समाचार

दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार विराटनगरका अग्रज पत्रकार शिवबहादुर कार्कीलाई

विराटनगर, २० माघ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले साहित्यकार अभि सुवेदी र पत्रकार शिवबहादुर कार्कीलाई पुरस्कृत गरेको छ । सुवेदीलाई ५१ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय भाषा, साहित्य पुरस्कार र कार्कीलाई २५ हजार राशीको दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो । स. . .


३४ हजार मेघावाट बिजुली १ नम्बर प्रदेशबाटै

विराटनगर, माघ २० । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा.युवराज खतिवडाले प्रदेशमा बन्ने सरकारले संघीय सरकारबाट प्राप्त अनुदान र बजेटबाट मात्र खर्च धान्न नसक्ने भएकोले प्रदेशस्तरमै आयका स्रोत बढाइनु पर्ने बताएका छन् । प्रदेशमा उठ्ने राजश्व, मूल्य अभिवृद्धि कर र आयकरसमेत स्थानीय, प्रदेश र संघीय तहमा बा. . .


धरानमा सुरु बुढासुब्बा गोल्डकप फुटवलमा संकटा क्लबको विजयी शुरुवात

सुनसरी,  २० माघ । शनिबारदेखि धरानमा सुरु २० औं बुढासुब्बा गोल्डकप फुटवलमा संकटा क्लबले विजयी शुरुवात गरेको छ । धरान रंगशालामा शनिबार भएको खेलमा मनाङ मर्स्याङदी क्लवलाई १-० गोलले हराउँदै संकटाले विजयी शुरुवात गरेको हो । संकटाका लागि विदेशी खेलाडी इर्नेस्टले गोल गरे । जितसँगै संकटा प्रतियोगिताको से�. . .


धरानबाट अवैध काठ बरामद

 सुनसरी, २० माघ। सुनसरीको धरानबाट प्रहरीले गएराती अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ। धरान-१७ बस्ने ईन्द्र बहादुर मगरको घरमा लुकाई राखेको अवस्थामा १४ थान सालको  काठसहित मगरलाई नियन्त्रणमा लिएको हो। मगरको घरमा अवैध काठ राखेको भन्ने सुचना पाएपछि अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको टोलीले उ. . .


विराटनगरमा हुने १ नम्बर प्रदेशको पहिलो संसद बैठकको कार्यसुची तयार

विराटनगर, २० माघ । माघ २२ गते सोमबार बस्ने प्रदेश सभाको पहिलो बैठकको कार्यसुची तयार भएको छ । पहिलो बैठकको कार्यसुचि पारित गर्दै सर्बदलिय बैठक सकिएको हो। बैठकले अन्तरिम कार्यबिधि पारित गर्ने, सभामुख र उपसभामुखको निर्वाचनको मिति समेत तोक्ने, शुभकामना मन्तब्य दिने समेत कार्यसुची तय भएको हो । बैठकले माघ . . .


इलाममा रुखबाट लडेर बालकको मृत्यु

इलाम, २० माघ । इलामको रोङ गाउँपालिका- ३ मा शनिबार रुखबाट लडेर एक बालकको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानिय भरत राई को ११ बर्षिय छोरा सुनिल राई रहेका छन्। विहान आफ्नै घर छेउमा रहेको गोगनको रूखमा चढने क्रममा अचानक लडेर घाइते भएका उनलाई उपचारकालगी विएनसी अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भ�. . .


१ नम्बर प्रदेश सभा संसद भवनमा सुरक्षा ब्यवस्था फितलो

सुमन सुस्केरा विराटनगर, २० माघ । प्रदेश नम्बर १ को प्रदेश संसद सभा भवनमा सुरक्षा ब्यवस्था फितलो देखिएको छ । जिल्ला समन्वय समितिको कार्यालय र संसद सचिवालय तथा संसद भवन सँगै हुँदा सुरक्षा चुनौती बढ्ने देखिएको छ । संसद भवनलाई सुरक्षाको हिसावले संबेदनशिल मानिन्छ तर जिल्ला प्राबिधिक कार्यालय, जिल्ला समन्. . .


पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मुत्यु

पाँचथर, २० माघ । जिल्लाको हिलिहाङ गाउँपालिका–७ भारपास्थित सल्लेरी बजार छेउमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नं को ट्र्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ– ४ का भुपेन्द्र दर�. . .


राष्ट्रिय सभा निर्वाचन : मोरङका जनप्रतिनिधि भोट हाल्न सिक्दै

विराटनगर, २० माघ । निर्वाचन आयोगले मोरङ जिल्लाका प्रदेश संसद, स्थानीय तहका प्रमुख तथा उप प्रमुखलाई राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने वारेमा जानकारी गराएको छ । क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरले एक कार्यक्रमको अयोेजना शनीवार एकल संक्रमणिय प्रणली तथा महुमती प्रणलीको आधारमा मतदान गर्ने तरिका . . .


बुढीगंगाको मनमोहन पोलिटेक्निक भारतीयको अनुभव लिने ठाउँ

सुमन सुस्केरा वुढीगंगा, २० माघ । मोरङको वुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको मनमोहन पोलिटेक्निक कलेजमा भारतीय अधिकारीहरुले अवलोकन गरेका छन् । विराटनगरमा रहेको भारतीय दुतावासको सम्पर्क कार्यालय तथा भारतीय विभिन्न कलेजबाट आएको अधिकारी सहितको टोलीले कलेजको अबलोकन गरेको हो । नेपाल सरकार, भारतीय स. . .


धरानमा क्रसकन्ट्री साईकल प्रतियोगिता हुने

विराटनगर, २० माघ । साहसिक खेलको रुपमा लिने गरिएको साईक्लिङलाई साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न धरानमा प्रदेश नम्बर १ स्तरिय धरान क्रसकन्ट्री साईकल प्रतियोगिता हुने भएको छ । माघ २७ गते हुने साईकल प्रतियोगितामा प्रदेश नम्बर १ का ४० जना साईक्लिस्टहरुले सहभागिता जनाउने आज पत्रकार सम्मेलन गरि आयोजकल. . .


पूर्वाञ्चल कलेज प्रिन्स र प्रिन्सेस विजेतालाई ५ लाखको जीवन विमा

प्रेम देवान विराटनगर १९ माघ । पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को संस्करण हुने भएको छ । एड होम एडभरटाइजिङको आयोजनामा हुन लागेको पुर्वाअञ्चल कलेज प्रिन्सेसको चौथो र पूर्वाअञ्चल कलेज प्रिन्सको दोस्रो संस्कणको विराटनगमा हुने भएको छ । [caption id="attachment_46857" align="alignnone" width="1280"] गत सालकोे विजेता[/caption] एड होम एडभरट�. . .