समाचार

‘सामाजिक सन्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले सामाजिक सन्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २०औं वार्षिक साधारणसभा एवं अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले सामाजिक सन्जालमा आएका सूचनालाई नै समाचा�. . .


श्रीमतीलाई माइत पुर्‍याएर फर्कँदै गर्दा जीप दुर्घटनामा श्रीमानकाे ज्यान गयो

रोल्पा ।  तिज मनाउन श्रीमतीलाई माइत पुर्‍याएर फर्कने क्रममा जीप दुर्घटनामा परेर श्रीमानको ज्यान गएको छ । श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री पुर्‍याएर फर्कने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा रोल्पा नगरपाल. . .


सुर्खेत ‘गौहत्या’ छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति, उपसचिव पाठक संयोजक

काठमाडौं । बाँकेको नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएको घटनामा गृह मन्त्रालयले छानबिन गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिवार विज्ञप्ति जारी गर्दै छानबिनका लागि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको जनाएका छन् । ने�. . .


ब्वायफ्रेण्डसँग भेट्न शहरभरी सूचना

काठमाडौं । मान्छे प्रेममा पागल हुन्छ भनिन्छ । यसको उदाहरण अष्ट्रेलियाकी एक युवतीले पेश गरेकी छिन् । ती महिलाले आफ्नो पूर्वप्रेमीसँग भेट गर्नका लागि अनौठो उपाय अपनाएकी छिन् । उनको त्यो कार्यबाट शहरका धेरै मानिस दिक्क भएका छन् । ती महिलाले आफ्नो पूर्वप्रेमीसँग भेट्न शहरका भित्ता-भित्तामा सन्देश लेखि�. . .


ट्वीटर प्रयोगकर्ताहरु असुरक्षित, ट्वीटरका सञ्चालककै अकाउन्ट ह्याक भयो

  काठमाडौं । ट्वीटर प्रयोगकर्ताहरु असुरक्षित रहेको खुलासा भएको छ । ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याकको ट्वीटर अकाउन्ट ह्याक भएसँगै यसका प्रयोगकर्ताहरुले असुरक्षित महशुुस गरेका हुन् । ट्वीटरका सञ्चालक ज्याकको अकाउन्ट ह्याक भएको ट्वीटरले आधिकारिक रुपमा पुष्टी गरिसकेको छ । रिपोर्टका अनुस�. . .


संघीय सरकारविरुद्ध प्रदेश सरकारको पहिलो मुद्दा, प्रदेशको पक्षमा सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध दायर गरेको मुद्दामा प्रधानन्यायाधीशसहित ५ न्यायाधीश संलग्न संवैधानिक इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । सागरनाथ वन विक�. . .


विवाहको आवरणमा नेपाली युवती तस्करी गर्दै चिनियाँ, चिनियाँ १० जना पक्राउ

काठमाडौं । विहेको आवरणमा नेपाली युवतीलाई चीनमा तस्करी गर्ने गरेको रहस्य खुलाशा भएको छ । प्रहरीको मानव वेचविखन अनुसन्धान व्युरोले संलग्न चिनियाँ गिरोह पक्राउ गरेसँगै यसको खुलाशा भएको हो । ब्युरोले ४ जना पीडितमहिला सहित ६ नेपाली र ४ जना चिनियाँ नागरिक पक्राउ गरि सार्वजनिक गरेको छ । ब्युरोका प्रवक्ता �. . .


पूर्वमन्त्री बलबहादुर केसीलाई कारवाही गर्न माग

सोलुखुम्बु । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाही गर्न माग गरिएको छ । सोलु–काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए । पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पा. . .


विप्लव समूहद्वारा झापामा सर्वसाधरणको जग्गा कब्जा

भद्रपुर (झापा) । सरकारद्वारा प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापामा एक व्यक्तिको घरसहित जग्गा कब्जा गरेको छ। विप्लव नेतृत्वको नेकपा निकट लिम्बुवान स्वयत्त प्रदेश जनपरिषद झापाले मोहियानी हक नदिएको भन्दै शुक्रवार दिउँसो गौरदह नगरपालिका–९ का भूपेन्द्र ढुं. . .


इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि

इनरुवा । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा आठ एमभिए क्षमता वृद्धि गरिएको छ । सो क्षमता वृद्धि भएसँगै यस क्षेत्रमा मागभन्दा बढी विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ । शुक्रबार इनरुवा वितरण केन्द्रमा नयाँ पावर ट्रान्सफर्मर जडान गरिएको छ । इनरुवा नगरपालिका–३ मा रहेको वितरण केन्द�. . .


पुर्वी नाकाबाट गाईगोरु पुग्छन् भारत र बंगलादेश, पोखरामा कागज मिलाएर झापाबाट तस्करी

विराटनगर । भारतसँग सीमाना जोडिएका प्रदेश १ का ताप्लेजुङ, पाँचथर, ईलाम, झापाबाट अवैध तरिकाले गाई–गोरु तस्करी हुने गरेको छ। इलामको सूर्योदय नगरपालिकाका स्थानीय सन्दिप मगरले दैनिक आँखा अघिबाट सैयौंको संख्यामा भारतीय नागरिकले सोही क्षेत्रबाट गाईगोरु अवैध रूपमा भारत लैजाँदा समेत प्रहरीले नदेखे जस्तो ग�. . .


त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु, तर महंगो

काठमाडौं । २०७३ सालमा भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रबाट शुरु भएको कलेजो प्रत्यारोपण हाल त्रिवि शिक्षण अस्पतालले पनि सुरु गरेको छ । अहिलेसम्म नेपालमा ६ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । तर यसलाई निरन्तता दिन भने चुनौतिहरु देखिएका छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले कलेजो �. . .