनगरमा विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ (हातपात र कुटपिटको यस्तो भिडियो)

प्रेम देवान/ओवी विराटनगर,१६ पुस । वलात्कारका घटना एकपछि अर्को गर्दै सार्वजनिक भईरहँदा विराटनगरमा पनि एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार आरोप लागेको छ । विराटनगर १० संसारी माई स्थानमा रहेको एडुमार्क ईन्स्टिच्युटमा कार्यरत शिक्षकमाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका हुन् । सप�. . .


पुर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवकोलागि राष्ट्रपति विराटनगर आउने

विराटनगर, १६ पुस । पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा २५ औं वार्षिकोत्सव एव्म रजत महोत्सव–२०७५ को तयारी थालेको छ। पुस १९ गते राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुने कार्यक्रममा विश्वविद्यालय स्थापन एव्म संचालनमा सहयोग पु¥याउने महानुभावहरुलाई सम्मान, विश्वविद्यालयम दीर्घसेवा गरेका प�. . .


विराटनगरवाट अन्तरप्रदेश तथा अन्तर देशीय उडानको तयारीमा मुख्यमन्त्री

विराटनगर, १६ पुस । विराटनगर विमानस्थलबाट प्रादेशिक, अन्तरप्रादेशिक र अन्तरदेशीय उडान गरिने भएको छ । विमानस्थलको आवश्यक भौतिक पूर्वाधार विस्तार तथा स्तरोन्नती पछि अन्तराष्ट्रियस्तरको विमानस्थलको रुपमा विराटनगरबाट उडान सुरु गरिने तयारी शुरु भएको हो । नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिक उत्सव�. . .


गरिखानेको कुरा : बिराटनगरका उदेश्वर , आफ्नै मेहनतले परिवार चलाउदै

बिराटनगर पुष १६ , नाम उदेश्वर मण्डल । उमेर ५० बर्ष । अरुको पसलमा काम गर्दा गर्दै बिराटनगरका उदेश्वरले एक दिन आफ्नै पसल खोल्ने निधो गरे । उनले बिराटनगरको घोगापुल चोकमा आफ्नै चिया पसल संचालनमा ल्याए । करिब ३५ बर्ष देखी बिराटनगरमा चिया नास्ताको पसल गर्दै आएका मण्डलले त्यहि पसलबाट आफ्नो परिवार चलाएका छ�. . .