समाचार

लागू औषध कारोवारमा संलग्न एग्रोभेट सञ्चालकसहित सात पक्राउ

प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सात जनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीको विशेष टोलीले चार केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय . . .


विराटनगर जुनियर जेसिजद्धारा ७१ परिवारलाई खाद्यन्न वितरण

विराटनगर । विराटनगर जुनियर जेसिजले ७१ घर परिवारलाई खाद्यन्न वितरण गरेको छ । जुनियर जेसिजले गत भदौ २० गतेदेखि सञ्चालन गरेको ‘मायाँको रासन (फुड बैंक)’ले विराटनगरका विभिन्न स्थानका ७१ घरपरिवारलाई खाद्य सामाग्री वितरण गरेको हो । विराटनगर जुनियर जेसिजका महासचिव विकल्प न्यौपानेका अनुसार लकडाउन र निषेधा. . .


विराटनगरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्युु

विराटनगर । तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा विराटनगर महानगरपालिका–१३ की ४० वर्षीया मीरा ठाकुरको मृत्यु भएको छ । को ७ प ५३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी ठाकुरको उपचारका क्रममा न्युरो अस्पतालमा आइतबार बिहान ६ बजे मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोद�. . .


उदयपुरमा एक महिलाको हत्या

उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा आज बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ । सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५�. . .


कोरोना संक्रमणबाट विराटनगरमा १७ जनाको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट शनिबारसम्म १७ जनाको मृत्यु भएको छ । विराटनगर ८ का पुरुषको शनिबार कोशी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएुसँगै प्रदेश १ को राजधानी विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको हो । प्रदेशभर अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ । स�. . .


प्रदेश १ मा थप ३ जनाको मृत्यु, ७७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड १९) बाट थप ३ जनाको मृत्यु भएको छ । मोरङको विराटनगरका १ पुरुष, ग्रामथानकी १ महिला र सुनसरी रामधुनीका १ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । प्रदेश १ मा शनिबार ७७ कोरोना संक्रमि�. . .


रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलद्वारा बिपन्न परिवारलाई सहयोग

विराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलद्वारा बिपन्न परिवार लाई सहयोग गरिएको छ । बिराटनगर माहानगरपालिका र रङ्गेली नगरपालिका का ६० वटा ऋषिदेव परिवारलाई सहयोग गरिएको हो । लकडाउनको कारण आफ्नो रोजगारी पनि घुमेकोले बिहान बेलुका हात मुख जोर्ड्न गाह्रो भएको परिवारलाई सहयोग गरिएको क्लब कि अध्यक्ष सृजन. . .


उद्योगीद्वारा आरएनए एक्स्ट्राक्सन मेशिन हस्तान्तरण

विराटनगर । निजी क्षेत्रका उद्योगी–व्यवसायीले विराटनगर महानगरपालिकालाई आरएनए एक्स्ट्राक्सन मेशिन हस्तान्तरण गरेका छन् । उद्योगीहरुले महानगरपाकिलााई हस्तान्तरण गरे लगतै शुक्रबार नै महानगरका मेयर भीम पराजुलीले उक्त मेशिन कोशी अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो । कोरोना भाइरस परीक्षणका लागि �. . .


विराटनगर ५ र २ का वडा अध्यक्षद्वय आचार्य र पोखरेल संक्रमित

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना पुष्टि भएको छ । दुई दिन अगाडी विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेल पनि कोरोना संक्रमित हुनु भएको थियो । वडाध्यक्ष आचार्यले आफुलाई कोरोनाको संक्रमण देखिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। आचार्यसहित उ. . .


खानेपानी आयोजनामा अवरोध

खोटाङ्ग जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका उपभोक्तालाई लक्षित गरेर सञ्चालन गर्न लागिएको शहरी खानेपानी आयोजनाको काममा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र वडा नम्बर–६ नेर्पास्थित काहुले मुहानको पानी सञ्च�. . .


विराटनगरमा फेसन डिजाइनको पढाइ हुने

विद्याभूमि स्कुल (BVS+2) मा यसै शैक्षिक सत्रदेखि फेशन डिजाइनको अध्यापन सुरु हुने भएको छ । विद्यालयले यस कोर्सलाई प्रदेश नं. १ मै पहिलो पटक ल्याएको बताएको छ । नयाँ कोर्षको उद्घाटन गर्दै कलेजका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्टस्) र सेवा सत्कार व्यवस्�. . .


झुम्का कारागारका कैदीको कोरोना संक्रमणबाट वीपीमा मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी रामधुनी–५ झुम्काका ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बिहान ११ः४५ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएका पुरुषको अपरान्ह ४ः३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । . . .