विराटनगर । विराटनगर मेन रोड स्थित सेन्ट्रलको एक बर्ष पुगेको अवसरमा एक रुपैयामा फिल्म हेर्न पाईने छ । विराटनगरको सेन्ट्रल मलसँगै रहेको सेन्ट्रल मल्टिप्लेक्सले आज मंगलबार एक दिन एक रुपैयामा फिल्म हेराउने भएको हो । सेन्ट्रल मलको प्रथम वार्षिक उत्सवको अवसरमा मंगलबारका सबै शोहरुमा एक रुपैँयामा सिनेमा . . .
नवराज कट्टेल विराटनगर, फागुन २० गते । एक सातापछि श्रम तथा रोजगार कार्यालय विराटनगरमा पुनः श्रम स्वीकृत गराउन आउनुभएका इलाम रोङ गाउँपालिका–३ का गुणराज शर्मालाई काम सक्न दिनभर लाइनमा बस्नु प¥यो । टोकन लिएर अनलाइन फाराम भराउन शर्मा यस अगाडि पनि विराटनगर आउनुभएको थियो । श्रम तथा रोजगार कार्यालयमा सेवा�. . .
विराटनगर फाल्गुन १९, पूर्वाञ्चल विश्वविद्यालयले उपकुलपति पाएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार पूर्वाञ्चल विश्वविद्यालयमा प्रा.डा. यादवराज कोइरालालाई उपकुलपति नियुक्ति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्�. . .
विराटनगर । नोवेल कोरोना भाईरसको संक्रमण विश्वब्यापी रुपमा फैलँदै गएको अबस्थामा सरकारले देशभरी नै टोली परिचालन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा टोली बनाएर परिचालन गरेको हो । प्रदेश १ मा स्वास्थ्य सेवा विभाग ब्यवस्थापन महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेलको नेतृत्वमा आएक. . .
विराटनगर । सुनसरी बराहक्षेत्र(७ देबिघाट बस्ने नर बहादुर बर्देवाको छोरी १५ बर्षीया मौसम बर्देवा मृत अवस्थामा फेला परेकी छिन । हिजो घरबाट कोहि कसैलाई नसोधि हिडेकी मौसम सोमबार दिउँसो ३ बजे सुनसरी बराहक्षेत्र(६ ठाकुरबारीको कोशी किनारमा मृत अवस्थामा फेला परेकी हुन । घोप्टो परेको अवस्थामा मृत फेला परेक�. . .
विराटनगर । विराटनगरको विराट नर्सिङ होममा ८ महिनादेखी बन्धक बनाइएका एक विरामीको उद्धार गरीएको छ । संखुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेल उपचार गरेको पैसा तिर्न नसकेर साढे ८ महिना सम्म अस्पतालमा बसेका थिए । धरान–संखुवासभा सरोकार समाजको अगुवाईमा उपचार वापत लागेको खर्च ब�. . .
काठमान्डौ । चीनको कोरोना प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका नेपालीहरु १४ दिनको स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएका छन् । चीनको वुहानबाट १ सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा राखिएको थियो । सोमबार ४ बजेतिर स्वास्थ्य राज्यमन्त्री नवराज रावतको रोहवरमा उनीहरुलाई क्वारेन्टाइ�. . .
विराटनगर, फागुन १९ रतुवामाई नगरपालिकाका एक जनप्रतिनिधिनै तस्करीमा संलग्न हुँदै आएको पाइएको छ । नेपाली कांग्रेसबाट रतुवामाई नगरपालिका–१ को वडा सदस्यमा निर्वाचीत मो. सदिर मियाँ तस्करीमा संलग्न हुँदै आएको पाइएको हो । आइतबार अपराहन्न ३ बजे रतुवामाई नगरपालिका–१० टाली भट्टा स्थित घुम्ति नजिकै ट्याक्टर . . .
विराटनगर फाल्गुन १९, मोरङ रंगेली शुक्रबारे घर भएका करक बहादुर राजवंशी फाल्गुन १२ गतेबाट हराईरहेका छन् । ६० वर्षका राजवंशी विराटनगरस्थित हाटखोला बसपार्कबाट हराइरहेको उनका आफन्तले बताए । परिवारले सबै अनुमानित ठाउँमा खोजी गर्दा पनि अहिले सम्म भेटाउन नसकेको बताएको छ । विहान १० बजेबाट उनी परिवारको सम�. . .
संखुवासभा - संखुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ । ९ सय मेघावाटको अरुण तेस्रो जलविद्युत्त आयोजना र २२० केभी प्रसारण लाइनको कोशी कोरिडोर विस्तारको क्रममा ११ हजार ८ सय ९५ वटा रुख काटिने भएको हो । डिभिजन वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत हे�. . .
पाँचथर । सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । सुख्खाग्रस्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ यासोकमा सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । गाउँपालिका र वडाको गरी १० लाख रुपैयाँको लागतमा सिँचाई पोखरी निर्माण भएपछि गाउँमै युवाले कृषि फार्म दर्ता गर�. . .
फागुन १७ गते बाँकेको कोहलपुर सम्पन्न भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले संघर्षका कार्यक्रमहरु तय गरेको छ । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीलाई अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको आज १ महिनाभन्दा धेरै दिन बितिसक्दा पनि त्यसको सम्बोधनमा कुनै चासो नदेखाएको भन्दै मोर्च. . .