समाचार

युवतीलाई कुकुरमार्फत वलात्कार गराइएको भन्ने समाचारबारे बोल्यो सेना

काठमाडौं । नेपाली सेनाले ‘द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयान, कुकुरबाट बलात्कार गराइयो’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त समाचारमा उल्लेखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी नपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको . . .


राजविराजस्थित चित्रगुप्त मन्दिरमा एउटै कलम एक लाख रूपैयाँमा बिक्री !

सप्तरी। प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष एक लाख एक सय पाँच रुपैयाँमा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवानको पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट  एक लाख एक सय पाँच रुपैयाँमा बिक्री गरेको जनाएको छ । राजविराजस्थित चित्रगुप्त मन्द�. . .


कास्की उपनिर्वाचन : रवीन्द्रकी श्रीमतीसँगै अरु नाम पनि सिफारिस

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीले कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ । यसअघि कास्की जिल्ला कमिटीले तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको नाम सिफारिस गरेको थियो । प्रदेश कमिटीको त�. . .


सिराहामा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी

सिरहा– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण के�. . .


विराटनगरमा जुवा खेल्ने २० जना जुवाडे सहित नगद ६ लाख ६० हजार बरामद

विराटनगर । विराटनगरका बिभिन्न दुई ठाउँबाट प्रहरीले जुवा खेली रहेको अबस्थामा २० जनालाई पक्राउ गरेको छ । सोमबार मध्यरातमा बिराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक घरमा जुवा खेली रहेको सुचनामा आधारमा गएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा एक सेट कौडा सहित ४ लाख ४९ हजार ६३५ रुपैयाँ बरामद गरेको छ । . . .


दिक्तेलबाट विराटनगर आउँदै गरेको बस हलेसीमा दुर्घटना, १३ जना घाइते

खोटाङ । दिक्तेलबाट विराटनगर आउँदै गरेको बस हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान ७:४० बजेतिर सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उ�. . .


खुम्बु भ्रमणमा आएका पर्यटकको सुतेकै ठाउँमा मृत्यु

सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्. . .


मोरङ र ईलाममा मोटरसाईकल दुर्घटना, दुईजनाको ज्यान गयो चारजना घाईते

विराटनगर । मोरङ र ईलाममा मोटरसाईकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ९ स्थित पूर्ब पश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको ज्यान गएको छ। गएराती पूर्बबाट पश्चिम तर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जाँदै गर�. . .


आज भाइटीका: शुभसाइत बिहान ११ः५५ बजे

काठमाण्डाै - प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने साइत बिहान ११ बजेर ५५ मिनेटमा परेकाे छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्व. . .


विराटनगरमा ‘न्हुँ दँया भिंतुना’को अवसरमा विविध कार्यक्रम ( फोटो फिचर सहित )

विराटनगर, १२ कार्तिक । नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को अवसर पारेर झिःपुच विराटनगरमा विविध कार्यक्रम आयोजना गरिएको छ । विराटनगर–१० बंगलामुखी मार्गस्थित झि पुचः भवनमा सोमबार एक भव्य समारोहको बिच विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरेको हो । झि पुचः ले जेष्ठ नागरिक (थकालि) बाट विराटनगरका ८२ वर्ष. . .


विराटनगर सहित मोरङका तीन ठाउँमा आगलागी, बालकको ज्यान गयो

विराटनगर, ११ कात्तिक । दिपावलीको साँझ मोरङका बिभिन्न स्थानमा भएको आगलागीमा एक जनाको ज्यान गएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ कोठेबारीका युवराज गिरीको घरमा गएराती आगलागी हुँदा उनका छोराको ज्यान गएको हो । दिपावली गर्ने क्रममा आगलागी हुँदा भएको आगलागीमा घर भित्र सुतिरहेको अबस्थामा युव. . .


सन्दकपुरमा एसएसबीको हस्तछेप: नेपाली भूभागभित्र निर्माण कार्यमा रोक

इलाम ।  नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र सिमा मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेण्ट . . .