विराटनगर-४ ढाट स्थित कोशी राजमार्गमा बा ९ च ६१०६ नम्बरको पिकअप भ्यानले को ७ प ८७५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर-५ बस्ने ५९ बर्षिय पुर्षोतम शर्मा घाइते भएका छन्। उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने भ्यानका चालक जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणाम छन्�. . .
सुनसरी, फाल्गुन २८ गते। प्रहरीले सुनसरीको इटहरीबाट आइतबार दुई थान पेस्तोल र खुकुरीसहित काठमाण्डौ महानगरपालिका ४ बालुवाटार घर भएका ३५ वर्षीय नवाङ पासाङ शेर्पा पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका १६ मेजर टोलमा स्थानीयवासीहरुलाई हतियार देखाएर त्रसित बनाएको भन्ने सुचनाका आधारमा इलाका प्रहरी क�. . .
विराटनगर,२८ फागुन । धनकुटाको महालक्ष्मी नगरपालिका ९ मा चट्याङबाट एक जनाको ज्यान गएको छ। साँझ खसेको चट्याङका कारण स्थानीय ५५ वर्षका खम्बसिंह तामाङको मृत्यु भएको प्रहरी चौकी सिंघुवाले जनाएको छ ।. . .
रुपन्देही, २८ फागुन । रुपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको आरोपमा भारतको बरेलीपु. . .
दाङ, २८ फागुन । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले दाङमा तीन जनालाई पक्राउ गरेको छ । घोराही उप–महानगरपालिका वडा नम्बर १४ का १९ वर्षीय मधुसुदन भुज, वडा नम्बर १३ का २२ वर्षीय धनबहादुर घर्ति मगर र सोही ठाउँ निवासी २१ वर्षीय खिमबहादुर पुनलाई अवैध लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख द�. . .
विराटनगर, २८, फागुन । विराटनगरको पोखरीयामा रहेको विष्णुमाया पुस्तकालयले ई लाईब्रेरी संचालनको लागि आयोजना गरेको श्रीमद्भागवत पुराणमा १ करोड २५ लाख संकलन भएको छ । आधुनिक सामुदायिक भवन सहितको ई–लाईव्ररी संचालन गर्न यही फागुन २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ संचालन गरिएको हो । �. . .
विराटनगर, २८ फागुन । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकार सञ्चालनको लागि आवश्यक पर्ने कानुनहरु ३ महिनाभित्र ड्राफ्ट गरिसक्ने गरी काम थालेको छ । प्रदेश सरकारका लागि अ ाबस्यक पर्ने कानुन बनाउनको लागि मन्त्रालय स्तरिबाट छलफल शुरु भएको हो । सरकार बनेको एक महिनाको अबधिमा एउटा �. . .
विराटनगर, २८ फागुन । गायक बिरेन्द्र झाको नयाँ गितको भिडियो सार्वजनिक भएको छ । जजित झाले लेखेको ‘माथा पर चम्कैले अहाके बिन्दीया’ बोलको मैथिली गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । वीरेन्द्र झाको संगीत र स्वर रहेको गीतमा स्नेहा झाले पनि स्वर दिएकी छन् । सो गीतमा विराटनगर महानगरपालिका वडा नम्बर ६ का �. . .
२७ फागुन । चीनका राष्ट्रपति सी जिनपिङलाई आजीवन राष्ट्रपति बन्न बाटो खुलेको छ ।चीनको संसद अर्थात नेशनल पिपुल्स कंग्रेसले दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने संवैधानिक व्यवस्थालाई परिवर्तन गरेपछि सीलाई आजीवन राष्ट्रपति हुन बाटो खुलेको थियो । पछिल्लो ३० वर्षदेखि चीनमा एउटा व्यक्ति दुई कार्य�. . .
सुनसरी, २७ फागुन । सुनसरीको दुहवी नगरपलिका–५ का बिनोद साहको कवाडी गोदाममा आगलागी भएको छ । विहान ८ बजेतिर बिधुत सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ४ सय किलो प्लाष्टीक, प्लाई तथा अन्य सामान जलेको छ । आगलागी दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा १ घण्टा पछी �. . .
पर्वत,२७ फागुन । शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् । कुश्मा नगरपालिका– ११, स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टा�. . .
मोरङ, रासस । बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बे�. . .