बिराटनगर– ८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । बुधबार विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथीबाट भुईमा बझारिएका थिए । करेन्टको झड्का लागेर भुईमा बझारिएर . . .
विराटनगर । मदन भण्डारी स्मृति प्रतिष्ठानमा कार्यरत लेखा एवं प्रशासन प्रमुख मुक्तीनाथ दाहालले आत्महत्या गरेका छन् । झापाको दमकस्थित तारबारीमा रहेको प्रतिष्ठानको बहुप्राविधिक शिक्षालयमा दाहाल कार्यरत थिए । उर्लाबारी–५ घर भएका उनी शिक्षालयमै झुन्डिएको अवस्थामा सोमबार मृत फेला परेका थिए । घटना पछ. . .
विराटनगर । मोरङ प्रहरीले भारतबाट तस्करी गरेर ल्याएको सामान विभिन्न स्थानबाट बरामद गरेको छ । भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली गरेर आयात–निर्यात भइरहेको अवस्थामा मोरङ प्रहरीले अवैध सामान नियन्त्रणमा लिएको हो । धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रहरीले ९० बोरा सेतो मटर मंगलबार बरामद गर�. . .
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले केन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ । केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जलगायत सबै जनवर्गीय सङ्गठनको जि. . .
यौन दुव्र्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् । स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको उजूरीका आधारमा उहाँलाई प्रहरीले पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुव्र्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आध�. . .
विराटनगर । तीनवर्ष नाघेपनि विराटनगर जुट मिल्सको साधारणसभा भएको छैन। नेपालकै जेठो उद्योगको साधारणसभा गर्नुपर्ने भएपनि सञ्चालक समितिले आनाकानी गर्दै आएको हो । कम्पनी रजिस्ट्रारको कार्यालयले साधारणसभा गर्न पटकपटक निर्देशन दिए पनि मिल्स सञ्चालक समितिका अध्यक्ष वसन्त वनले अटेर गर्दै साधारणसभा नगरे. . .
विराटनगर । जिल्ला प्रहरी कार्यलय मोरङलाई युवाहरुले एक हजार दुईसय थान मास्क सहयोग उपलब्ध गराएका छन् । मोरङ प्रहरीका प्रमुख सन्तोष खड्कालाई २०० थान केएन–९५ र एक हजार थान सर्जिकल मास्क सहयोगस्वरुप उपलब्ध गराइएको हो । दैनिक कार्यस्थलमा खटिनुपर्ने प्रहरीको स्वास्थ्य सुरक्षाका लागि मास्क उपलब्ध गराइए�. . .
विराटनगर । कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका तीनजना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना र विराटनगरको नोबेल अस्पतालमा दुईजना नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको हो । नोबेलमा मृत्यु हुने दुवैजना मोरङका रहेका छन् । कोरो. . .
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निःशुल्क अन्नबाली उपचार शिविर सञ्चालन गरिएको छ । विभिन्न अन्नबालीमा लाग्ने रोग तथा कीरो नियन्त्रणमा किसानलाई सहयोग गर्न नगर कृषि शाखा र वडा कार्यालय बुइपाको सहयोगमा कृषि ज्ञान केन्द्र खोटाङले शिविर सञ्चालन गरेको हो । शिविरमा तरकारी, फलफूल, खाद्यान्�. . .
पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटकको आकर्षणमा पर्न सक्ने गन्तव्य पूर्वी नेपालमा भए पनि यहाँसम्म पर्यटक ल्याउने माध्यम कमजोर भएको पर्यटन व्यवसायीले बताएका हुन् । सरकारी र निजी क्षेत्रबाट प्रभावकारी प्रयत्न न�. . .
मेची राजमार्गको चारआलीबाट चन्द्रगढी चल्ने मिनी बसले गाडीभरि यात्रु राख्दै भाडा बढी लिने गरेका छन् । कोभिड –१९ को महामारीका कारण सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७’ को धज्जी उडाउँदै क्षमताभन्दा बढी यात्रु कोचेर साविकभन्दा ५० प्रतिशत बढी भाडा असुलेका हुन् । व्यवसा�. . .
नेपाल रेडक्रस सोसाइटी झापाले स्थापना गरेको प्लाज्मा बैंकलाई एकका लागि एक अभियानले रु. ११ लाख आर्थिक सहयोग गरेको छ । यसअघि अभियानले रु. एक करोडको लगानीमा कनकाई नगरपालिकास्थित कोटीहोममा पिसिआर प्रयोगशाला स्थापना गरी मेची अञ्चल अस्पताललाई हस्तान्तरण गरेको थियो । पिसिआर ल्याब स्थापनाको सफलतापछि कोरो. . .