भोजपुर, साउन २६ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ । आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्याल�. . .
झापा । माछा पोखरीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१० का वासुदेव जोगीको १२ वर्षीय छोरा सुमन रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार शनिवार बिहान घरबाट खेल्न निस्केका सुमन बेलुका अबेरसम्म घर न. . .
चितवन। नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन्। अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्। कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ। अघिल्लो दुई आवमा चितवनतर्फबाट ३३ वटा सवारीसाधन त्रिशूली. . .
सुनसरी । इटहरीबाट लागूऔषध (ब्राउन सुगर) कारोबार गरिरहेको अवस्थामा नेपाली सेनाका एक मेजरसहित दुईजना पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले नेपाली सेनाका मेजर अजितकुमार सिंह र अर्का एक जनालाइ पक्राउ गरेको हो । पक्राउ परेका अर्का व्यक्तिको भने वतन खुल्न बाँकी रहेको सुनसरीका एस. . .
विराटनगर । प्रदेश १ सरकारले प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्व.मनमोहन अधिकारीको स्मृतिमा मोरङमा संचालनमा रहेको मनमोहन पोलिटेक्निककै भौतिक संरचना प्रयोग गर्ने गरी मनमोहन प्राविधिक विश्वविद्यालयको अवधारणा अघि सारेको छ । यस सम्बन्धी कानुन निर्माण प्रयोजनको लागि सामाजिक विकास मन्त्री जीवन घिमिरे�. . .
काठमाडौँ । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगिसक्दासमेत चारवटा प्रदेशले आफ्नो स्थायी राजधानी र नामसमेत तोक्न सकेका छैनन् । प्रदेश १ले नाम टुङ्गो लगाउन सकेको छैन भने प्रदेश २, प्रदेश ३ र प्रदेश ५ ले अहिलेसम्म नाम र राजधानीको निक्र्यौल गर्न नसक्नु विडम्बनापूर्ण कार्य हो । हामी यतिखेर संविधानतः संघीय शा�. . .
दाङ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेकाे छ। गएराति करिब १२:४५ काे समयमा आगजनी भएकाे प्रहरीले जनाएको छ। अगजनीबाट रा१झ १५२ नम्बरको गाडी पूर्णरुपमा जलेर नष्ट भएकाे छ। गाडीमा लागेकाे आगाे इलाका प्रहरी कार्यालय कमिरेचाैरबाट सई गाेपाल प्रसाद शर्माकाे कमाण्डमा ख. . .
एजेन्सी, २५ साउन । एक भारतीय युवाले आफ्नो जन्मदिनको लागि गिफ्ट आएको कार नदीमा बगाइदिएका छन्। भारतको हरियाना राज्यका ती व्यक्तिले जन्मदिनमा जगुआर कार नदिएको भन्दै बिएमडब्लु कार नदीमा धकेलेर बगाइदिएको एजेन्सीहरूले जनाएका छन्। भारतीय प्रहरीका अनुसार बाबुले बिएमडब्लु कार गिफ्ट दिएका थिए। आफ्नो मागम�. . .
सोलुखुम्बु, २५ साउन । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ३ लोदिङ बस्ने बर्ष ४२ की मायाँ शेर्पा भालुको आक्रमणबाट घाईते भएकी छिन । शुक्रबार राती साढे ९ बजेको समयमा भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । आफ्नै मकैं बारीमा मकै रुङ्न बनाएको सानो टहरामा बसेर भालु धपाउन टिन बजाउने क्रममा बच्चा सहित आएको �. . .
विराटनगर, २५ साउन । सरकारी कार्यालयहरुमा कर्मचारीहरु अनुपस्थित भई सेवाप्रवाह बारे गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित संघीय सरकार अन्तर्गतका ११ वटा कार्यालयको छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा ४१ जना अधिकृत तहका कर्मचारीहरु विना सूचना अनुपस्थित रहेको पाइएको मोङका प्र. . .
एजेन्सी, २५ साउन । कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । टेलिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनि�. . .
ओखलढुंगा । एकमहिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग शनिबारदेखि सूचारु भएको छ । अविरल वर्षापछि गएको पहिरोले अवरुद्ध राजमार्ग सडक डिभिजन कार्यालय लहानले एक महिना मर्मतपछि सूचारु भएको हो । गत असार २६ गते राति कटारी नगरपालिका वडा नं. १४ स्थित ठाँटीमा गएको पहिरोले राजमार्गको कटारी–ओखलढुंगा खण्ड अवरुद्�. . .