विराटनगर, २५ पुस । प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान तिब्र पारिएको छ । स्वास्थ्य जीवन प्रवद्र्धन अभियान अन्तरगत बिर्तामोड र पथरीमा सरसफाई अभियान संचालनसँगै एक हप्ते योग शिविर समेत संचालन भएको थियो । यो बर्ष यसलाई थप प्रभावकारी बनाउनको लागि समित बनाएर काम शुरु भएको हो । मन्त्रालयले अभियान�. . .
काठमाडौ। इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन्। इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ । मध्यपूर्वमा रहे. . .
विराटनगर । बलात्कारको आरोपमा जिल्ला अदालत सुनसरीबाट तीन लाख रुपैयाँ धरौटीमा छुटेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आदेश बदरको माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् । गिरीले जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा मुद्दाको पूर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा मंगलबार निवेदन दिए. . .
काठमाडौं । हिन्दु धर्मावलम्बीको श्री स्वस्थानी व्रत तथा माधवनारायणको पूजा आराधना शुक्रबारबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। श्री स्वस्थानी परमेश्वरीको व्रत बसी कथा वाचन गर्ने र श्रवण गरेम�. . .
एजेन्सी । संयूक्त अधिराज्य अमेरिकाको तल्लो सदन 'हाउस हफ रिप्रिजेन्टेटिभ्स'ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्ध लड्ने अधिकारलाई सिमित गर्ने प्रस्ताव पास गरेको छ। पारित भएको यो प्रस्ताव सांकेतिक मात्र हो तर आक्रमण भइहालेको अवस्थामा भने यसले राष्ट्रपति ट्रम्पलाई रोक्ने छैन। त्यहाँ�. . .
काठमाडौ। अपराधको नयाँ शैली ‘हनी ट्रयाप’ले हाइप्रोफाइललाई मात्रै फन्दामा पारेको छैन, हनी ट्रयापमा प्रयोग हुने युवतीहरु स्वयंमको सुरक्षा पनि चुनौतिपूर्ण बनेको छ। आज प्रकाशित भएको साप्ताहिकमा जनक तिमल्सिनाले लेखेको खबर अनुसार प्रेमिका मात्रै होइन, सपनाकी राजकुमारी खोज्ने र सुन्दरीसँग विवाह गर्ने . . .
विराटनगर । दिउँसोको समय थियो । विमानस्थलको उत्तरमा रहेको मन्दिर आसपासमा केही भिड जस्तो देखिन्थ्यो । दुई जना एकले अर्कोसँग गाँजा मागेर खाँदै थिए । अनी त्यसको नजिकै हामी पनि पुग्यौँ । त्यस क्षेत्रमा केही समय अगाडी देखिनै गाँजा सेवनको थलो बनेको गुनासो आएपछि ओबीको टीम स्थलगत रिपोर्टिङमा बिमानस्थलको पा�. . .
विराटनगर । जहदा गाउँपालिकाको रामचोकमा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगीता आयोजना हुने भएको छ । लक्ष्मिनिया युवा क्लबको आयोजनामा क्रिकेट प्रतियोगीता हुने भएको हो । जहदा गाउँपालिका ४ स्थित रामचोकको खेलमैदानमा पुस २६ गते देखि सुरु हुने क्रिकेट प्रतियोगीता माघ ५ गतेसम्म चल्ने लक्ष्मिनिया युवा क्. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगरमा महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम सञ्चालन हुने भएको छ । बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी मोरङ व्यापार संघ तालिम संयोजक मल्लिका रिजालले मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा पौष २८ गते एक दिवसीय महिला उद्यम सम्बन्धी का. . .
विराटनगर । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट (मेसु ) डाक्टर गुणराज लोहनीको सरुवा भएर आएको पाँच महिनामै सरुवा भएको छ । मेसु लोहनीलाई बिहीवार एक कार्यक्रम विच अस्पतालका कर्मचारीले विदाई गरे । मेसु लोहनी सरुवा भएर आएपछि अस्पतालमा केही सुधारको कामहरु शुरु भएको थियो । कोशी अञ्चलबाट लोहनीलाई �. . .
विराटनगर । २९ औं प्याब्सन दिवसको अवसर पारेर वृद्ध आश्रमका जेष्ठ नागरिकहरूलाई जाडोको न्यानो कपडा तथा पौष्टिक खाद्यान्य वितरण गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका – १ स्थित महिला जागृती तथा वृद्धाआश्रमका वृद्धाहरूलाई बिहीबार प्याब्सन नगर समिति विराटनगरले कपडा तथा खाद्यान्य वितरण गरेको हो । प्याब�. . .
कविराज घिमिरे धनकुटा । तिनजुरे–मिल्के–जलजले क्षेत्र भन्ने बित्तिकै जो कोहि लाई गुराँसको याद आउने गर्दछ । तर केहि बर्ष यता भने गुराँस मात्र नभई हिउँ खेल्नको लागि पनि यो स्थान निक्कै लोकप्रिय बन्दै गएको छ । गुराँसको राजधानीको रुपमा चिनिने तिनजुरे–मिल्के–जलजले क्षेत्रमा यतिबेला भने हिउँले ढपक्कै ढ�. . .