विराटनगर बैशाख ५ , कोरोना रोकथाम तथा नियन्त्रणको लागि सेन्चुरी बैंक प्रदेश १ शाखाले ५ लाख सहयोग गरेको छ । बैंकले आज प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईलाई बैंकले सहयोग हस्तान्तरण गरेको छ । सेन्चुरी बैंक प्रदेश १ का प्रमुख दिपक कुमार पौडेलले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।. . .
काठमाडौं । एनआईसी एसिया बैंकले सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५–१५ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवम् सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले १ कर�. . .
विराटनगर चैत २८, विराटनगरमा खाना डेलिभर गर्दै आएको क्विकर फुडले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनमा सहयोग पुर्याउन अन्य सेवा पनि थप गरेको छ । मुलुकको अवस्था साथै ग्राहकको समस्यालाई मध्यनजर गर्दै क्विकर फुडले विराटनगरमा खाद्यान्न होम डेलिभरी सेवा सुरुवात गरेको हो । क्विक�. . .
अब विदेशमा हुने नेपालीहरूले काेठामै बसी बसी आफूले पसिना बगाएर कमाएकाे पैसा नेपालमा भएका आफन्त/परिवारलाई पठाउन सक्ने भएका छन् । एनएनआईसी एशिया बैंकले विश्वका ५० भन्दा बढी देशबाट त्यसरी रेमिट्यान्स नेपाल पठाउन सकिने व्यवस्था मिलाएकाे हाे । त्यसका लागि बैंकले वर्ल्ड रेमिट र अर्बिट रेमिटसँग सहकार्य �. . .
काठमाडौं । एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग, क्रेडिट तथा डेबिट कार्ड जस्ता डिजिटल भुक्तानीका माध्यमबाट रकम भुक्तानी गर्दा महिनामा ४ हजार रुपैयाँ सम्म रकम फिर्ता (क्यास ब्याक)को सुविधा पाउन सकिने बैंकले जनाएको छ । कोरोना भाइरसको यस विषम परिस्थितिमा बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै . . .
बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटेका छन् । बैशाखदेखि लागू हुनेगरी ब्याजदरु घटाउने तयारीमा रहेको सिटिजन्स बैंकका सिईओ गणेशराज पोखरेलले बताए । यसका लागि सिटिजन्सले आजै बैठक बसेर ब्याजदर टुंगो लगाउने छ । पोखरेलले भने, ‘यतिखेर बाँच्यो भने बाँच्न सकिन्छ, हामीले अहिलेलाई हेर्नुपर्छ भनेर ब्याजदर घटा�. . .
विराटनगर चैत्र २१ , मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ लाई सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैंयाको चेक हस्तान्�. . .
विराटनगर चैत २०, प्रदेश १ मा दैनिक ज्याला मजदुरी गर्नेहरूका लागि एनआईसी एशिया बैंकद्वारा रू. पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैन. . .
एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०)बाट लागुहुने गरी डाटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डाटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् । एनसेलल. . .
लक डाउनमा काम गर्ने बैंकका कर्मचारीले विशेष सुविधा पाउने भएका छन् । कर्मचारी लकडाउनका कारण अहिले सीमित बैंक तथा वित्तीय संस्था खुला छन् । निश्चित स्थानका शाखामार्फत नगद कारोबार प्रदान भइरहेको छ । ती शाखामा काम गर्ने कर्मचारीलाई विशेष सुविधा दिन बैंकहरुलाई सुझाएको बैंकर्स एसोसिएसनका अध्यक्ष भुव�. . .
एन.आइ.सी. एसिया बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र गुनासो सम्बोधन गर्ने गरि ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको बैंकका प्रादेशिक कार्यालय प्रमुख दिपक थापाले बताए । कोरोना भाइरसको संभावित संक्रमण र. . .
काठमाडौं । एनसेलमा ८० रुपैयाँसम्म सापटी लिन सकिने भएको छ । कम्पनीले पुरानै सेवा शूल्कमा दोब्बर बराबरको सापटीको व्यवस्था गरेको हो । यसअघि एनसेलले २ रुपैयाँ सेवा शूल्कमा ४० रुपैयाँ सापटी दिने गरेको थियो । कम्पनीले ब्यालेन्स सकिएर बाहिरन जान नसकेको अवस्था भनेर दोब्बर सापटी दिने घोषणा गरेको हो ।. . .