मनोरन्जन

चलचित्र “छिछोरे” मा आत्महत्या नगर्न सुझाउने अभिनेता सुशान्तले आफै गरे आत्महत्या

एजेन्सी । चर्चित अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेका छन् । उनले बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। सुशान्तको आत्महत्याको खबर उनकाे घरमा काम गर्ने कर्मचारीले बान्द्रा प्रहरीलाई दिएको बीबीसीले समाचारमा जनाएको छ । टेलिभिजनबाट करिअर सुरु गरेका उनले पछिल्लो समयमा ठूलोपर्दामा �. . .


चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त

मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकले बोर्डको रिक्त स्थानमा दाहाललाई छनौट गरिएको हो । चलचित्र विकास बोर्डको अध्यक्षको दावेदारमा दाहालसँगै चलचित्र नायक तथा निर्माता भुवन केसी, सांस्कृतिक संस्थानका पूर्वम. . .


अभिनेत्री मनिषा कोइराला नेपालमा ,परिवारका सदस्यसहित नेपाल फर्किन

बुटवल । चलचित्र अभिनेत्री मनिषा कोइराला रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् ।  परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उनी काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उनीसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ । भारतीय भूमिबाट नेपाल �. . .


वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित  निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए । उनको पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका क. . .


बलिउड संगीतकार वाजिद खानको मृत्यु, कोरोनाको शंका

बलिउड संगीतकार वाजिद खानको मृत्यु भएको छ । गायक सोनु निगमले गएराति वाजिदको मृत्यु भएको पुष्टि गर्दै आफ्नो फेसबुकमा लेखेका छन् । बीबीसँग उनको परिवारले भनेको छ, “उनको आत्माका लागि प्रार्थना गर्नुहोस् ।” सञ्चारमाध्यमहरुका अनुसार वाजिद कोरोना संक्रमित थिए । उनको परिवारका अनुसार वाजिद किड्नीका विरा�. . .


नायिका बर्षा राउतले सामाजिक सञ्जालमा आलोचना भएपछि माफी मागिन

काठमाडाैं । आफ्नै अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आलोचनाको सिकार बनेपछि नायिका बर्षा राउतले माफी मागेकी छिन । कालापानी, लिपुलेक र लिम्पियाधुरा सिमा विवादका बिषयमा नेपालले भारतसँग टक्कर लिएका कारण आफुलाई अप्ठायारो परेको अभिव्यक्ति दिएकी राउतले आइतबार सार्वजनिकरुपमा माफी मागेकी हुन् । नेपालल�. . .


अनलाइन डान्स सिकाउने तयारीमा विराटनगरका डान्स प्रशिक्षक राकेश

विराटनगर जेठ ११, विराटनगरका डान्सर तथा डाक्टर राकेश घिसिङले लकडाउनको बेला अनलाइन डान्स कक्षा सञ्चालनमा ल्याउने तयारी गरेका छन् । डान्स विधाको "पोपिङ" मा उनले इच्छुकलाई सिकाउन लागेका हुन । राष्ट्रिय पोपिङ प्रतियोगितामा विजेता समेत रहेका राकेशले उक्त कक्षामा जुनसुकै ठाउँबाट पनि सहभागी हुन सक्ने बत�. . .


बलिउड अभिनेता किरण कुमारमा कोरोना भाइरसको संक्रमण

नयाँदिल्ली । बलिउड अभिनेता किरण कुमारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । समाचार एजेन्सी पीटीआईले अभिनेता किरण कुमारलाई कोरोना संक्रमणको पुष्टि गरेको छ । समाचारमा उनी आफ्नै निवासमा क्वारेन्टाइन रहेको उल्लेख छ । ७४ वर्षीय अभिनेता किरण कुमारले आफूमा संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् । ‘ध�. . .


नेपाली मुलका युवा दिवेश अमेरिकन आइडलको उपबिजेता

नेपाली मुलका युवा दिवेश पोखरेल (आर्थर गन) १८ औं अमेरिकन आइडलको उपबिजेता बन्दै दोस्रो स्थान हासिल गरेका छन् । सोमबार भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा दिवेश उपबिजेता बनेका हुन् । उनी उपाधिको दावेदारका मानिए पनि जस्ट साम अमेरिकन आइडल बन्न सफल भइन् । अन्तिम प्रस्तुतिमा पोख्रेलले ‘आई डन्ट वान्�. . .


हाङ चेम्जोङको निर्देशनमा अर्को म्युजिक भिडियो सार्बजनिक

विराटनगर बैशाख २० , "अन्धकार रातमा चम्केको तारा" बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।चर्चित गायिका मेलिना राई तथा नेपाल आइडलबाट चर्चित बनेका गायक प्रताप दासको आवाजमा रहेको उक्त गीतमा अरुना लावती र मनिजङ्ग राइको अभिनय रहेको छ। गितकार माङ्मु लोकधनले लेखेका उक्त शब्दमा संगीतकार एरेञ्जर दिपक �. . .


विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रान्तिका गीत गाउने गायिका रानुदेवीको निधन

काठमाडौं, वैशाख १९ गते । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उहाँकी कान्छी छोरी अल्पना रेग्मीले दिनुभयो । रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्र�. . .


अभिनेता ऋषि कुपुरको अन्त्येष्टि, छोरी रिद्धीमा लकडाउनका कारण अन्त्येष्टिमा आउन सकिनन्

एजेन्सी । बिहीबार बिहान निधन भएका बलिउड अभिनेता ऋषि कुपुरको अन्त्येष्टि गरिएको छ । कपुरको मुम्बइस्थित श्मसानघाटमा अन्त्येष्टि गरिएको हो । ६७ वर्षीय कपुरको बिहीबार बिहान ८ बजेर ४५ मिनेटमा निधन भएको थियो । बुधबार एक्कासि स्वास्थ्यमा गडबडी भएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर�. . .