झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ । भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप �. . .
विराटनगर । यूथ युनिटि अफ नेपालले विराटनगर–१७ मा रहेको धार्मिक आस्थासंग जोडिएको हनुमान मन्दिर र मुस्लिम समुदायको धार्मिकस्थल कब्रिस्तानमा जडानका लागि स्ट्रिट लाईट उपलब्ध गराएको छ । उक्त संस्था आबद्ध युवाहरुले मन्दिरमा २ र कब्रिस्तानका लागि पोलसहित ५ सेट स्ट्रीट लाईट प्रदान गरेको हो । संस्थाका अध्�. . .
बेलबारी । ईलाका प्रहरी कार्यालय बेलबारेरले विभिन्न समयमा हराएका २४ थान मोबाइल सम्बन्धित मोबाइल धनिलाई फिर्ता गराएको छ । प्रहरी कार्यालय बेलबारीमा मोबाइल हराएको निवेदनपछि कल डिटेल रेकर्डको प्रयोग गरी मोबाइल खोजी गरिएको हो । प्रहरिको खोज तथा अनुसन्धानपछि २४ वटा बिभिन्न कम्पनिका मोवाइलहरू मोबाइल धन�. . .
विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधीमा विभिन्न उद्योगका ११ वटा नमूना विरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया सुरु गरेको छ । बजार अनुगमन गरेर आशंकामा संकलन गरिएका १२१ नमूना परीक्षणमा पीउने पानी, घ्यू र कुखुराको दाना तोकिएको मापदण्ड विपरित �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २९४, जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८९९ पुगेको छ । प्रदेश १ मा आज २१४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७३, सुनसरीमा ५३, झापा�. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको अस्पतालले जनाएको छ । सुनवर्षी–५ का ५९ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आ�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् । संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ प�. . .
विराटनगर । मोरङ उलाबारी नगरपालिका वडा नं–६ रमाइलो टोलबाट नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहका सेक्सन कमाण्डर पक्राउ परेका छन् । मोरङ प्रहरीले विशेष सुचनाका आधारमा मंसिर ६ गते ताप्लेजुङ फाक्ताङलुङ गाँउपालिका वडा नं.२ बस्ने बर्ष ३२ को पेम्बा साङ्गे शेर्पांलाई पक्राउ गरेको हो । उनी उर्लाबारीका एकान. . .
विराटनगर । देवकोटा चौक महाकवी लक्ष्मी प्रसाद देवकोटाको नामले चिनिन्छ । देवकोटा चौक भन्ने बितिकै देवकोटाको शालिकलाई सम्झिने गरिन्छ । विराटनगर महानगरपालिका वडा नं.–८ मा रहेको देवकोटा चौक पाँचवटा बाटोको संगम रहेको छ । पूर्वमा हाटखोला, पश्चिममा जलजला चौक, उत्तरमा मालपोत कार्यालय जाने बाटो, दक्षिणमा मधु�. . .
विराटनगर । नेपाल–भारत सीमा क्षेत्र विराटनगर–१७ मटेर्वामा प्रहरी र तस्करको समुहबीच आइतबार बिहान झपड भएको छ । झपडका क्रममा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । तस्करी गरेको ल्याएको सामान जिल्ला प्रहरी कार्यालय, बाट खटिएको सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिन�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५८८ पुगेको छ । प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँच�. . .
विराटनगर । विराटनगरका समाजसेवी एवम् उद्योगी दीनबन्धु गोयलले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका महिलालाई साडी वितरण गरेका छन् । समाजसेवी गोयलले छठ पूजाका ३ हजार व्रतालु महिलालाई साडी वितरण गरेका हुन् । गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गोयलबाट प्राप्त साडी आफ्नै हातले ३ हजार महिलालाई वितरण गरेको . . .