एजेन्सी ।सामाजिक सञ्जाल मध्ये प्रभावशाली बन्दै गएको ट्वीटरले राजनीतिक विज्ञापन रोक्ने निर्णय गरेको छ । उसले राजनीतिक सन्देश पाउनुपर्ने खरिद गरिननहुने जनाएको छ । ट्वीटरका कार्यकारी निर्देशक ज्याक डोरसेले टुवीट गर्दै राजनीतिक विज्ञापनले राजनीतिलाई नै खतरामा पारेको औल्याएका छन् । सन् २०२० मा अमेरि�. . .
धरान । तिहारको समयमा धारिलो हतियार बोकेर हिंड्ने पाँच जनालाई इलाका प्रहरी कार्यालय धरानले विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले ९ देखि १२ कात्तिकको अवधिमा धारिलो हतियार तरबार, खुकुरी, चक्कुलगायत हतियार बोकेर हिंडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प�. . .
काठमाडौं । नेपाली सेनाले ‘द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयान, कुकुरबाट बलात्कार गराइयो’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त समाचारमा उल्लेखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी नपरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको . . .
सप्तरी। प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष एक लाख एक सय पाँच रुपैयाँमा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवानको पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट एक लाख एक सय पाँच रुपैयाँमा बिक्री गरेको जनाएको छ । राजविराजस्थित चित्रगुप्त मन्द�. . .
पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीले कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ । यसअघि कास्की जिल्ला कमिटीले तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको नाम सिफारिस गरेको थियो । प्रदेश कमिटीको त�. . .
सिरहा– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ । लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण के�. . .
विराटनगर । विराटनगरका बिभिन्न दुई ठाउँबाट प्रहरीले जुवा खेली रहेको अबस्थामा २० जनालाई पक्राउ गरेको छ । सोमबार मध्यरातमा बिराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक घरमा जुवा खेली रहेको सुचनामा आधारमा गएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा एक सेट कौडा सहित ४ लाख ४९ हजार ६३५ रुपैयाँ बरामद गरेको छ । . . .
खोटाङ । दिक्तेलबाट विराटनगर आउँदै गरेको बस हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान ७:४० बजेतिर सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उ�. . .
सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ लबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्. . .
विराटनगर । मोरङ र ईलाममा मोटरसाईकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ९ स्थित पूर्ब पश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको ज्यान गएको छ। गएराती पूर्बबाट पश्चिम तर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जाँदै गर�. . .
काठमाण्डाै - प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने साइत बिहान ११ बजेर ५५ मिनेटमा परेकाे छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्व. . .
विराटनगर, १२ कार्तिक । नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को अवसर पारेर झिःपुच विराटनगरमा विविध कार्यक्रम आयोजना गरिएको छ । विराटनगर–१० बंगलामुखी मार्गस्थित झि पुचः भवनमा सोमबार एक भव्य समारोहको बिच विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरेको हो । झि पुचः ले जेष्ठ नागरिक (थकालि) बाट विराटनगरका ८२ वर्ष. . .