विश्वमा कोरोना भाइरसको सङ्क्रमण कम हुँदै गइरहेको छ । कोरोना सङ्क्रमण पुष्टि हुने र कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दिन प्रतिदिनघट्दै गइरहेको हो । विश्वमा एकै दिन पाँच लाखभन्दा बढीलाई कोरोना पुष्टि हुने गरेको थियो । एकै दिन १० हजारभन्दा बढीले ज्यान गुमाइरहेका थिए । तर पछिल्लो २४ घण्टामा हेर्�. . .
‘प्रदेश १ मा नेपाली चलचित्रको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम शनिवार धरानमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, विशिष्ट अतिथि निर्देशक समाजका महासचिव जनकदीप पराजुली र महिला निर्देशक दीपा बस्नेत लगायतको उपस्थिति रहेक�. . .
काठमाडौं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले म्यानपावरमा छापा मार्नुअघि आफूलाई सोध्नुपर्ने भन्दै वैदेशिक रोजगार विभागलाई ठाडो निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रमा विकृति बढ्न थालेपछि विभागका महानिर्देशक दाहालले म्यानपावर कम्पनीमाथि धमाधम अनुगमन र छा. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिको अध्यक्षमा अमिता पोखरेल (पौडेल ) चयन हुनुभएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटीको तेस्रो अधिवेशनबाट पोखरेले अध्यक्षतामा १३ सदस्य सर्वसम्मतले चयन गरीएको छ । कमिटीको उपाध्यक्षमा सविता थापा (केसी ) सचिवमा भली सुब्बा, स. . .
काठमाडौँ आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न �. . .
विराटनगर । मोरङ उर्लाबारीका प्रविण बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरणमा संलग्न अभियोग लागेका थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई उर्लाबारीबाट पक्राउ गरेको हो । घरधनी उर्लाबारी नगरपालिका–६ का रमेश गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा स. . .
कवि दीपक शम्चुको कवितासंग्रह `अनुहारमा आप्पा’को विमोचन गरिएको छ । कृष्णभुषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको वरिष्ठ साहित्यकार डा . तुलसि प्रसाद भट्टराई , प्रा. डा . टंक प्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकार समेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका प्रहरी प्रमु�. . .
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अस्मिता विश्वकर्मा प्रथम भएकी छन् । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मिता प्रतियोगितामा प्रथम हुन सफल भइन् । उनले २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै प्रतियोगितामा इसु पन्त द्वितीय, दीपिक�. . .
विराटनगर । विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फागनु १८ गते पहिलो अडिसन हुने जनाइएको छ । राटनगरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अमरसिंह लहायो मगरले प्रतियोगिताका लागि प्रदेश १ को राजधानी विराटनगर र इटहरी. . .
विराटनगर । मोरङ केराबारी गाँउपालिका –८ स्थित खदम खोलामा जनप्रतिनिधिको मिलमतोमा अवैध उत्खननका कारण गाउँ नै जोखिममा परेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । कोराबारी गाउँपालीका–८ आमजुङीका स्थानीयले जनप्रतिनिधिको मिलेमतोमा क्रसर उद्योगको मनोमानी उत्खननका कारण गाउँ नै जोखिमा परेको भन्दै गाउँपालिक�. . .
विराटनगर । आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेटमा पूर्वका माग समेट्न विराटनगरमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा उद्योगी–व्यवसायीले माग गरेका छन् । नेपाल राजश्व परामर्श समितिले आइतबार विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७८÷२०७९ का लागि राजश्वमाथिको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्य. . .
काठमाडौँ: संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएका थिए । पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनक�. . .