समाचार

विराटनगरको रानीमा भारतीय लहरीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, स्थानीयको प्रदर्शन

विराटनगर, ९ साउन । विराटनगरमा भारतीय लहरीको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । ज्यान जानेमा विराटनगर १५ रानीका २२ वर्षीय अमर सिंह रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । भारतबाट नेपाल तफै आउँदै गरेको एन एल ०१ डि ३६९० नम्बरको भारतीय लहरी ट्रकले बिआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दि�. . .


ताप्लेजुङमा जंगलको ओडारबाट चार नाल बन्दुक फेला

ताप्लेजुङ, ९ साउन  । जंगलको ओडारबाट चार नाल बन्दुक फेला परेको छ । फुग्लिङ नगरपालिका-११ फवाखोलास्थित जंगलको ओडारमा ७ साउनको दिउँसो बेबारिसे अवस्थामा ४ नाल भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको हो । बिमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा ती बन्दुकहरू फेला पारी �. . .


मन्त्रिपरिषद बैठकका निर्णय : झण्डै एक हजार अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुला

काठमाडौँ, ९ साउन ।  सरकारले तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ ।  गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतका आयोजना सञ्चालन गर्न अस्थायी दरवन्दी खुलाएक. . .


मालपोत कार्यालय कटारी कर्मचारी, सेवाग्राही मारमा

उदयपुर,९ साउन । मालपोत कार्यालय कटारी, उदयपुर कर्मचारी बिहीन भएपछि सेवाग्राही मारमा परेको छ । कर्मचारी नभएपछि कार्यालय पुगेका सेवाग्राही काम नगरी फर्किन बाध्य भएको छ । कर्मचारी समायोजनका कारण कार्यालयमा ३ कार्यालय सहयोगी सहित १४ जना कर्मचारी हुनु पर्नेमा ६ जना मात्रै कर्मचारी रहेका छन् । भएका ६ जना क. . .


विवाह गरेको दुई महिनामै करणी मुद्दा, श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धरान, ९ साउन । दुई महिना अगाडी टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग मागी विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका-६ का २१ वर्षीय युवराज कार्की आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्। सुनिता बिहीबार श्रीमान कार्कीले जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहर�. . .


मोरङको केराबारीबाट विप्लवका धनकुटा–मोरङ सेक्रेटरी दिपक राई पक्राउ

विराटनगर, ९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका–३ घर भएका राईलाई बिहिबार बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । सरकारले प्रतिबन्ध लगाएपछि राई फरार भएका थि. . .


नुनसरी र बक्राहा खोला दोभानमा एक युवक मृत फेला

विराटनगर ९ साउन । मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित नुनसरी र बक्राहा खोला दोभानमा एक युवक मृत फेला परेका छन् । साउन ४ गतेदेखि हराइरहेका स्थानीय २० वर्षीय अनिष कार्की मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए । मधुमल्ला बजार जान्छु भनेर हिंडेका युवक वेपत्ता भएपछि परिवारका . . .


मोरङको जहदामा खेत जोत्ने क्रममा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

विराटनगर ९ साउन । मोरङको जहादा गाँउपालीका एक बुधनगरमा खेत जोत्ने ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ । जहदा गाउँपालीका एक बुधनगरका ३५ बर्षिय दिपक सरवरिया ट्याक्टरले खेत जोतिरहेको क्रममा अचानक ट्याक्टर पल्टिर स्टेरिङले च्यापिएर उनको घटना स्थल मै ज्यान गएकोे छ । स्थानिय कुल बहादुर गुरुङको खेत जोत. . .


ठूलो परिमाण लागु औषध र नगद सहित एक महिला विराटनगरबाट पक्राउ

विराटनगर ९ साउन । ईलाका प्रहरी कार्यालय रानी विराटनगरले ठूलो परिमाण लागु औषध सहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले विहीबार विहान विराटनगर १५ राम जानकि मन्दिर छेउबाट त्यही बस्ने ३० बर्षिया अरजिना खातुनलाई पक्राउ गरेको हो । प्रहरीले शंखा लागी खातुनको झोला चेकचाँज गर्ने क्रममा लुकाई छिपाई ल्याई�. . .


प्रदेश १ : ताप्ली र लिम्चुङबुङवासीलाई विराटनगरबाट हेलिकोप्टरमा खाद्यान्न ढुवानी शुरु

विराटनगर,  ८ साउन ।  प्रदेश सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका पहिलो प्रभावितहरुको लागि राहत पठाउने काम शुरु गरेको छ । प्रदेश १ सरकारको प्रदेश विपद् ब्यवस्थापन समितिको बैठकले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ। लिम्चुङबुङ गाउँपालिका. . .


विराटनगरको मेगा वैंक र गणपती क्लिनीक विच उपचार सेवामा सम्झौता

विराटनगर ९ साउन । विराटनगरमा रहेको मेगा बैंक र हस्पिटल चोकमा रहेको गणपती क्लिनीक विच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । बैंक र क्लीनिक विच विराटनगरमा भएको एक कार्यक्रम विच उपचार सेवामा १५ प्रतिशत छुट दिने व्यावस्था गरिएको हो । बैंकका कर्मचारी तथा बैंकका कार्ड होल्डरहरुलाई उक्त क्लिनीकमा छुटको व. . .


झापामा विद्युतको पोल छुँदा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

झापा साउन ९ , झापाको कमल गाउँपालीकामा बिहीबार बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। कमल गाउँपालिका  ५ पाडाजुंगी आइतबारे घरभएका काजीबहादुर जोशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान साडे ५ बजे तिर घर वस्तुको गोठमा घाँस लगाउन जाने क्रममा विद्युतको पोल छुँद�. . .