धरान बैशाख ४, धरान उपमहानगरपालिका-२० विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले कुटपिट गरेको छ। पानमारा चौकीका प्रमुख सई भेषबहादुर राउतले पाईपले कुटपिट गरेको खनालले बताए। बिरामीको घरैमा नियमित ड्रेसिङ गर्न जाने क्रममा बिहीबार बिहान कुटपिट भएको उनको . . .
झापा । नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयले जनाएको छ । बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन �. . .
बैशाख ४ गते । लकडाउनको आज २४ औंदिन । यस अवधिमा उदयपुरमा लकडाउन अवज्ञा गर्ने १ सय ७२ जना पक्राउ परेका छन् । उनीहरु मध्ये पाँचजनालाई मुद्दा चलाइएको छ । लकडाउनमा उदयपुर प्रहरीले कडाइ गर्दागर्दै पनि अवज्ञा गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयो । ल�. . .
रंगेली बैशाख ४ रबिन्द्र बराल मोरङको रंगेली जिल्ला अस्पतालमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । साता दिन अगाडि भारत बाट अाएका ६ जनाकाे लाई पहिलो चरणको परीक्षणमा हाल सम्मको नतिजा नेगेटिभ आएको रंगेली अस्पतालका डाक्टर राेहिन्द्र पाण्डेले बताए । भारत बाट अाएका ३ जनालाई रंगेली अस्पतालमा रहेको क्वारेन�. . .
विराटनगर बैशाख ४, प्रदेश १ सभाको हिउँदे अधिवेशन बुधबारबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको बैठकले बुधबार राती १२ वजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेश नं. १ प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ती जारी गरेको छ । विज्ञ�. . .
विराटनगर बैशाख ४, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले विराटनगरस्थित मिल्स एरियामा राहत वितरण गर्नुभएको छ । नेपाली कांग्रेसका युवा नेता सलिम अन्सारीको सहयोगमा संयुक्त रुपमा अन्सारी र कोइरालाले विराटनगर–१७ मिल्स एरियाका अति. . .
झापामा पनि एक व्यक्तिमा काेराेना पोजेटिभ देखिएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट किटले परीक्षण गर्दा झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हाे । स्वास्थ्य शाखा हल्दिबारीको टोलीले होम क्वारेन्टाइनमा बसेका ती युवककोबुधबार आरडिटी किटले स्वास�. . .
विराटनगर, वैशाख ४ । प्रदेश नम्बर–१ सरकारले कोरोना जनसुरक्षा कोषमा १५ करोड रुपैयाँ थप गरेको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले यसअघि छुट्याएको १० करोड रुपैयाँ खर्च भइसकेको भन्दै थप १५ करोड रुपैयाँ कोषमा राख्ने निर्णय गरेको हो । यस्तै, प्रदेश सरकारले बुधबार राति १२ बजेबाट प्रदेशको हिउँदे अधिवेशन अन्त. . .
विराटनगर बैशाख ४, प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमु�. . .
पाँचथर । लकडाउनका कारण आपूर्ति सहज नहुँदा पूर्वी पहाडी जिल्ला पाँचथरमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोलियम पदार्थको समस्या भएपछि अत्यावश्यकीय कामका लागि प्रयोग हुने सवारी साधानसमेत सञ्चालनमा आउन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । नेपाल आयल निगमको प्रदेश कार्यालय विराटनगरले इन्धन उप�. . .
सुनसरी, बैशाख ०३ गते । सुनसरीको बर्जु गाउँपालिका-५ लप्टोलियाकी ३२ बर्षीया धनमाया भट्टराईले आफ्नै शरिरमा आगो लगाउँदा घाईते भएकी छन् । मंगलवार राती साँढे ११ बजे को समयमा सामान्य घरायशी बादबिबाद हुँदा आवेशमा आएर आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा उनी घाईते भएकी हुन् । घाईतेलाई उपचारको लागी कोश�. . .
सप्तरी, वैशाख ३ । सप्तरीका दुईजनाको ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएको छ । भारतको दिल्लीस्थित निजामुद्दिन मरकजमा सहभागी भई फर्केका सप्तरीका सातजनाको ‘र्यापिड टेस्ट’ गर्दा तिलाठी कोइलाडी गाउँपालिकाका एक र खडक नगरपालिकाका एकजनाको ‘पोजेटिभ रिपोर्ट’ आएको थियो । तर, उनीहरुको स्वाबको धरानस्थित बीपी कोइर. . .