समाचार

विराटनगर र विरगन्जलाइ महानगरपालिका बनाउने तयारी सुरू

विराटनगरलाइ महानगरपालिका बनाउने तयारी सरकारले थालेकाे छ । अाैधाेगिक क्षेत्र विराटनगर र विरगन्ज दुबैलाइ महानगरपालिका बनाउने तयारीमा लागेकाे प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका हुन् । दाश्राे चरणकाे स्थानीय निकायकाे चुनाव अघि नै यि दूइ सहरलाइ महानगरपालिका बनाउने तयारी सरकारले गरेकाे हाे ।यि दु. . .


विराटनगरकाे धिताल पेट्राेल पम्प नजिकै दुर्घटना, एक महिला घाइते

विराटनगर-३ स्थित धिताल पेट्रोल पम्प नजिकै को १ च ७०७२ नम्बरको म्याजिक भ्यानले शनिवार पैदलयात्री जिल्ला धनकुटा तेलिया घर भई हाल बिराटनगर-३ बस्ने ४३ बर्षिया दुर्गामाया ढकाल ओझालाई ठक्कर दिएको छ। घाइते महिलाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने भ्यान र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले न�. . .


विराटनगर १२ मा एक व्यक्ति मृत फेला

मोरङको विराटनगर-१२ स्थित भट्टी मोडमा शनिबार परिचय खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्। केहि समय अगाडि देखी सोहि स्थानमा बस्दै आएका अन्दाजी ५५ बर्षिय बेवारिसे पुरुषलाई स्थानिले मृत अवस्थामा भेटेपछी प्ररहीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय रानीबाट प्रहरीको टोली खटिगई शव �. . .


मतदान गराएर राईजिङ्ग नेपालको क्याप्टेन छनौट

दुई बर्ष अगाडी नयाँ व्यवस्थापन सहित संचालनमा आएको विराटनगर २१ मा रहेको द राईजिङ्ग नेपाल सेकेन्डरी स्कुलले निर्वाचन पद्धतीबाट स्कुल क्याप्टेन छनौट गरेको छ । मुलुक अहिले निर्वाचनमा होमिरहेको अवस्थामा स्कूलले भने प्रत्यक्ष निर्वाचनबाट विद्यार्थीहरुले आफ्ना क्याप्टेन छानेका छन् । स्कूल परिसरमा भएक�. . .


शिक्षाद्विप कलेजका विद्यार्थीकाे विदाइ

विराटनगर – ९ (साविक–१४) मा रहेको शिक्षादीप कलेजले कक्षा १२ का व्यवस्थापन संकायका ९ औं ब्याचका विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । व्यवस्थापन संकायका २ सय ५५ जना अध्यरत कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिदाई गरेको हो । कार्यक्रममा कलेजले लिएको आन्�. . .


भारत पढ्न जानेहरुका लागि विराटनगरमा शैक्षिक मेला सुरु

विराटनगर बैशाख २३, भारतका विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक मेला सुरु भएको छ । विराट वाइड रेन्ज कन्सलट्यान्सीको आयोजनामा बैशाख २३ र २४ विराटनगरको होटल नमस्कारमा उक्त शैक्षिक मेला सुरु भएको हो । उक्त मेलामा २० वटा भारतीय विश्वविद्यालयहरुको स्टल रहेको र विद्यार्थीहरुले १ सय ब. . .


विराटनगर १४ माेटरसाइकलले ठक्कर दिदा एक घाइते

विराटनगर-१४ स्थित जहदामा को २८ प ९०३८ नम्बरको मोटरसाइकलको ठक्करबाट शुक्रबार साईकलयात्री ५० बर्षिय बिध्यानन्द मण्डल घाइते भएका छन्। घाइते मण्डलको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ।. . .


विराटनगर अाँखा अस्पताल माेडमा हतियार प्रहार, बागमती प्लास्टिकका प्राेडक्सन मेनेजर घाइते

मोरङको विराटनगर -१३ स्थित विराटनगर आँखा अस्पताल जाने मोडमा हिजाे शुक्रबार अज्ञात समुहको धारीलो हतियार प्रहारबाट बागमती प्लाष्टीक फ्याक्ट्रीका प्रोडक्सन मेनेजर ४५ बर्षिय संजय मंडनवाड घाइते भएका छन्। बेलुका ९ बजेतिर फ्याक्ट्रिबाट घरतर्फ पैदल जाने क्रममा मोटरसाइकलमा आएको अज्ञात समुहले उनीमाथी धार�. . .


विराटनगरमा असिना पानी सुरु

विराटनगर बैशाख २३, विराटनगरमा अहिले ३ वजे विहानदेखि असिना पानी पर्न सुरु भएको छ । असिना पानी ठुलो मात्रामा परिरहेको थियो । करिब ७ मिनेट असिना पानी परेको थियो ।. . .


मेरिल्याण्डको कक्षा १२ का बिद्यार्थीलाई बिदाई

बिराटनगर बैशाख २२ , बिराटनगर रंगेली रोड स्थित मेरिल्याण्ड उच्च मा बीले आफ्ना कक्षा १२ को परिक्षा दिएका बिद्यार्थीलाई बिदाइ गरेको छ । कलेजले आज एक कार्यक्रम बीच बिद्यार्थीहरुलाई बिदाई गरेको हो । कलेजका ५ सय बढी बिद्यार्थीहरुलाई बिभिन्न मनोरन्जनात्मक कार्यक्रम सहित बिदाई गरेको थियो । कार्यक्रममा क�. . .


बिकेभीएम स्कुलमा पुरस्कार वितरण कार्यक्रम

बिराटनगर बैशाख २२ , बिराटनगर-१५ मा रहेको बाल कल्याण बिद्या मन्दिर (बिकेभीएम) स्कुलमा आज वार्षिक पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रममा बिभिन्न कक्षामा उत्कृस्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने बिद्यार्थीहरुले बिभिन्न सास्कृतिक कार्यक्रम पनि देखा�. . .


दिशापिसाब गर्न जाँदा भिरबाट लडेर बृद्धको मृत्यु

संखुवासभाको मकालु गाउँपालिका ५ नमुदोभानस्थित सिम्ले चौतारा भन्ने ठाउँमा बिहिबार लडेर एक बृद्धको मृत्यु भएको छ। भोटेखोला गाउँपालिका ४ बस्ने अन्दाजी ६० बर्षिय जुम्बा भोटेको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। बाटोमा हिडिरहेका उनी दिशापिसाब गर्न गएका बेला अचानक लडेर २० मि�. . .