बैतडी, २७ फागुन । माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सह–चालकको ज्या गएको छ ।बैतडीको दशरथचन्द नगरपालिका–२, हल्लेक कुणिभिटामा स्काभेटर चलाइरहेको अवस्थामा सह–चालकको ज्यान गएको प्रहरीले जनाएको छ । गएराति ९ बजे स्काभेटर चालक प्यूठानका डम्मबर बहादुर नगरकोटीले स्काभेटर चलाइरहेको बेला माथिबाट �. . .
काठमाडौं, २७ फागुन– संघीय समाजवादी फोरम नेपालको संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो १२ बजे बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने÷नदिने विषयमा निर्णय लिन बैठक बस्न लागेको संयोजक उपेन्द्र यादवले जानकारी दिए । प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । फोरमल�. . .
काठमाडौं,२७ फागुन। राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । तर, संविधान संशोधनमा सहमति नभएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको एक शीर्ष नेताले बताए । माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत माग्दैछन् । राजपा अध्यक्ष. . .
विराटनगर, फाल्गुन २६ गते। १ नम्बर प्रदेश अन्तरगत ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा जिल्लामा चट्याङबाट दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको भन्ने जानकारी प्राप्त भएको छ। ताप्लेजुङ मिक्वाखोला गाउँपालिका मिक्वाखोला-४ सावा बस्ने अन्दाजी ३२ वर्षीया दावाफुट्टी शेर्पाको विहिबार साँझ आफ्नै �. . .
उदयपुर, फाल्गुन २६ गते ।उदयपुरको बेलका नगरपालिकाकी एक बालिका बलात्कार गरेको आरोपमा सुनसरी वराह नगरपालिका ८ घर भई बेलका नगरपालिका ९ रामपुरका ६२ वर्षीय सुडिलाल चौधरीलाई पक्राउ गरिएको छ। स्थानीय पन्ध्र वर्षकी बालिकालाई बेलका बजारमा बलात्कार गरेको आरोपमा शुक्रबार साँझ उनलाई पक्राउ गरिएको हो। आरोपि. . .
विराटनगर, २५ फागुन । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालबाट १० महिनाको अवधिमा करिव आठ सय बिपन्न विरामीको निःशुल्क उपचार गरिएको छ । विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत ७ सय ६४ जना न्यून आर्थिक अवस्थाका बिरामीलाई ४ करोड ५४ लाख ७१ हजार बराबरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । नोबेलले �. . .
अनिल श्रेष्ठ , विराटनगर÷ सामान्यता विवाह जग्गे बनाएर त्यसमाथि ब्राम्हण पढाएर बिवाह हुने परम्परागत रहि आएको छ । तर, बिहीबार विराटनगरको वीरेन्द्र सभा गहृ हल भित्र भिन्न तरिकाले बिवाह सम्पन्न भयो । विवाहमा जन्ती पर्सने, गोडा धुने, कन्यादान दिने, ब्राम्हण पढाउने खालका कुनै पनि काम नगरिकन सभा गृहको मन्चमा प. . .
धीरेन्द्रप्रसाद साह, राजविराज, फागुन २४ गते । बगैंचामा आँपको फूल लाग्दा लाग्दै आँपको व्यापार सुरु भइसकेको छ । यतिखेर आँपका लागि नभई फूल (मुजुरा) किन्न व्यापारी आँपको बगैँचा धाउने गरेको छ । अहिले सप्तरी सहित तराईका जिल्लामा आँपको मञ्जर खरिद बिक्री व्यापक रूपमा भइरहेको छ । फलफूलको राजा मानिने आँपको बोटम. . .
खोटाङ, फागुन २५ गते । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडकमा पर्ने साप्सुखोलाको पक्की पुल शिलान्यास गरेको १५ महिना बित्दा पनि काम अघि बढेको छैन । तत्कालीन सांसद (हाल प्रतिनिधिसभा सदस्य) विशाल भट्टराईले २०७३ मंसिर २२ गते शिलान्यास गरेको पुल निर्माणको काम हाल अलपत्र परेकोे छ । दिक्तेल रूपाकोट मझुवागढी �. . .
सुमन तिमल्सिना बिराटनगर, २५ फागुन, भारतको अररिया जिल्लामा हुने चुनाब लाई लछित गरि नेपाल भारत सिमा सिल हुने भएको छ । दोहोरो सुरक्षा अधिकारीहरु बिच भएकोे सहमती पछि आज साझ ७ बजे देखि आइतबार साझ ७ बजे सम्म सिमा सिल भएको जिल्ला प्रशासन कार्यालय मोरङ ले जनाएको छ । सर्ब साधारणले सो समयमा आउजाउ गर्न नपाउने प्रमु�. . .
बिराटनगर फाल्गुन २५ , अन्तरास्ट्रिय महिला दिवसको अवसरमा बिराटनगरमा सामाजिक विषयमा बनेको हिन्दी चलचित्र "प्याड म्यान" देखाइएको छ । रोटरी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा रोटरी भवनमा ६० बढी महिला तथा बालिकाहरुलाई उक्त चलचित्र देखाइएको क्लबका युनेश राज श्रेष्ठले बताए । क्लबले महिलाहरुलाई उक्त चलचि�. . .
खोटाङ, रासस । उत्पादन गरेको अदुवा बिक्री नभएपछि जिल्लाका किसान मारमा परेका छन् । जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको ठाउँमै अदुवा कुहिन थालेपछि किसान मारमा परेका छन् । जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको. . .