यस वर्षको बाढीपहिरो र चट्याङका कारण प्रदेशभरिमा १६ जनाको मृत्यु भएको छ भने ११ बेपत्ता रहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार मृत्यु हुनेमा सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ निवासी मदन भनिने प्रशान्त राई, चुलचुली–५ इलाम निवासी राम केरुङ, अरुण–२ भोजपुर निवासी जिता राई, म्याङ्लुङ–६ ते�. . .
इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कल. . .
विराटनगर । विराटनगरमा २१ ज्नासहित बिहीबा प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४ जना नयाँ संक्रमित थपिएका हुन् । तीमध्ये विराटनगरका ११ पुरुष र १० महिला संक्रमित छन् । पछिल्लो २४ घण्टामा सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ �. . .
बन्दाबन्दी खुलेसँगै सीमा क्षेत्रमा तस्करी धन्दा सलबलाएकोे छ । साउन महिनामा मात्र झापाको प्रहरीले रु २० लाखभन्दा बढी मूल्यका तस्करीका सामान दशगजाबाट बरामद गरी भन्सारमा बुझाएको देखिन्छ । झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर र कुमरखोदबाट विगतदेखि नै तस्करी धन्दा हुने गरेको छ । कोभिड–१९ को विश्व�. . .
विराटनगर । तेस्रो मुलुकबाट पैठारी गरिएको हरियो मटर मूल भन्सारबाट नेपाल भित्र्याएका व्यापारीले ग्रामिण क्षेत्रका नाकाबाट भारत कटाउन थालेका छन् । विराटनगर क्षेत्रका सहायक नाकाहरुमा बढी चेकजाँच हुन थालेसँगै मोरङको ग्रामिण इलाकाका नाका प्रयोग गरेर तस्करहरुले हरियो मटर कटाउन थालेका हुन् । मोरङ प्र�. . .
विराटनगर । विराटनगरमा बिहीबार ५ जना महिलासहित १३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएका संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महानगरमा थप १३ जना संक्रमित थपिएका हुन् । प्रयोगशालाले हिजो राती उनीहरुको रिपोर्ट महानगरमा पठाएको थियो । विराटनगर महानगरपालिका–११. . .
विराटनगर । विराटनगर लकडाउनबाट प्रभावित विराटनगरका विपन्न समुदाय र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई निःशुल्क खाना वितरण सुरु गरिएको छ । विराटनगर–६ मा सुपर मार्केट संचालन गर्दै आएको संचालक समितिले लकडाउन प्रभावितलाई लक्षित गरि खाना वितरण गर्न थालेको हो । बिहीबार १०० सय जनालाई चिकन यिर्बानी �. . .
लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ । जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई रु १०० जरिवाना लिन थालेको हो । लकडाउन खुलेपनि देशभर कोरोना सङ्क्रमण दिन प्रतिदिन बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय भोजपुरले कडाइ गरेको ह�. . .
मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । सङ्घीय सांसद पवित्रा खरेल र प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरुपमा सो प्रयोगशालाको उद्घाटन गर्नुभयो । प्रदेश नं. १ सरकारको सहयोगमा मेची अस्पतालमा स्थापना भएको प�. . .
विराटनगर। गृह मन्त्रालयले विराटनगरसहित देशभरका १५ जिल्लामा लगाएको निषेधाज्ञा जारी गरेको विषय जिल्ला प्रशासन कार्यालय मोरङले जानकारीमा नरहेको बताएको छ । जिल्ला वा जिल्ला भित्रका निश्चित क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले लगाउनु पर्ने निषेधाज्ञाको विषयमा गृह मन्त्रालयको हवला दिएर सार्वजानिक �. . .
यस अघि गृह मन्त्रालयको सुचनाको आधारमा प्रकाशित समाचारमा विराटनगरमा निषेधाज्ञा भनिएपनि स्थानीय प्रशासनले जानकारी नभएको जनाएको हुँदा सुधारिएको । नयाँ समाचार पढ्नुहोस् । . . .
विराटनगर । प्रदेश १ मा आज ९० वर्षीया मधुदेवी भट्टराईसहित ५७ जनाले कोरोना भाईरस परास्त गरेर डिस्चार्ज हुनु भएको छ । विराटनगर–६ निवासी भट्टराई कोशी अस्पताल विराटनगर कोभिड–१९ उपचार केन्द्रबाट भर्ना भएको १० दिनमै डिस्चार्ज भएर घर फर्कनु भएको हो । उहाँसँगै कोशीको कोभिडबाट २१ जना र पूर्वाञ्चल विश्वविद्�. . .