समाचार

विराटनगरमा आज थप २ जना कोराना संक्रमितको मृत्यु

विराटनगर । हिजो शुक्रबार मात्र विराटनगरमा ३ जना कोरोना संक्रमितको मृत्यु भएकोमा आज( शनिबार )पुन: २ जनाको मृत्यु भएको छ । विराट मेडिकल कलेज र न्यूरो अस्पताल विराटनगरमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का क ६४ वर्षीय महिलाको विराट मेडिकल कलेजको आइसोलेसनम. . .


माछा मार्न स्थानियको भिड

विराटनगर १९ स्थित धनपुरा चौकमा माछा मार्न भिड गरेका स्थानीय वासिन्दाहरु । पछिल्लो केहि दिनयता विराटनगरमा प्रत्येक दिन १ सय भन्दा बढि नयाँ संक्रमित देखिदै आएका छन् । तथापी विराटनगरका विभिन्न स्थानहरु र भिड हुने स्थानहरुमा आवश्यक सुरक्षा विधि अपनाएको देखिदैन । यसले विराटनगरलाइ थप जोखिमपुर्ण बनाएको छ. . .


भारतबाट भित्रन थाले पटका, झापामा पटका सहित अटो चालक ढाक्रे राजवंशी पक्राउ

विराटनगर । झापाको भद्रपुर ३ पैतिस लाईन स्थित एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा भद्रपुर(४ का(४२ बर्षीय ढाक्रे राजवंशी रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ ७ बजे मे१ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो । अटोलाई नियन्त्रणमा लिई चे�. . .


कोरोना कहर : यसपटक विराटनगरको काली मन्दिरमा दशैंको सामुहिक कार्य सबै बन्द

विराटनगर । विराटनगर मेन रोडमा रहेको काली मन्दिरमा कोरोना कहरका कारण यसपटक नौराथा जस्ता कुनै पनि सामुहिक रुपमा गरिदै आएको सम्पुर्ण कार्य स्थगित हुने भएको छ । हरेक बर्ष कालिमन्दिरमा नौराथाका लागी मेला नै लाग्ने गर्दथ्यो । नौराथामा बिहानैदेखी श्रद्धालुभक्तजनहरु मन्दिरमा पुजापाठ गर्न आउनेहरुको अत्�. . .


झापामा अपाङ्गता भएकाहरु बाख्रा उपहार पाउँदा दङ्ग

मेचीनगरका शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई गैरसरकारी संस्थाले आयआर्जनमा सघाउ पुगोस् भनेर दुई वटाका दरले बाख्रा उपहार दिएका छन् । बाख्रा उपहार पाउनेमध्ये एक जना जन्मँदै अपाङ्गता भएका मेचीनगर–४ बाहुनडाँगीका १५ वर्षीय आशिष जोगी हुनुहुन्छ । उहाँ राम्रोसँग बोल्न सक्नुहुन्न । आशिषकी आमा गोमा जोगील�. . .


स्कार्पियो गाडी र अढाई लाख नगदसहित ६ जुवाडे पक्राउ

विराटनगर । मोरङको बेलबारीबाट प्रहरीले अढाई लाख नगदसहित ६ जना जुवाडेलाई शुक्रबार साँझ पक्राउ गरेको छ । बेलबारी नगरपालिका ४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले कौडा, तास, नगद र सवारी साधनसहित ६ जना जुवाडेलाई पक्राउ गरेको हो । मोरङ �. . .


भोजपुर– टक्सार सडक कालोपत्रे शुरु

प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा कालोपत्रे गर्ने काम शुरु भएको हो । यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि �. . .


यौन दुव्र्यवहारको आरोपमा दुई युवक पक्राउ

एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । बिहिबार राति करीब १०ः०० बजेको समयमा दिक्तेल बजारस्थित रत्नपार्कमा अन्दाजी १५-१६ वर्षकी किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ �. . .


श्रीमानको कुटाइबाट घाइते श्रीमतीको मृत्यु

श्रीमानको कुटाइबाट गम्भीर घाइते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते बन्नुभएकी ज्ञानकुमारीक�. . .


बसभित्र किशोरी बलात्कार आरोपी फरार राई भद्रपुरबाट पक्राउ

यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी आज यहाँ ल्याएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले आज पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ । किशोरीलाई बेहोस बना. . .


विराटनगरमा १५२ सहित प्रदेश १ मा ४८५ संक्रमित थपिए

विराटनगर, २३ असोज । प्रदेश १ मा आज ४८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४-४, खोटाङमा २, तेर्‍हथुम र ओखलढुङ्गामा १-१ र प्रदेश १ बाहिरका ३९ जना रहेको सामाज�. . .


कोरोना संक्रमित राख्न विराटनगरको बखरीमा ३० शैयाको आइसोलेसन

विराटनगर । विराटनगरमा अधिकास आइसोलेसन भरिएपछि विराटनगर १२ स्थित ३० शैयाको आइसोलेसन तयारी गरिएको छ । कोभिड–१९ का बिरामीलाई राख्न लायन्स क्लब इन्टरनेशन डिस्ट्रिक्ट ३२५ ए–वानले ३० बेडको आइसोलेसन तयार गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । विराटनगरको पञ्चमुखी चोकमा लामो समयदेखि प्रयोग नगरिएको अवस. . .