समाचार

विराटनगरमा भोलि काँग्रेसको बृहत शक्तिप्रदर्शन, दश हजार कार्यकर्ता सडकमा निकाल्ने तयारी

विराटनगर । नेपाली काँग्रेसले भोलि सोमबार देशव्यापी रुपमा गर्ने विरोध प्रदर्शनका क्रममा विराटनगरमा दश हजार कार्यकर्ता उतार्ने दावी गरिएको छ । नेपाली काँग्रेसले विराटनगरको प्रदर्शनलाई अन्य क्षेत्रको भन्दा महत्वमा राख्दै सरकार विरुद्ध सडकमा शक्तिप्रदर्शन गर्ने भएको हो । काँग्रेस विराटनगरका कार्�. . .


हराएको तिलहरी भेट्ने महिलाहरुले गर्नुभयो फिर्ता

आज विहानै हामीले हाम्रो फेसबुक पेजमा तिलहरी हराएको सुचना प्रकाशित गरेका थियौं । आज मंसिर २८ गते बिहान ६ बजे तिर नयाँ विवाह भएको बेहुली लिएर देखभेटमा गएको समयमा टंकिसिनुवारी चौकबाट कंचनवारी हुँदै पोखरीयासम्म जाने क्रममा एक तोला बढि सुन भएको छड्के तिलहरीको तिलहरी झरेर हराएको थियो । यस बारेमा मोहन भट्ट�. . .


विराटनगरमा १६ सहित प्रदेश १ मा ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आइतबार ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १८, सुनसरीमा ५, ते¥हथुम, ताप्लेजुङ र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६, बेलबारीमा १२, सुन्दरहरैचामा २ र रतुवामाईमा १, झापाको व. . .


प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५५ औ बार्षीकोत्सव कार्यक्रम सम्पन्न

बिराटनगर । एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५५ औं वार्षिकोत्सव बिविध कार्यक्रम सहित सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा आइतबार बिहान सम्पन्न भएको हो । कार्यक्रममा प्. . .


विराटनगरमा आईतबार दिनभर हुस्सु र कुहिरो (फोटो फिचर)

विराटनगर । मंसिरको अन्तिम सातादेखी विराटनगरमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको छ । जसका कारण सडकमा हिड्न र सवारी चालकहरुलाई समेत सवारी साधन कुदाउन समस्या हुन थालेको छ । विराटनगरमा अन्यदिन भन्दा आईतबार विहानैदेखी दिनभर नै बाक्लो हुस्सुसँगै कुहिरो लागेको छ । जसको कारण सडकमा आम मानिसहरुको चहलपहल �. . .


चियाको गुणस्तर बढाउन परियोजना सञ्चालन हुने

चियाको गुणस्तर बढाउन इलामसहित १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन गरिने भएको छ । केन्द्रीय चिया सहकारी सङ्घको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ शुरु हुने भएको हो । सो परियोजना युरोपेली सङ्घको लगानी र ब्रिटिस काउन्सिलको व्यवस्थापनम�. . .


गोदाम छिर्दै कपडा बरामद गर्दै मोरङ प्रहरी

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका कपडा व्यापारीको गोदाम केन्द्रीत छापा अभियान सुरु गरेको छ । विराटनगर–७ का तरुणकुमार रौनियारको गोदाममा छापा हानेर ३३ लाख बढीको कपडा बरामद गरेको केहि दिन नबित्दै अर्को गोदाममा समेत छापा हानेको छ । प्रहरीले विराटनगर–६ सरोचियाका आशिफ खानले घरको कोठा�. . .


अध्यक्षद्वयको दुवै पत्र स्थायी समितिको ‘इमर्जिङ लिडरसीप’ले खारेज गर्छ : नेता बास्कोटा

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दुई अध्यक्षका पत्रहरु स्थायी समितिबाट खारेज हुनसक्ने दावी गर्नु भएको छ । विराटनगरमा आइतबार पत्रकारसँगको कुराकानीमा केन्द्रीय सदस्य बास्कोटाले दुई अध्यक्षले ल्याएको फरक–फरक पत. . .


मुल बजारकै सार्वजनिक जग्गा व्यक्तिको नाममा

जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले हडपेर निजी बनाएको खुलेको हो । चिसापानी बजारभन्दा माथि रहेको करिब तीन रोपनी सार्वजनिक जग्गा �. . .


प्रदेश नं १ मा दुई लाखको पिसिआर परीक्षण

प्रदेश नं १ मा दुई लाख सर्वसाधारण नागरिकको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । एक लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरी जम्मा दुई लाख १७८ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड–१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा रविन्द्र निरौलाले जानकारी दिनुभय�. . .


साहित्यकार पोखरेलको थारु संस्कृतिसम्बन्धी पुस्तकको विमोचन

विराटनगर । अग्रज साहित्यकार मधु पोखरेलद्वारा लिखित पूर्वी थारु संस्मृति नामक पुस्तक शनिबार विराटनगर विमोचन गरिएको छ । विराट साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता विपूलेन्द्र चक्रवर्ती, प्राज्ञ गंगा सुवेदी, राष्ट्रियसभाका पूर्व सदस्य एवं प्राज्ञ खेम नेपालीलगायतले संयुक्त रुप�. . .


प्रदेश १ मा दुई लाखको परीक्षण, २८ हजार ८१२ जनामा कोरोना पोजेटिभ

विराटनगर । प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिनुभयो । २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१�. . .