समाचार

विराटनगरमा भव्य भयो उधौली पर्व (फोटो फिचर सहित)

विराटनगर । किराँत धर्मालम्वीहरुको महान पर्व उद्यौली पर्व आज विराटनगरमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । किराँत राई यायोक्खा नगर कार्य समिति विराटनगरको आयोजनामा विहीबार विराटनगर ११ साकेला थानमा पुजापाठ गरी विधिवत रुपमा पर्ब मनाईएको हो । पर्वको अबसरमा बिराटनगरमा रहेको साकेला थानमा सबै किराँत स. . .


मन्त्री आङ्बो भन्छन्, ‘प्रदेशको संख्या बढाउनु पर्छ’ प्रदेशको नाम पहिचानका आधारमा

विराटनगर । प्रदेश नम्बर १ को नाम आगामी हिउँदो अबिधेशनबाट टुङ्गो लाग्ने भएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द बहादुर आङ्बोले प्रदेशको नाम अब हिउदे अधिवेशनबाट तय हुने बताएका हुन् । चासोक तङनाम फुङसोक उत्सव एले तङबे ५०७९ को अवसरमा पथरीमा भएको कार्यक्रममा आङ्बो प्रदेशको नाम आगामी अबिध�. . .


सुन्दर हरैचाका नितेस भए ‘अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाडमा’ तृतीय

विराटनगर । कतारको दोहामा सम्पन्न भएको अन्तर्राष्ट्रिय जुनियर साइन्स ओलम्पियाड २०१९ प्रतियोगितामा नेपालका नितेस गौतम तृतीय भएका छन् । विभिन्न ८० वटा देशका विद्यर्थाीहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए । नेपालबाट प्रतिनिधित्व गर्दै नितेस सहित ६ जना प्रतियोगिता भाग लिन गएका थिए । नितेस मात्र यो प. . .


सागमा पदक जित्ने खेलाडीलाई प्रदेश–१ सरकारले नगदसहित सम्मान गर्ने

विराटनगर । प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा प्रदेश १ बाट पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । प्रदेश १ मन्त्रिपरिषद् बैठकले स्वर्ण पदक विजेता खेलाडीलाई ३ लाख, रजत २ र कास्य पदक विजेतालाई १ लाख नगद सहित सम्मान गर्ने भएको हो । काठमाडौंमा मंगलबार सकिएको �. . .


उच्च अदालत विराटनगरमा पाँच महिनामा ३१ प्रतिशत मुद्दा फछर्यौट

विराटनगर । उच्च अदालत विराटनगरले चालु आर्थिक वर्षको पाँच महिनामा ३१.३४ प्रतिश मुद्दा फछर्यौट गरेको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायधीश तिल प्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार ३ हजार ४ सय ३० वटा मुद्दा मध्ये चालु आर्थिक वर्षको मंसिर २५ गतेसम्म १ हजार ७५ वटा मुद्दा फछर्यौट भएको हो । २ हजार ३ सय ५५ . . .


बिराटनगरको एक होटेलको मुनाफाबाट मदरसालाई सहयोग

बिराटनगर मङ्सिर २६ , बिराटनगर-१४ स्थित रिजविया मदरसा इस्लाम नामक एक मदरसाका विद्यार्थीहरुलाई सहयोग गरिएको छ । रोयल बिर्यानी हाउसको मुनाफाबाट जाडोमा विद्यार्थीहरुले भोगीरहेको समस्यालाई मध्यनजर गर्दै ३० ओटा म्याट र ३ ओटा वाइट बोर्ड प्रदान गरिएको हो। हरेक महिना बिर्यानी हाउसको केही मुनाफा समाजको लाग. . .


उदयपुरमा बालविवाह रोक्न प्रहरी सफल, मण्डपमै पुगेर रोकियो बिवाह

प्रहरीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ स्थित राजाबासमा हुँदै गरेको बालविवाह रोकेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुुगा नगरपालिका–५ का पदमबहादुर कार्कीका छोरा २४ वर्षीय भूपध्वज कार्कीसँग त्रियुगा नगपालिका–७ का रुद्रबहादुर थापाको छोरी १९ वर्षीया लेखाकुमारी थापाको विवा�. . .


ब्राउन सुगर सहित विराटनगरबाट तीन जना पक्राउ

विराटनगर । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ब्राउन सुगर ओसार पसारमा संग्लन ३ जनालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) ल्याउने र ल्याउन लगाउने सहित तीन जनालाई विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरेको हो । रानी भन्सारमा रहेको लागुऔषध नियन्त्रण ब्युरो विरा�. . .


संखुवासभामा वडा कार्यालय साथै स्काभेटरमा अज्ञात समूहले आगजनी गरे

संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए. . .


विराटनगरको चाँदनी चोकमा श्रीमानद्धारा श्रीमतीमाथि चक्कु प्रहार , श्रीमती गम्भिर

विराटनगर । विराटनगरको चादनी चोकमा श्रीमान्ले तरकारी काट्ने चक्कु प्रहार गर्दा श्रीमती गम्भिर घाईते भएकी छिन् । विराटनगर महानगरपालिका–४ चाँदनीचोकमा बिहीबार बिहान ५० वर्षीय डम्बर कार्कीले श्रीमती ३५ वर्षीय सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट �. . .


बिराटनगरमा अत्याधुनिक क्युएफएक्स सिनेमा हल संचालनमा आउदै

बिराटनगर मङ्सिर २६ , बिराटनगरको  भाटभटेनी सुपर मार्केटमा नेपालमा सर्वाधिक लोकप्रिय तथा सुबिधासम्पन्न  क्युएफएक्स सिनेमा हल संचालनमा आउने भएको छ । भाटभटेनीमा दुई वटा हल भएको क्युएफएक्स सिनेमा हल संचालन हुनेछ । उक्त हल आगामी हप्ताबाट नै संचालनमा ल्याउने तयारी रहेको छ ।   नयाँ र अत्याधुनिक क्युएफए�. . .


मुख्यमन्त्री राईद्धारा उद्यौली पर्वको शुभकामना व्यक्त

 विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले किँरात समुदायको महान पर्व उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर) २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभ. . .