संखुवासभा । खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप अक्करको भिरबाट अरुण नदीमा खसेको हो । अक्कर भिर अक्कर भिर संखुवासभाकै धर्मदेवी नगरपा�. . .
विराटनगर। प्रदेश १ प्रदेशसभाको मंगलबारको बैठक प्रतिपक्षी दलको अवरोधका कारण संचालन हुन सकेन। प्रदेश सरकारले सदनमा पेश गरेको मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक कार्यसूचीबाट हटाउन माग गर्दै कांग्रेसका सांसद बैठकको सुरुमै उठेर विरोध गरेपछि संसद स्थगित भएको हो। मंगलबारको बैठकले विश्वव�. . .
काठमाण्डौ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले मंगलबार पदभार ग्रहण गर्नुभएको छ । वरिष्ठ मनोचिकित्सक डा. पोखरेललाई उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णयबाट सोमबार विभागको निमित्त महानिर्देशकमा नियुक्त गर्नुभएको थियो । डा. पोखरेल स्व. . .
विराटनगर । गत बर्षदेखि विराटनगरको मेरील्याण्ड कलेज र शिक्षदीप कलेजसँग व्याचलर तहको शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको हिमालय दर्शन कलेज विराटनगरले काठमान्डौका कलेजहरुलाई चुनौती दिँदै उत्कृष्ट अंक ल्याएको छ । भर्खरै त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्ध लिईएको बिआइएम कार्यक्रम अन्तरगत प्र�. . .
विराटनगर । चोरी घटनामा बृद्धि हुन थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले प्रदेश १ को राजधानी विराटनगरमा ‘स्वीप अप्रेशन’ नाम दिएर अभियान सञ्चालन गरेको छ । साउन दोस्रो साता यता मात्रै विराटनगर महानगरपालिकाका भित्र साना तथा ठूला गरेर डेढ दर्जन चोरीका घटना भइसकेका छन् । रातको समयमा हुने चोरी नियन्त्र�. . .
धरान भदौ ३१ , धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विएसी नर्सिङमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् । विराटनगर घर भएकी बिएस्सी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले आज बिहान होस्टलमै झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण खुलेक. . .
–टीका खतिवडा इलाम– राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत रहेकी छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन्. . .
विराटनगर । ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श, न्यूयोर्क, अमेरिकाको निमन्त्रणामा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को टोली अमेरिका प्रस्थान गरेको छ । अध्यक्ष नरेन्द्रकुमार खडका, उपाध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौंका नि.महानिर्देशक गोपाल तिवारी सहितको टोली अमेरिका �. . .
सोलुखुम्बु, भदौ ३१। सोलुमा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने ७ जना बिरामी परेका छन् । सोलुखुम्बु भ्रमणमा आएका ३३ वर्षीय गोविन्द लेखमनको मृत्यु भएको हो भने अन्य ७ जना बिरामी परेका हुन् । केन्याबाट नेपाल भ्रमणको लागि आएका लेखमनको गत २९ गते माहाकुलुङ गाउँपालिका–१ थाङ्नेस्थित मेरा गेष्ट हाउसमा बस�. . .
झापा, भाद्र ३१ गते । ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए । . . .
बिराटनगर भदौ ३१ , विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नाग्राहक सदस्यका लागि स्थानिय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदानगर्ने हेतुले बुढीगंगा गाँउपालिका २, गंगाचौक स्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलसँग एक सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा . . .
विराटनगर । मौसममा देखिएको खराबीका कारण काठमाडौँमा अवतरण गर्न नसकेर विराटनगर आएका जहाजहरु उडेका छन् । विराटनगरबाट काठमाडौको लागि उडेको बुद्ध एयरको जहाज काठमाडौमा अवतरण गर्न नसकेर पुनः विराटनगर फर्किएको थियो । त्यस्तै भद्रपुरबाट काठमाडौँ उडेको दुईवटा जहाज पनि फर्किएर बिराटनगरमै अवतरण गराईएका थिए ।. . .