समाचार

भारतबाट अवैध भित्र्याइएको ट्याक्टर र २४ क्विन्टल चिनी बरामद

विराटनगर । मोरङ प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रएको २४ क्विन्टल चिनी बरामद गरेको छ । मोरङ धनपालथान गाउँपालिका ४ बस्ने सुनिल राजबंशीको गोदाम अगाडी बरण्डामा भारतको कुवाडीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्यार नेपाली बोरामा पल्टी गरि रहेको चिनी बरामद गरिएको हो । प्रहरीले गोदामबाट ४९ . . .


नेपाली अलैँचीका पाँच जातको पहिचान

नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारत�. . .


चिकित्सक संघको साधारणसभा सम्पन्न

विराटनगर । नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको साधारण सभा सम्पन्न भएको छ । सोमबार संघको कार्यालय शनिहाट विराटनगरमा आयोजित साधारण सभामा संघले संघका आजिवन सदस्यहरुलाई सम्मान गर्दै साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा डा. नारायण कुमार, डा. ज्ञानेन्द्र गिरि, डा. मदन कोईराला, डा. सिपि उपाध्याय, डा. ज्ञ. . .


स्थानीयको विरोधकाबीच मोरङको ग्रामथानमा जेष्ठनागरिक ग्राम शिलन्यास, निर्माणमा अवरोध गर्ने चेतावनी (फोटो फिचर)

प्रेम देवान विराटनगर । स्थानीयको कडा विरोध र प्रतिवादकाबीच प्रदेश १ सरकारले मोरङको ग्रामथानमा जेष्ठ नागरिक ग्रामको सोमबार शिलान्यास गरेको छ । स्थानीयले भोगचलन गर्दै आएको जग्गामा जर्बरजस्ती ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न लागिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । विरोधकै कारण प्रदेश १ का मुख्. . .


लागुऔषध सहित ३ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–७ बाट आईतवार बेलुका पौने ६ बजे नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । उक्त स्थानमा पैदल हिडिरहेका सुन्दरहरैचा नगरपालिका–४ का १९ बर्षीय सौरभ बस्नेत, उर्लावारी नगरपालिका–९ का ३० बर्षीय चन्द्र गुरुङ र ईलामका २३ बर्षीय समर तामाङलाई पक्राउ गरिएको हो । चेकजाँच ग�. . .


तीन जिल्लामा भएको सवारी दुर्घटना ३ जनाको मृत्यु

बिराटनगर । उदयपुर, मोरङ र पाँचथरको तिन स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सोमबार बिहान साँढे ९ बजे पाँचथरको फिदिम नगरपालिका–१ बतासे खोल्सीमा मे १ त ४१८५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक सुनसरीको झुम्का ठेगाना भएका २६ बर्षीय सन्तोष लम्�. . .


अवैध भित्रयाइएको प्याज बरामद

विराटनगर । मोरङ प्रहरीले विराटनगर–१४ जतुवा नहरबाट भारतबाट अवैध रुपमा भित्रयाइएको प्याज बरामद गरेको छ । ्प्रहरीले भन्सार छलेर नेपाल भित्र्याएको १८० केजी प्याज बरामद गरेको हो । नौ वटा बोरामा रहेको प्याजको बजार मूल्य १२ हजार ६०० हुन आउने मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो । जिल्ल�. . .


विराटनगरमा गतबर्ष भन्दा महंगो जाडोको कपडा

एन्जु शिवाकोटी विराटनगर । मंसिरको अन्तिम साताबाट जाडो बढेसँगै न्यानो लुगाको माग बढेको छ । बढ्दो जाडोसँगै जाडोबाट बच्न न्यानो कपडा माग विराटनगरमा बढ्न थालेको हो । विराटनगरका कपडा पसलमा कपडा किन्न आउनेहरुको चाप दिनप्रतिदिन बढ्न थालेको व्यापारीहरु बताउँछन् । गतबर्षको तुलनामा यसबर्ष जाडोको लुगाको म�. . .


मेरिल्याण्ड कलेज बिराटनगरमा ‘हल्ट प्राइज’ को अन–क्याम्पस सम्पन्न

विराटनगर । नेपाल सहित विश्वका १ सय २२ देशमा बिद्यार्थीमाझ आयोजना भइरहेको ‘हल्ट प्राइज–२०२०’ को विराटनगरको मेरिल्याण्ड कलेजका वल्भरह्याम्टन विश्वबिद्यालयका बिबिएमका बिद्यार्थीहरुले अन–क्याम्पस कार्यक्रम सम्पन्न गरेका छन् । कलेज परिसरमा शनिबार आयोजना भएको फिनालेमा कलेजका १२ वटा टिमले प्रतिस्प. . .



लेविरल सोसाईटीद्वारा बहुभाषी प्रा. विद्यालयलाई सहयोग


विराटनगर । आइतबार लेबिराल सोसाईटी क्लवले बहुभाषी प्रा. विद्यालयलाई सहयोग सहयोग प्रदान गरेको छ । इटहरी २० स्थित तामाङ्ग टोलमा रहेको बहुभाषी प्रा. विद्यालयमा कोरोना भाइरसलाई मध्यनजर गर्दै विद्यालयलाई सहयोगका लागि कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम प�. . .


हात्तीको आक्रमणबाट एकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो । आइतबार राति आरक्षबाट आएको हात्तीले आज. . .