समाचार

अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाख बढी व्यक्ति मृत्यु

काबुल । अफगानिस्तानमा पछिल्लो एक दशकमा एक लाखभन्दा बढी व्यक्ति मृत्यु वा घाइते भएका संयुक्त राष्ट्रसंघले जारी प्रतिवेदनमा जनाइएकाे छ। संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भएको रक्तपातपूर्ण युद्धको तथ्याङ्क जारी गर्दै १८ बर्षे युद्धलाई अन्त्य गर्न आग्रह गरेको हो। अफगानिस्तानका तालिवान विद्रोही �. . .


अब बसभित्रै पार्टी गर्न पाइने !

काठमाण्डौ । अब पार्टी गर्नकै लागि डिस्को, बार र क्लब धाउनु पर्ने बाध्यता हट्ने भएको छ । यसका लागि ‘पार्टी बस नेपाल’ तपाईँको उचित गन्तव्य बन्न सक्छ । पश्चिमी बजारमा बसभित्रै पार्टी गर्न मिल्ने परम्परा लोकप्रिय भइसकेको भए पनि नेपालमा भने यो नयाँ अभ्यास हो । पार्टी बस के हो ? कम्पनीका अनुसार पार्टी बस ने�. . .


राष्ट्रियसभा सदस्य निर्वाचन: प्रदेश १ को मतदानस्थल विराटनगरको वीरेन्द्र सभागृह

विराटनगर । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमु�. . .


युवतीलाई ‘बलि’ दिने योजनामा रहेका सात जना विराटनगरबाट पक्राउ गरी काठमाण्डौ लगियो

काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाण्डौले मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पुर्याएर बोर्डर पास गराई तान्त्रिक पूजा गरी 'बलि' दिने योजनामा संलग्न सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीका २६ वर�. . .


झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदै

भद्रपुर । झापासहित मेचीका क्यान्सर बिरामीले नेपालका अन्य जिल्लासहित भारत धाउनु पर्ने समस्यालाई मध्यनजर गरी झापाको बिर्तामोडमै स्थापना गरिएको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउँदैछ। बिएण्डसी अस्पतालकै लगानीकर्ताले स्थापना गरेको सो क्यान्सर अस्पतालले अंग्रेजी नयाँ वर्ष जनवरी १ तारिख अर्थ. . .


सडक निर्माणका क्रममा ढलेको रूखले किचेर वृद्धाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ सडक निर्माणका क्रममा ढलेको रूखले किचेर ताप्लेजुङमा एक वृद्धाको ज्यान गएको छ। सिरिजंघा गाउँपालिका-२ आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रूखले किच्दा स्थानीय ६० वर्षीय पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकील�. . .


प्रदेश १ का होटल व्यवसायीले बाह्य पर्यटकलाई खाना र बासमा दिए छुट

विराटनगर । ‘भिजिट नेपाल २०२०’ को अवसरमा प्रदेश १ का होटल व्यवसायीले बाह्य पर्यटकलाई खाना र बासमा छुट दिएका छन् । होटल एसोसिएसन नेपाल र क्षेत्रिय होटल संघमा आबद्ध होटल व्यवसायीले खानामा १५ प्रतिशत र रुममा ३० प्रतिशत छुट दिएका हुन् । यो छुट बाह्य पर्यटकका लागि भएको क्षेत्रिय होटल व्यवसायी संघका सचिव भ�. . .


प्रदेश १को पर्यटन प्रर्वद्धन गर्ने यी नौ जना हुन् सद्भावना दुत नियुक्त भएका

विराटनगर । प्रदेश १ ले नेपाल भ्रमण बर्ष २०२० लाई प्रभावकारी बनाउँदै त्यसको प्रवद्धनका लागी ९ जना सद्भावना दुत नियुक्त गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश १ प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले २४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पा , ५ साहसिक खेल अल्ट्रा म्�. . .


संखुवासभामा मुआब्जाको विवादमा सडकखण्ड अवरुद्ध

संखुवासभा  । संखुवासभामा निर्माणाधिन अरुण तेस्रो आयोजनाले मुआब्जा नदिएको भन्दै स्थानीयबासीले दिदिङदेखि पावरहाउस पुखुवा सडक–खण्ड आज (बिहिबार) देखि अनिश्चित्कालीन बन्द गराएका छन् । आयोजनाको करिब ३० प्रतिशत काम भइसक्दासमेत दिदिङको पुखुवासम्मको २४ किलोमिटर सडक–खण्डमा मुआब्जा नपाए पछि उनीहरुले अन�. . .


सेन्ट जोसेफ होटल मेनेजमेन्टका विद्यार्थी विराटनगरदेखी चिवतन हुदै पोखरा सम्म

विराटनगर । विराटनगर २ मा रहेको सेन्टजोसेफ प्लस टु होटल मेनेजमेन्ट संकायका विद्यार्थीहरुलाई ४ दिने शैक्षिक अवलोकन गराएको छ । कलेजमा पढेका किताबी ज्ञानलाई व्यावाहारिक रुपमा उर्तान कलेजले विद्यार्थीहरुलाई पोखराको ४ तारे होटलमा लगेर प्रयोगात्मक रुपमा विद्यार्थीहरुलाई अध्ययन तथा अवलोकन गराएको थियो �. . .


विराटनगरको एजेलिया स्कुलमा क्रिसमस विशेष कार्यक्रम सम्पन्न

विराटनगर पुष १० . शैक्षक तथा अतिरिक्त क्रियाकलापमा सधैं अगाडि रहेको विराटनगर १ मा अवस्थित एजेलिया स्कूलमा सधैका वर्षहरूमा झैँ यस वर्ष पनि क्रिसमस विशेष कार्यक्रम सम्पन्न भएको छ । सबै धर्म मान्ने विद्यार्थीहरूका लागि भेदभाव रहित रूपमा कार्यक्रम गर्दै आएको स्कूलले पिजीदेखि कक्षा १० सम्मका विद्यार्. . .


झापाको धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सुरु

लीलाराज झापाली बिर्तामोड, पुस १० गते । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी झापाको मेचीनगर धुलाबारीमा बुधबारदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विधिवत उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई भव्य बनाउने �. . .