व्यापार

घट्यो सुनको मूल्य

पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि

विराटनगर । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । शनिबार रातिदेखि १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य नेपाल आयल निगमले बढाएको हो । मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ । भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पुगेको छ । . . .


निर्वाचन सम्पन्न नभएसम्मका लागि चिनियाँ सामग्रीको आयात बन्द

रसुवा । स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले ब�. . .


सुनको मूल्य घट्यो

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले घटेर ९७ हजार रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार रुपियाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार पाँच स�. . .


विराटनगरमा औद्योगिक–व्यापारीक सहजीकरणका आवश्यक कार्यालय स्थापना गर्न माग

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले निजी क्षेत्रले संघीयताको अनुभूति गर्ने गरि मध्यमस्तरीय सरकारी संरचनाहरु प्रदेश राजधानीमा स्थापना गर्नुपर्ने माग राखेका छन् । उद्योगी–व्यवसायीले काठमाण्डौं धाएर गर्दै आएका कामहरुलाई संघीयताको मर्मअनुरुप प्रादेशिकस्तरमा संरचना तयार पार्नुपर्ने सुझाव �. . .


सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

विराटनगर । सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९८ हजारमा झरेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन �. . .


सुनको मूल्य वृद्धी, चाँदीको स्थिर

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला एक सयले बढेर ९८ हजार सात सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार छ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला �. . .


विराटनगर हार्डवेयर संघले भन्यो–अब उधारो कारोबार बन्द

विराटनगर । भारत तथा तेस्रो मुलुकबाट मालवस्तु आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्थाले उद्योगी–व्यापारीले उधारो कारोबारलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन् । औद्योगिक–व्यापारिक क्षेत्रमा उधारोको जोखिम बढ्दै जाँदा बजारमा भुक्तानी भएको रुपिँयाका आधारमा मात्रै सामान बिक्री गरिने न�. . .


बिद्युत नियमित भएसँगै लयमा फर्कियो औद्योगिक करिडोर

विराटनगर । औद्योगिक करिडोरमा दुई महिनापछि विद्युत आपूर्ति सुचारु भएसँगै सुनसरी–मोरङका उद्योगीले सहज महशुस गरिरहेको उद्योगीहरुले बताएका छन् । गत फागुनदेखि ‘अन्ड्यूल’ लोडसेडिङले पिरोलिएका उद्योगीले गत मंगलबारदेखि करिडोरलाई पूर्ण रुपमा सञ्चालनमा फर्काएको बताएका छन् । मोरङ व्यापार संघका अध्यक्ष. . .


निर्वाचनका दिन औद्योगिक क्षेत्र बन्द

विराटनगर । स्थानीय निर्वाचनलाई लक्षित गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोर एक दिन बन्द रहने भएको छ । करिडोरका ठूला, मझौला तथा साना गरि ५०० संख्याका उद्योग आगामी बैशाख ३० गते बन्द राखिने भएको हो । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले मतदान गर्ने अधिकारलाई सुरक्षित गर्नका लागि घर जानुपर्ने टाडा मजदुर. . .


सुनकाे मूल्य ६ सय रुपैयाँले बढ्याे

विराटनगर । सुन प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको ६०० रुपैयाँले वृद्धि भई ९८ हजार ६ सय रुपैयाँ कायम गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको ९८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ९८ . . .


भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै आईओसीले नेपाल आयल निगमलाई डिजल, पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको हो । नेपाल आयल निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर पाँच रुपियाँ १८ पैस. . .


विराटनगरको दुईस्थानबाट ४२ क्विन्टल केराउसहित सामान पक्राउ

विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएका २५ लाख मूल्य बराबरको सामाग्रीसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ । विराटनगर वडा नं.१० बाट काभ्रे जिल्ला पाँचखाल ६ बस्ने बर्ष ५२ को ट्रक चालक गोपालनाथ राईले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरी लुकाई छिपाई ल्याए�. . .