बिराटनगर असोज २ , बिराटनगरमा अत्याधुनिक ल्याब संचालनमा आएको छ । एसआरएल डाईगोनिष्ट ल्याबोटरी बिराटनगरस्थित कोशी अंचल अस्पताल अगाडी संचालनमा आएको हो । एसआरएलले नेपाल बाहेक अन्य देशहरुमा समेत आफ्नो शाखा संचालन गर्दै आएको छ । एसआरएलका अनुसार अब सामान्य देखि जटिल ल्याब परिक्षणको लागि काठमान्डौ तथा. . .
कोशी अन्चल अस्पतालमा कार्यरत डाक्टरहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बिराटेश्वर बृद्धाश्रममा स्वास्थ शिविर सन्चालन गरेका छन । फिजिसियन डाक्टर उत्तर कुमार मैनाली,चर्म छाला तथा यौन रोग विशेषज्ञ डा रबिन्द्र बास्कोटा , क्यान्सर रोग विशेषज्ञ डाक्टर रागिन कठेतको समुह ले वृद्ध आमा हरु को स्व�. . .
बिराटनगर असोज २ , बिराटनगरमा दशैँलाइ लक्षित गरी बिभिन्न कार्यक्रम आयोजना हुने क्रम जारी छ । यसै क्रममा क्रियटिभ ह्याण्डको आयोजनामा " क्रियटिभ नाइट " दोस्रो सिजन हुने भएको छ । असोज १४ गते बिराटनगरको होटेल नमस्कारमा हुने उक्त कार्यक्रममा चर्चित नेपाली नायिका रेखा थापाको विशेष प्रस्तुति हुने आयोजकले ब. . .
उर्लाबारी / पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट आजदेखि राहदानी वितरणको काम हुने भएको छ । जिल्ला सदरमुकाम विराटनगर धाउनुपर्ने झन्झटबाट अब यसक्षेत्रका बासिन्दा मुक्त भएका छन् । सङ्घीयताको मर्मलाई पछ्याउँदै धेरै जनसङ्ख्या रहेका इलाका तथा पहाडी क्षेत्रका मानिसका लागि समेत ध्या�. . .
सुनसरी, असोज २ सुनसरीको महेन्द्रनगर-५ स्थीत कोशी नदिमा प्रकाशपुरको श्रीलंका टापुबाट राजावास आउँदै गरेको डुङ्गा शनिबार दुर्घटना हुँदा ३७ जनाको उद्दार गरिएको छ भने अन्य ९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सुनसरी महेन्द्रनगर ५ बस्ने गोल्छा झाको छोरी बर्ष ७ बर्षिया रेखा झा, गोल्छा झाकै बहिनी २५ बर्. . .
बिराटनगर असोज १, बिराटनगरमा दसैको अवसरमा कन्सर्ट हुने भएको छ । प्रत्येक वर्ष दसैंमा सांगीतिक कार्यक्रम गराउदै आएको ग्रिन लिभ ब्याण्डले यस वर्ष पनि भव्य कन्सर्ट गराउन लागेको हो । यस वर्षको कन्सर्टमा भने चर्चित गायक सुगम पोखरेलले पनि गाउने भएका छन । असोज २४ गते नवमीको दिन बिराटनगर पोखरीयाको शान्ति चोकम. . .
विराटनगर - असोज १, आज दिउँसोदेखि लगातार पानी परेपछि बिराटनगरका अधिकांश सडक तथा ठाउँ डुबानमा परेको छ । बिराटनगरका बर्गाछि , महेन्द्र चोक , रोडशेष चोक , कन्चनवारीका सबै सडक डुवानमा छन भने बिराटनगरको मुख्य बजारका पसल तथा घरहरुमा पानी भित्र पसेको छ । बिराटनगरको गुद्रि बजार पनि पुर्णरुपमा डुबेको खबर छ । बिर�. . .
विराटनगर, ३१ भदौ नेपालमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिग प्रतियोगिता यही असोज १० गतेदेखि सुरु हुने भएको छ । उपत्यकामा ठूला फुटबल मैदानको अभाव भएकाले फुटसलप्रति फुटबलप्रेमीको आकर्षण बढिरहेका बेला प्रतियोगिताले झनै प्रोत्साहन गर्ने ‘ए मुभमेन्ट टु एप्रिसियट’ (एएमए) इभेन्टका अध्यक्ष अ. . .
विजय धिमाल विराटनगर, ३१ भदौ मोरङको उर्लाबारी नगरपालिका ८ सुनझोडा स्थित धिमाल गाउँ टोल समिति श्री बुढाठाकुर धिमाल समुह को १७ औँ चुनावि तथा वार्षिक साधारणसभा बाट पुनः राम बहादुर धिमाल चयन भएको छ । धिमाल जातीय विकास केन्द्र नेपालको ५ औँ राष्ट्रिय महादिवेशन यही वर्ष भित्रै हुने भएको हुँदा केन्द्र संग सम्. . .
उदयपुर,नेपाली सेना १८ नम्बर वाहिनी भुल्केअन्तर्गत उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको भवानीदल गण नेपाली सेनाको टोलीले हालै जिल्लाका पूर्वी क्षेत्रका विभिन्न स्थानमा नदी कटान नियन्त्रण रोक्न गरेको बाँध निर्माण कार्य सम्पन्न भएको छ । यही भदौ २२ देखि ३० गतेसम्ममा नेपाली सेना भवानीद. . .
Cast: Anu Shrestha, Rajesh Thakur, Sabin Koirala, Pawan Dhakal Bharat Guragain,Kaushila Kamat Crew: Crew: direction : Pawan Dhakal, script : Sarwagya Raj Pandey, cinematographer : Kushal Shah editing : Nishant Luitel, production manager : Dipesh Dhakal, ast.director : Sijan Dahal, art-dir : Prashun Pyakurel, Promotional designer : Arun Puri https://www.youtube.com/watch?v=MsWNKwaVJ88&feature=youtu.be. . .
हरेक वर्ष सेप्टेम्बर महिनाकाे तेस्राे शनिवार विश्व भर मनाइने सफ्ट्वेयर फ्रिडम डे विराटनगरमा पनि मनाइने भएकाे छ । क्यान फेडेरेशन माेरङकाे अायाेजनामा इस्टर्न कलेज अफ इन्जिनियरिङमा अायाेजना हुने उक्त कार्यक्रममा प्राविधि क्षेत्रका विद्यार्थी, जानकार तथा जिज्ञाशुहरूकाे उपस्थिति रहनेछन् । खुल्ला स. . .