रबिन्द्र बराल रंगेली फाल्गुन २८ ईलाका प्रहरी कार्यलय रंगेलीले सन्देश एवम् चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि पूर्वी माेरङकाे शान्ति शु-व्यवस्था सुदृढ हुन थालेको छ । ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नाे मातहतमा रहेका स्थानीय तहमा गएर जनतासँग चिया प्रहरी कार्यक्रम गरेपछि बिगतका दिनहरु भन्दा अहि�. . .
दुई वर्षअघिको भन्दा विराटनगरको भौतिक स्वरुपमा परिवर्तन आएको छ । सडकहरू फराकिला र कालोपत्रे बनाइएको छ । तर, यस्तो अवस्था अहिले होइन केही दशकअघि नै देखिनुपर्ने बताउँछन् स्थानीय बासिन्दा । स्थानीय अगुवाहरूकै अवरोधका कारण पूर्वाधार विकासमा विराटनगर ६ दशक पछाडि परेको वातावरण संरक्षक ८९ वर्षीय त. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर देखि ६ किलो मिटरको दुरी पार गरिसकेपछि भारतको सिमाक्षेत्र जोगवनी पुगिन्छ । दैनिक रुपमा विराटनगर हुदै ३ हजार देखि ५ हजार जना जसो नेपालीहरु त्यहाँ सामान किनमेल गर्न पुग्ने गर्दछन् । ती नेपाली अनुहारमध्ये केही मानिसहरु जोगवनी हुदै भारतको विभिन्न ठाँउहरुमा काम गर्ने, . . .
विराटनगर । यसैविच प्रहरीले खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । मोरङ बेलबारी नगरपालिका – ८ का गउथली चोकका २९ वर्षिय कमान सिंह राई ब्राउन सुगर (खैरो हिरोइन ) सहित पक्राउ परेका हुन् । प्रहरीले बिराटनगर महानगरपालिका १५ चाईना मार्केट स्थितबाट १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागूऔषध . . .
विराटनगर । विराटनगरमा बुधबारदेखि सुरु भएको २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा रेडस्टार कलेजले विजयी सुरुवात गरेको छ । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत उद्घाटनका दिन भएको ग्रिनल्याण्ड र निहारिबीच बराबरी तथा . . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी गरे । उनले संसदमा समे. . .
विराटनगर फाल्गुन २८ । आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फिरौती माग्ने छोरा पक्राउ परेका छन् । आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फोन गरेर रकम माग्ने छोरालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको बुढीगगां गाउपालीका ३ का बासबारीका शिव नारायण महतोको छोरो २४ बर्षिय मुकेश कुमार महतोले. . .
एन्जु शिवाकोटी विराटनगर–इटहरी लाइनको ६ लेन सडक । जसमा धेरै भिड हुने गर्दछ बसपार्क देखि बरगाछी चोकसम्म । आवतजावत गर्ने मानिस तथा सवारी साधनले सधै नै अस्तव्यस्त देखिन्छ सडक । त्यसमा पनि बिहान र बेलुकाको कार्यलय समयमा सडकमा मानिसहरुको चाप झनै हुने गरेको छ । जिल्ला ट्राफिक कार्यालय मोरङ्गका प्रहरी निरी. . .
विराटनगर फाल्गुन २८ , विराटनगरमा रेस्टुरेन्ट व्यवसाय पछिल्लो केहि बर्षयता फस्टाएको छ । विराटनगरबासीको लागि नयाँ स्वाद र वातावरण दिनको लागि साना देखि ठुलो लगानीमा बिभिन्न रेस्टुरेन्ट खुल्ने क्रम जारीरहेको छ । "खाना प्रेमी" को लागि विराटनगरको सबै कुनामा होटेल तथा रेस्टुरेन्ट खुलेको बेला विराटनगर ट्�. . .
कविराज घिमिरे धनकुटा । अनुदानका लागि कृषि पेशा अँगाल्ने तर अनुदान पाएपछि भने यसबाट पलायन हुने प्रवृत्ति बढ्दै गएको छ । यस्तै प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अनुदान रकम कटौती गरी उद्यमी किसानलाई सापटी दिने नियम लागू गरेको छ ।अनुदानले उत्पादन र आत्मनिर�. . .
विराटनगर । होली पर्वका दिन उत्श्रृंखल गतिविधीमा संलग्न २९ र ट्राफिक नियम उल्लंघन गरेका ३ सय बढी सवारी साधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरमा हिजो मंगलबार होली पर्वको अवसरमा विभिन्न उत्श्रृंखल गतिविधीमा संलग्न भएका २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । त्य. . .
एजेन्सी । इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावटयुक्त रक्सी खाँदा ३६ जनाको मृत्यु भएको छ । २७० जनालाई अस्पतालमा भर्ना गरिएको छ । मिसावटयुक्त रक्सी खांदा कोरोनाबाट बचिन्छ भन्ने हल्लाका बीच खुजिस्तान प्रान्तको अभाज शहरमा यस्तो घटना भएको हो । रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको छ । य�. . .