मनोरन्जन

विराटनगरका संजोगसँग नायिका बर्षा राउतको प्रेम दिवसका दिन लगन गाँठो

विराटनगर ३० पुस । विराटनगरका उद्यमशील युवा तथा नायक संजोग कोईराला र नायिका वर्षा राउतविच वैवाहिक वन्धनमा वाधिन लागेका छन् । लामो समयदेखि प्रेममा रहेको जोडी बर्षा र संजोग विच यसपालीको भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । नायिका बर्षा राउतले आफ्नो सामाजिक संजाल फेशबुकमा बिहेको निमन्त्रणा का�. . .


सलमान खानले बोनी कपूरलाई घर आउन गरे प्रतिबन्ध, छोराको रिस निकाले बुवामाथि

एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूर र मलाइका अरोडा एकअर्काको प्रेममा रहेको कुरा कसैबाट लुक्न सकेको छैन । अर्जुन र मलाइका सार्वजनिक रुपमै दुनियाको कुनै पर्वाह नगरी एकअर्काको साथमा समय बिताइरहेका छन् । यी दुवैको सम्बन्धलाई अर्जुन कपूरको परिवारले समेत स्वीकार गरिसकेको छ । मलाइका अरोडाका पूर्व पति अरब�. . .


नेपथ्य ब्याण्डले पाँचथरकाे फिदिममा कन्सर्ट गर्ने

पूर्वदेखि पश्चिम सम्मकाे  ‘नेपाल यात्रा' पछि एकपटक पुन: नेपथ्यले पूर्वि क्षेत्रमा प्रस्तुती दिने भएकाे छ।माघे संक्रान्तिको भोलीपल्ट नेपथ्यले फिदिममा प्रस्तुती दिँदै छ। नेपथ्यले पहिलोपटक यहाँ प्रस्तुति दिने भएकाे हो। माघ २ गते पाँचथरकाे सदरमुकाम फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डल. . .


पौडेललाई सुदिश निरौला स्मृति साहित्य पुरस्कार

विराटनगर, २३ पुस । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदिश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलोपटक पौडेललाई सो पुरस्का�. . .


मास्क लगाएर प्रहरी कार्यालयमा पुगिन् चर्चित गायिका विष्णु माझी

काठमाडौं, २३  पुस । पछिल्लो रेकर्डअनुसार युट्यूवमा गायिका विष्णु माझीको स्वरमा रहेको ‘सालको पात टपरी... बोलको गीतले २ करोड नजिक भ्यूअर पाइसकेको छ । यो गीत मात्रै होइन उनले  यस्तै धेरै  हिट गीतमा आवाज दिएकी छिन् । उनै माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पुगिन्, त्यो पनि मुखमा मास्क लगाएर । लोकस. . .


कानेपोखरीको रमाईलोमा कलाकार र पत्रकारसहित ७ जना सम्मानित

विराटनगर, २१ पुस । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा रहेको उज्ज्वल भविष्य बाल समूहले कलाकार र पत्रकारसहित विभिन्न क्षेत्रका ७ जना व्यक्तिहरूलाई सम्मान गरेको छ । बाल समूहलको चौथो वार्षिक उत्सवको अवसर पारेर रमाइलोमा एक समारोहको बिच कलाकार, साहित्यकार, पत्रकार र समाजसेवी तथा उद्योगीलाई क्लबले सम�. . .


भारतीय हास्यकलाकारको टोलीले विराटनगरका दर्शक हँसाउने

विराटनगर, २० पुस । विराटनगरमा भारतीय हाँस्य कलाकारको उपस्थितीमा बिशेष कार्यक्रम हुने भएको छ । विराटनगर राउण्ड टेवल १५ को आयोजनामा भारतका प्रख्यात हास्यकलाकार सहितको टोलीले बिराटनगरका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएको हो । बिराटनगरको होटल नमस्कारमा पुस २१ गते शनिवार हुने कार्यक्रममा भारतीय कलाक�. . .


विराटनगरमा माघ १४ देखि निरज ब्ल्याकको ‘एकरात’ मन्चन हुने

विराटनगर, १९ पुस । विराटनगरमा रहेको आरोहण गुरुकुलमा ‘एकरात’ मन्चन हुने भएको छ । इन्द्र परियारको निर्देशन र युवा गायक प्रवलदीप विश्वसकोे संगीत रहेको उक्त नाटक आउँदो माघ १४ देखी १८ गतेसम्म मन्चन हुने भएको हो । नेपाल साँस्कृतिक संघ मोरङको आयोजनामा हुने ‘एकरात’ नाटकको मुख्य कलाकारमा निरज ब्ल्याकको भूमि�. . .


विराटनगरमा भएको मिस पूर्वेली सुपर मोडल तस्बिरमा !

विराटनगर, १८ पुस । मिस पूर्वेली सुपर मोडल सातौ संस्करणको उपाधि रोजिना तामाङले जितेकी छन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले यस बर्षको मिस पूर्वेलीको उपाधि हात पारेकी हुन् । रोजिनाले २० तोलाको चाँदीको ताजसँगै नगद २ लाख ५० हजार, ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्�. . .


हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन

नयाँ दिल्ली । हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको उहाँका छोरा सरफराज खानले पुष्टि गर्नुभएको छ । प्रसिद्ध अभिनेता पटकथा तथा सम्वाद लेखक खान ८१ वर्षको हुनुहुन्थ्यो ।   उहाँको निधन डिसेम्बर ३१ साझ ६ बजे क्यानडामा भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । “हाम्�. . .


नयाँ वर्ष २०१९ को आगमनमा यस्तो देखियो विराटनगरमा (फोटो फिचर सहित)

  प्रेम देवान । विराटनगर, १७ पुस । विराटनगरमा सोमबार साँझ अन्य दिनको भन्दा फकर वातावरण थियो । बजारमा मानिसको चहलपहलसँगै होटल तथा रेष्टुरेन्टहरुमा रमाईलो साँगीतिक कार्यक्रमहरु । नयाँ र राम्रा कपडामा मात्र हैन, मेकअप र सिङ्गारपटारमा देखिन्थे । जव बेलुकी हुदै गयो बिभिन्न समुह बनाएर मानिसको हुल विराटनग. . .


कादर खानको मृत्यु भएको भन्ने खबर झुटो , यसरी चल्यो हल्ला !!

एजेन्सी : चर्चित भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्यु भएको भन्ने खबर झुटो रहेको बताइएको छ । एकाएक कादर खानको मृत्युको हल्ला चलेपछि उनका छोरा सर्फराजले यो खबर झुटो भएको स्पष्ट  पारेका छन् । भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार  भारत सरकारको स्वामित्वमा रहेको अल इन्डिया रेडियोले आ. . .