समाचार

विराटनगरमा तीज : कतै कलाकारको जमघट– कतै तीज महोत्सव, कहाँ के भयो (फोटो फिचर )

विराटनगर । नेपाली नारीहरुले आज हरितालिका तीज पर्व भव्य रुपमा मनाएका छन् । तीजमा पानी समेत नखाई व्रत बसेर भगवान शिवको पूजा गर्ने परम्परा अनुसार तीज भब्य रुपमा आफ्नो पतिको दिर्घायुको कामना गर्दै मनाएका हुन् । देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको थियो । तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित. . .


एसएसपी ढकालको ‘सपनाको राजा’ सार्वजिनक भएको एक महिनामै १८ लाख हेरे

विराटनगर । गीतकार भीम ढकालको गीत युट्युवमा सार्वजनिक भएको एक महिनामै १८ लाख पटक हेरिएको छ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपीसमेत रहेका ढकालको ‘सपनाको राजा’ एक महिनाअघि मात्रै युट्युवमा सार्वजनिक भएको थियो । नेपाल प्रहरीभित्र इमान्दार र क्षमतावान् अधिकृतको छवि बनाएका ढकाल साहित्यमा पनि उत्ति. . .


भब्य भयो रंगेलीमा यस बर्षको तीज, बृद्धा आमाहरुलाई सम्मान (फोटो फिचर)

रबिन्द्र बराल रंगेली । नेपाली दिदी बहिनीहरुले यो बर्षको हरितालितका तीज भब्य रुपमा मनाएका छन् । मोरङको रंगेली नगरपालिका २ स्थिति लाटामराङमा रहेको राधाकृष्ण भजन कृतन समितिले एक कार्यक्रम को आयोजना गरि भब्य रुपमा तीज कार्यक्रमको आयोजना गरेको हो । समितिले विभिन्न नाटक प्रस्तुत गर्नुका साथै मनोरञ्जना�. . .


तीनै तहको चुनाव बहिस्कार गरिएको तिङ्लामा उपनिर्वाचन नहुने

सोलुखुम्बू। आगामी मंसिर १४ गते तीनै तहमा रिक्त ५० पदका लागि उपनिर्वाचन हुँदैछ। दशैंतिहार लगत्तै हुने निर्वाचनका लागि दलहरुमा चहलपहल सुरु भइसकेको छ। २०७४ सालमा भएको निर्वाचनपछि विभिन्न कारणले रिक्त रहेका पदका लागि निर्वाचन आयोगले दल दर्ताको आह्वान समेत गरिसकेको छ। केही स्थानमा उम्मेदवारी दिने ने�. . .


मोरङको मिक्लाजुङमा आफै चढेको बसले किचेर यात्रुको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङ गाउपालिका वडा नं. ७ मधुमल्ला स्थित मधुमल्ला–तोरीबारी भित्री सडक खण्डमा बसले किच्दा एकजनाको ज्यान गएको छ । तोरीबारीबाट मधुमल्लातर्फ आउदै गरेको ना २ ख ५२२७ नम्बरको बसमा सवार ईलामको चुलाचुली गाउपालिका वडा नं. ६ बस्ने बर्ष ८० की नन्दकुमारी राईलाई ठक्कर दिएको हो । बसबाट झरेर अग�. . .


टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज

काठमाडौं भदौ १६ , टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो ।  . . .


विराटनगर १२ मा भित्री सडकबाट भन्सार छली ल्याउँदै गरेको किराना सामग्री बरामद

बिराटनगर भदौ १६ , मोरङ प्रहरीले भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवस्थामा ७० हजार रुपैयाँ बराबरको किराना पसलका सामग्री बरामद गरेको छ । विराटनगर महानगरपालिका १२ नम्बर वडाको भित्री सडक खण्डमा अटोमा ल्याउँदै गरेको अवस्थामा सामग्री बरामद गरिएको हो । बरामद सामग्री मूल भन्सार कार्यालय रानी विराटनगरल�. . .


मोरङको रङ्गेलीमा अवैध रुपमा ल्याउँदै गरेको १० वटा गाई नियन्त्रणमा

रंगेली भदौ १६ , मोरङको रङ्गेली नगरपालिका–३ पिपलचोकबाट अवैध रुपमा ल्याउँदै गरेको १० वटा गाई नियन्त्रणमा लिइएको छ । अस्थायी प्रहरी चौक बेतौनाबाट खटिएको गस्ती टोलीले दोहमनाबाट कर्सियातर्फ लाँदै गरेको अवस्थामा निइन्त्रणमा लिएको हो ।. . .


मोरङको मधुमल्ला बजारमा आज बिहान सडक दुर्घटनामा परि एक वृद्धाको मृत्यु

मोरङको मिक्लाजुङ ७ मधुमल्ला बजारमा आज बिहान सडक दुर्घटनामा परि एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका वडा नं. ६ निवासी करिब ७५ बर्षीय नन्दकुमारी राईको मृत्यु भएको हो । मिक्लाजुङ –८ बाट यात्रु लिएर मुधुमल्ला आएको ना.२ ख ५२२७ नं. को ग्याल्बो सुपर बसले ठक्कर दिँदा वृद्धाको नन्न�. . .


सुनसरीको बर्जुमा भरौट प्रसोधनको नाममा खोला दोहन, नहर र बाटो उच्च जोखिममा

अकबर अलि सुनसरी भदौ १६ ,  सुनसरीको बर्जु २ स्थित केसलिया खोलामा भरौट प्रसोधनको नाममा नदि दोहन हुँदा समेत जनप्रतिनिधि तथा प्रहरी मुकदर्शक तथा मौन रहेको पाइएको छ । अवैधरुपमा भरोट प्रशोधन गर्दा केसलिया खोला छेवमै रहेको नहर तथा बाटो उच्च जोखिममा रहेको छ । स्थानिय दिनेश्वर मण्डलले भने प्रहरी र जनप्रतिन�. . .


सुनसरीको बलाहामा निर्माण भएको खानेपानीको ट्यांकी हस्तान्तरण पहिले नै चुहिन थाल्यो

अमर काफ्ले सुनसरी । सुनसरीको बलाहामा निर्माण भएको खानेपानीको ट्यांकी हस्तान्तरण पहिले नै चुहिन थालेको छ । १ करोड ५० लाख बढीको लागत रहेको सो पानी ट्यांकी चुहिन थालेपछि निर्माण कम्पनीको लापरवाही भएको भन्दै आलोचना सुरु भएको छ । सरोकारवाला निकायले समेत चासो नदिएको स्थानीयको गुनासो छ । खानेपानी तथा सर�. . .


झापामा फेरी नागरिकता काण्ड : १६ गैरनेपालीलाई नागरिकता दिने पाँच पक्राउ

झापा । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्र. . .