समाचार

क्यान इन्फोटेकको समापन : सफल भयो इन्फोटेक

विराटनगरमा ४ दिनदेखि सञ्चालनमा आएको सूचना प्रविधिको प्रदर्शनी नियोटेरिक क्यान इन्फोटेकको आज समापन भएको छ । पुष ८ गतेदेखि सूरु भएको इन्फोटेकमा ६० हजार भन्दा बढि दर्शकले अवलोकन गरेको आयोजकहरुले जानकारी दिएका छन् । सो मेलामा ५० लाख भन्दा बढिको कारोबार भएको छ । इन्फोटेकमा कम्प्युटर, ल्यापटप, किबोर्डलगा�. . .


तेरापंथ युवक परिषदद्वारा कम्बल वितरण

विराटनगर, ९ पुष । तेरापंथ युवक परिषद्ले शनिवार कम्बल वितरण गरेको छ । परिषदले विराटेश्वर बृद्धाश्रम, विश्वशान्ति नवतारा बाल आश्रममा कम्बल वितरण गरेको हो । कार्यक्रम तेरापंथ युवक परिषदका प्रथम उपाध्यक्ष दिपेन्द्र दुगडको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विराटेश्वर बृद्धाश्रममा २५ थान, विश�. . .


आजदेखि नियोटेरिक क्यान इन्फोटेक: अहिले उदघाटन हुदै

पुर्वाञ्चलमा दोस्रो पटक र मोरङमा पहिलो पटक हुन लागेको नियोटेरिक क्यान इन्फोटेक आजदेखि विराटनगरमा सूरु भइरहेको छ । हालसम्म पूर्वाञ्चलमा आयोजना भएका सूचना प्रविधिका मेलाहरु भन्दा भव्यताका साथ आयोजना गर्न लागिएको नियोटेरिक क्यान इन्फोटेकको उद्घाटन अहिले सुचना तथा प्रविधि मन्त्री कल्पना धमलाले गर्�. . .


६ महिनामा संविधान नबने स‌ंविधानसभाको औचित्य समाप्त हुने: गिरि

नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरीले अबको छ महिना भित्रमा सविधानको बनेन भने सविधानसभाको कुनै औचित्य समाप्त हुने बताउनु भएको छ । आज विराटनगरमा पत्रकारहरु सगं कुरा गर्दै उहांले छ महिना भित्रमा सबै पाटीहरु एक ढिक्क भएर छलफल गरे सविधान बन्न सक्ने बताउनु भयो । साथै उहांले शान्ती प्रक्रिया माओव�. . .


नयाँ संविधानमा दलित अधिकार साझा मुद्दा हुनुपर्ने

दलित समुदाय  जातीय र वर्गीय दुवैरुपले पिडित भएकोले नयाँ संविधानमा  भौगोलिक राज्य नभएर सवै तह र क्षेत्रमा पहुँचको ग्यारेन्टी गरिनुपर्ने दलित विज्ञहरुले जोड दिएका छन । मंगलवार काठमाण्डौको दलित अधिकारवादी संस्था जनउत्थान प्रतिष्ठान र दलित कल्याण संघले ईटहरीमा आयोजना गरेको अन्र्तक्र्रिया कार्यक. . .


डिपिएसको गो ग्रिन कन्सर्ट समापन

विराटनगर, ६ मंसिर । डिल्ली पब्लिक स्कुल विराटनगरले आफ्नो वार्षिक उत्सवको अवसरमा आयोजना गरिरहेको पर्यावरण संरक्षण बारे सन्देश फैलाउने ‘गो ग्रीन’ नामक  स्कुल कन्सर्टको बुधबार समापन भएको छ । पुष ५ र ६ गते आयोजना गरिएको उक्त कन्सर्टको समापन कार्यक्रमको प्रमुख अतिथिको रुपमा मोरङका प्रमुख जिल्ला अधि�. . .


जाडोमा कठ्याङग्रीएर ६ जनाको मृत्यु

 एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरी र मोरङमा दुई बालिकासहित ६ जनाको मृत्यु भएको छ । चिसोले कठ्याङ्ग्रिएर सप्तरीको महदेवा–३ का २० दिने शिशु रुपाकुमारी मण्डल र ब्रम्हपुर–८ का १ वर्षीय बालिका सम्झना चौधरीको मृत्यु भएको हो । सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारका क्रममा उनीहरुको मृत्य. . .


नियोटेरिक क्यान इन्फोटेक अन्तिम चरणमा

सूचना प्रविधिको भव्य मेलाको रुपमा विराटनगरमा हुन लागेको नियोटेरिक क्यान इन्फोटेक २०११को सम्पुर्ण तयारी पुरा भएको छ । यहि पुस ८ देखि ११ गतेसम्म विराटनगर मेनरोडस्थित जैन भवनमा आयोजना हुने उक्त इन्फोटेकबारे जानकारी दिन आज साँझ पत्रकार सम्मेलन गर्दै आयोजकहरुले सो कुरा सार्वजनिक गरेका हुन् । विराटनगरक�. . .


किरांत धर्मालम्बीहरुको उधौली पर्व धुमधामका साथ सम्पन्न

विराटनगर २ पौष । विराटनगरका किराती समुदायले गत मंसिर २४ गते देखी सूरु भएको उद्यौली पर्व आज भव्य रुपमा सम्पन्न गरेका छन् । किराती समुदायहरुको धर्म, सस्कार र संस्कृती अतिक्रमणको चेपुवामा परेर लोपोन्मुख हुने अवस्थामा पुगेकाले संरक्षणका लागी यस्तो अभियानको सुरुवात गरेको किरात राई यायोख्खाका पुर्व नगर �. . .


आईसीपी निर्माणका लागि सोह्र करोड निकासा

विराटनगरमा निर्माण हुन लागेको अत्याधुनिक एकीकृत भन्सार चेक पोस्ट (आईसीपी) निर्माणका लागि आवश्यक पर्ने जग्गाको खरिद प्रक्रियाका लागि सरकारले १६ करोड रूपैयाँ निकासा गरेको छ ।  जग्गाको मूल्य कम भएको भन्दै स्थानीय जग्गाधनीले पटक–पटक मुआब्जा वितरणमा अवरोध गरे पनि सर्वपक्षीय छलफलपछि जग्गाधनीहरूले श. . .


उपभोक्ता हित स‌ंरक्षणबारे तालिम सम्पन्न

उपभोक्ताहरुको हित संरक्षणबारे तिनदिने सशक्तीकरण्ँ तालिम सम्पन्न भएको छ । युनिडो, युरोपियन कमिसन र नेपाल सरकारको वाणिज्य विभाग कार्यालयको सहयोगमा कन्जुमर इन्टरनेशनलको आयोजना गरेको सो तालिम गत मंसिर २७ गते देखि पुष १ गते शुक्रबारसम्म आयोजना भएको थियो । उक्त तालिममा करिब ३५ जना पुर्वाञ्चलभरिका उपभोक�. . .


क्यान इन्फोटेकको ९५ प्रतिशत स्टल बुकिङ भइसके

 विराटनगरमा आयोजना हुन लागेको सुचना प्रविधि मेला नियोटेरिक क्यान इन्फोटेक २०११ को ९५ प्रतिशत स्टल बुकिङ्ग भएको छ । आगामी पुस ८ गते देखि ११ गतेसम्म आयोजना हुन लागेको इन्फोटेकका लागि तयार गरिने ९० वटा स्टलहरु मध्येका अधिकांश स्टल बुकिङ भएका हुन् । सय बाइ सय फुटको वाटर प्रुफ पण्डालमा निर्माण गरिने दश वा. . .