समाचार

नेपालद्वारा नवरात्री पुजा आयोजना

दशैको शुभकामना आदान प्रदान

रक्तदाता समाज गठन

यातायात मजदुरको र्याली

विराटनगर, असोज १३ । गाडी दुर्घटना हुँदैन चालक हिरासत वस्दैन, भन्ने नाराकासाथ विश्व अन्तराष्ट्रिय यातायात दिवसको अवसरमा आज विहान विराटनगरमा यातायात मजदुरहरुले चेतनामुलक  र्याली प्रंर्दशन गरेका छन । नेपाल स्वतन्त्र यातायात मजदुर संघठन मोरङको अगुवाईमा निस्केको र्यालीले जीप, कार, रिक्सा, मोटरसाईकल र . . .


डिएभी ‘दशै फेस्टिभल’ मनाउदै

विराटनगर, १२ असोज । विजया दशमीको अवसरमा डिएभी स्कुलले शुभकामना आदानप्रदान गर्दै विद्यार्थी तथा अभिभावकहरु बिच ‘दशै फेस्टिभल’ मनाएको छ । ‘दशै फेस्टिभल’ डिएभीले दुई दिने कार्यक्रम अन्तर्गत गायन प्रतियोगिता, फेन्सी ड्रेस शो, साँस्कृतिक कार्यक्रम, फुड फेस्टिभललगायतका कार्यक्रमहरु सार्वजनिक गरे. . .


वैद्यपक्षद्वारा रक्षामन्त्रीको पुत्ला दहन

विराटनगर, १२ असोज । एककृत नेपाली कम्युनिष्ट पार्टी माओवादी मोहन वैद्य पक्षधर कार्यकर्ताहरुले विहिबार साँझ विराटनगरमा रक्षा मन्त्री शरद सिह भण्डारीको पुत्ला दहन गरेका छन् । रक्षा मन्त्री शरद सिह भण्डारीले तराईको बाइस जिल्ला टुक्रिन सक्ने भनि दिईएको अभिव्यक्ति विरुद्ध उनीहरुले पुत्ला दहन गरेका हुन�. . .


गोग्राहामा व्यवस्थापन चुनाव स्थगित [UPDATE]

बिराटनगर १२ असोज । विराटनगरस्थित गोग्राहा उच्च माविको बिहिबार हुने भनिएको व्यवस्थापन समितिको निर्वाचन स्थगित भएको छ । सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले समितिको चुनाव स्थगन गराएको हो । निर्वाचनमा अध्यक्षका उम्मेदवारहरु रमेश पौडेल र गोबिन्दप्रसाद खतिवडा समूहबिच झडपका घटना हुनसक्न. . .


सरकारी सुपथ मुल्यका पसलहरु प्रभाकारी भएनन्

विराटनगर, १२ असोज/ सरकारले घोषणा गरेको राहत कार्यक्रम अन्तर्गत स्थान गरिएका सुपथ मुल्यका पसलहरु प्रभाकारी रुपले सञ्चालन हुन नसकेको पाइएको छ।जिल्ला प्रशासन कार्यालय मोरङमा असोज १० गतेको बैठकले सरकारबाट अनुदान लिएका उपभोक्ता सहकारी संस्थाहरुलाई सुपथ मुल्यको पसल सञ्चालन गर्न दिने निर्णय भएको थियो । �. . .


कानेपोखरी जंगलमा लुटपाट गर्ने पक्राउ

बिराटनगर १२ असोज । गत शनिबार मोरङ्गको बयरबन ९ स्थित कानेपोखरी जंगलमा भएको लुटपाटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बयरबन ८ का सुन ब्यवसायी सन्तोष फुयाँलको साथमा रहेको २० तोला सुन र ९ लाख रुपैया नगद लुटपाटका घटनामा संलग्न रहेको आशंकामा प्रहरीले झापा र मोरङ्गका बिभिन्न स्�. . .


पथरीमा बडी बिल्डिङ्ग तालिम शुरु

पथरी, १० असोज । मोरङ्गको पथरीमा आजदेखी बडी बिल्डीङ्ग सम्बन्धी प्रशिक्षण शुरु भएको छ । हालै संचालनमा ल्याइएको पथरी बडी बिल्डिङ्गको आयोजनामा प्रशिक्षण शुरु भएको हो । कार्यक्रममा इन्टरनेसनल बडी बिल्डिङ्ग एण्ड फिटनेस एसोसियसन नेपालको पूर्व केन्द्रीय उपाध्यक्ष तथा भारतोलनका अन्तराष्ट्रिय खेलाडी राजभ�. . .


छाँयाको दर्शन

फोटो पत्रकार क्लब र नेपाल पत्रकार महासंघ मोरङको संयुक्त आयोजनामा मेगा बैक फोटो प्रदर्शनीमा राखिएको तस्बिर हेर्दै विराटनगरकि एक युवती । सो प्रदर्शनी विराटनगरमा असोज ८ गतेदेखि ९ गतेसम्म अतिथि सदनमा गरिएको थियो भने  १०  गते जनआन्दोलन चौकमा रोड सो गरिने कार्यक्रम संयोजक विकास कार्कीले बताए ।. . .


रेडियो कार्यक्रम उत्पादन तालिम सम्पन्न

विराटनगर, ९ भदौ । नेपाल प्रेस इन्स्टिच्युटले आयोजना गरेको दश दिने रेडियो कार्यक्रम उत्पादन तालिमका प्रशिक्षार्थीहरुलाई सोमबार प्रमाणपत्र वितरण गरिएको छ । गत भदौ १८ गते देखि २७ गतेसम्म आयोजना गरेको तालिममा सहभागी दश जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । रेडियो कार्यक्रम उत्पादनसम्बन्धि उक्त तालि�. . .


विराटलक्ष्मी विकास बैंकले १५% लाभांश दिने

बिराटनगर, ९ असोज । विराटलक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको खुद मुनाफा मध्येबाट शेयरधनीहरुलाई १५% लाभांश दिन सिफारिश गरेको छ । त्यसमध्ये १०% नगद लाभांश र ५% बोनश शेयर वितरण गर्न प्रस्ताव गरिएको बैंकका कार्यकारी अध्यक्ष प्रभु प्रसाद पराजुलीले बताउनुभयो । बैंकले आ.व. ०६७।६८ मा गरेको संचालन मुनाफा रु.४ क. . .


चारबुँदे सम्झौतालाई राष्ट्रघाती भन्न मिल्दैन : निधि

विराटनगर, ९ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले शान्ति प्रक्रियाका विषयमा माओवादी र कांग्रेसबिच रहेका धेरै विवादित मुद्दामा टुंगो लागिसकेको दाबी गर्नुभएको छ । आज बिराटनगरमा प्रेस युनियनले गरेको पत्रकार सम्मलेनमा उहाले लडाकुको दर्जा निर्धारण, शिविर पूर्ण रूपमा खाली, कब्जा स�. . .


नेपालमा बाताबरण सम्बन्धि बिश्व अन्तराष्ट्रिय सम्मेलन हुने

बिराटनगर ९, असोज । बाताबरण मन्त्री हेमराज तातेडले, बाताबरण प्रदुशण नियन्त्रणका लागी बिश्व जनमत तयार गर्न चाडैनै नेपालले बाताबरण सम्बन्धि बिश्व अन्तराष्ट्रिय सम्मेलन गर्न लागेको बताउनु भएको छ । बिराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले सम्मेलनको तयारीका लागी मन्त्रालयले कार्य शुरु. . .