धरान । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले बिनाप्रतिस्पर्धा एमाले नेताका श्रीमतीलाई जागिर खुवाएका छन् । नेताका श्रीमतीलाई विना प्रकृया खरिदार पदमा भर्ती गरेपछि एमाले कार्यकर्ता सुब्बप्रति असन्तुष्टि बढेको छ । उपमहानगरपालिकामा कर्मचारी आवश्यक परे पदपूर्ति समितिले लिखित र मौखिक परीक्षा लि�. . .
लहान । (रासस) ः पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर गएराति सिरहाको धनगढीमाई नगरपालिका–१२ पूर्वीटोल निवासी ५८ वर्षीय खुसिलाल मुखिया मल्हाको कठ्यांग्रिएर मृत्यु भएको हो । यससँगै सिरहामा चिसोका कारण मृत्यु ह�. . .
। ईटहरी उप-महानगरपालिका ५ मा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ। बिहान १० बजे भित्री सडक खण्डमा मकालु बोर्डिङ स्कुलको बसले सोही ठाउँ बस्ने ८५ बर्षिय माधव प्रसाद दाहाललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाईते भएका दाहाललाई उपचारकालागी धरानस्थित वि.पी. कोईराला स्वास्थ्य . . .
विराटनगर २६ पुष । ईलाका प्रहरी कार्यलय रानी विराटनगरले भन्सार छलेर ल्याएको सामान बरामद गरी भन्सारमा बुझाएको छ । जोगबनीबाट भन्सार छलेर ल्याएको करिब ६० हजार मुल्य बराबरको सामान बरामद गरी भन्सारमा दाखिला गरेको ईलाका प्रहरीका कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । प्रहर�. . .
रबिन्द्र बराल रंगेली २६ पुष । मोरङको कटहरी गाउँपालीका ६ मा रहेको श्री सुर्यदल गण थलाहा ब्यारेकले सोहि स्थान नजिकै रहेको मन्त्री टोलका अति बिपन्न घर परिवारका बृद्ध,युवा ,महिला , तथा बालबालिकलाई चिया,बिस्कुट बितरण गरेका छन । साता दिन देखिको शीत लहरका कारण घर बाट बाहिर जाने अवस्था नभएका कारण नेपाली सेनाल�. . .
आइफोन उत्पादक एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले अब निजी विमान मात्रै चढ्नुपर्ने भएको छ । एप्पलको सञ्चालक समितिले उनलाई निजी जहाजमा मात्र यात्रा गर्नुपर्ने बाध्यकारी निर्देशन दिएको छ । एप्पलको बोर्डको हालै बसेको बैठकले आफ्ना प्रमुख कार्यकारीलाई यस्तो बाध्यकारी निर्देशन दिएको बिजनेस इनसाइ. . .
दमक। झापाको दमकमा एक भुटानी शरणार्थी युवक मृत फेला परेका छन् । भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर हट नं २३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेला परेका हुन् । सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरे�. . .
शशिधर पराजुली, विराटनगर, पुस २६ गते । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी वैशाख २४ गतेदेखि गोरखापत्रको विराटनगरसंस्कण प्रकाशित हुने जानकारी दिनु हुँदै त्यसका लागि सम्पूर्ण तयारी गर्न निर्देशन दिनुभएको छ । नेपालको पत्रकारिताको विकासमा लामो इतिहास भएको गोरखापत्र. . .
भद्रपुर । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । सञ्चालकले विभिन्न तीन स्थानका तीनजना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाए. . .
अागाे ताप्दा निसास्सिएर एकै परिवारका दुइ बालिकाकाे मृत्यु भएकाे खबर छ । इटहरी ६ बस्ने अालम मियाँका दुइ छाेरीहरूकाे अागाे ताप्ने क्रममा निसास्सिएर मृत्यु भएकाे हाे । अालमकाे ७ वर्षिय छाेरी अालिा र २ वर्षया अायातकाे मृत्यु भएकाे हाे । जाडाे बढेपछि घरकाे झ्यालढाेका बन्द गरेर भुसी चुलाे बालेर उनीहरू अा�. . .
भोजपुरको हतुवागढी गाउँपालिका ९ गैरीगाउँमा भिरमा खसेर एक जनाको मृत्यु भएको छ ।बजारबाट घर फर्कदै गरेका स्थानीय ४१ वर्षीय नर बहादुर खपाङ्गी मगरको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्�. . .
एक सातादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा क�. . .