विराटनगर । विराटनगर महानगरपालिका १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाको टोलीले भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने एकजनालाई भारतीय रुपैँयासहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ५६ वर्षीय महेश चन्द्रलाई चेकजाँच गर्ने क्रममा १ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ गरिएको ह. . .
भारतीय नोट एक लाख ९९ हजारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१७ इस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारत सुन्दर विहार पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई भारतबाट नेपालतर्फ आउँद�. . .
कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तक्र्रियाका स�. . .
विराटनगर । प्रदेश १ मा शुक्रबार ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सु�. . .
विराटनगर । केएल दुगड ग्रुपले विराटनगरमा स्काईवर्थ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार सर्भिस सेन्टरको उद्घाटन कर्पोरेट हेड किरण डाँगाले गरेका हुन्। के.एल. दुगड ग्रुपको स्मार्ट एप्लाइन्सेस भित्रका इलोक्ट्रोनिक सामानहरूको सर्भिस गर्ने गरि सेन्टर स्थापना गरिएको रिजनल सेल्स मेनेजर राजा अन्�. . .
विराटनगर । नेपाल–भारत सीमा क्षेत्र नजिक रानीमा एक धुर तीन कनुवा जग्गाको विषयमा स्थानीयबीच विवाद देखिएको छ । सार्वजानिक जग्गा व्यक्तिले हडप्न खोजेको भन्दै विराटनगर १५ र १६ का स्थानीयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर गुनासो गरेका छन् । स्थानीय गोपाल प्रसाद साहका अनुसार ३२ वर्ष अगाडी २०४५, ना�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा जर्बरजस्ती करणी कसूरको घटना मिलापत्र गराउने ६ जनासहित घटनामा संलग्न अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते धनपालथान–५ मा भएको जर्बरजस्ती करणीको घटनामा मिलापत्र गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले आरोपित बेलबारी–८ का सु�. . .
झापा । झापाको अर्जुनधारा नगरपालिका–१ सालवारीमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाईकलले बाटो छेउमा बसिरहेका स्थानीय ३३ बर्षीय ललित चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । बिहिवार राती १० बजेक�. . .
चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ । इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो । प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ । सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको अवसमा अनावरण गरियो । नगरका सूचना अधिकारी रामकुमार �. . .
नेपाल शिक्षक महासङ्घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारवाही र दिवङ्गत उहाँलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी सरकारलाई बुझाउनुभएको पत्रमा श्रेष्ठको परिवारको पालन. . .
इटहरी । लैङ्गिक हिंसा विरुद्धको दोश्रो इटहरी सम्मेलन ११ बुँदे इटहरी घोषणा पत्र पारित गर्दै सम्पन्न भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्यटकीय स्थल तालतलैयामा भएको सम्मेलनले एक बर्षे कार्ययोजना पारित गरेको हो । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्धारिकला. . .
इटहरी । भारतबाट लागुऔषध नेपाल भित्र्याएर सुनसरीको इटहरीमा बिक्री गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले आकस्मिक चेकजाँचका क्रममा इटहरी उप–महानगरपालिकाबाट भारतीय नागरिकसहित ६ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले इटहरीको ६,९ र १३ �. . .