विराटनगरस्थित सेन्ट्रल मलले भेलेन्टाइन डेको अवसरमा बिभिन्न अफर लिएर आएको छ । मलले ग्राहकलाई लक्षित गरेर प्रेम दिवसको अवसरमा सेन्ट्रल मल , सेन्ट्रल बजार तथा सेन्ट्रल मल्टिप्लेक्समा आकर्षक अफर सुरु गरेको हो । बिभिन्न अफर जारीरहेको अवस्थामा सेन्ट्रल बजारमा कुनै पनि कपडा (लेडिज ,जेन्स तथा बालबालिका) �. . .
जाजरकोट - साहुबाट लिएको ऋण तिर्न नसकेपछि भेरी नगरपालिका ११ कट्टी गाउँका दर्जन दलित समुदाय विस्थापित भएका छन् । एक सय २५ घरधुरी रहेको कट्टी गाउँका दलित समुदायले दैनिक जीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो । खेतबारीबाट उत्पादन भएको अन्नबालीले नपुगेपछि साहुबाट ऋण लि�. . .
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा गएराती उडान अवतरण ठप्प भए । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल परिसरमा रहेको एक कफी शपमा लागेको आगो नियन्त्रणमा लिइएको विमानस्थलले जनाएको छ । राति साढे आठ बजेको समयमा विमानस्थलको कफी शपमा लागेको आगो चार वटा दमकलको सहयोगमा झण्डै एक �. . .
काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीको सानेपास्थित घरभित्र र बाहिरका चार थान सीसीटीभी क्यामरामा कैद दृश्यले उनकी श्रीमती मुना कार्कीको हत्या रहस्य खोलेको छ। प्रहरीले कार्कीको घरमा अघिल्लो भागमा तीनवटा र पछाडी भान्सा नजिकको खाली जग्गामा राखिएको सीसीटीभी क्यामराको भिडियोको अध्ययनपछि मुनाको हत्या �. . .
सुभाष भण्डारी । विराटनगर । ज्योति लाईफ इन्स्योरेन्सले सोमबार घातक रोगको उपचारको लागि बिराटनगर १२ बस्दै आउनु भएका बिनोद राई लाई बीमा सम्झौता बमोजिम २ लाख रुपैयाँ प्रदान गरेको छ । शाखा प्रबन्धक कबिराज दाहाल, मौसम राई एवं अभिकर्ताको साथमा कम्पनीको १ नम्बर प्रादेशिक कार्यलयका प्रमुख मदन कुमार गौतमले सो. . .
विराटनगर । मोरङको पथरी बजार नजिकै जाँते–पथरी सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सोमबार दिउँसो जाँतेबाट ३५ जना यात्रु लिएर पथरीतर्फ आउँदै गरको को १ ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको बस तिव्र गतिका कारण विपरीत दिशातर्फ गएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैक. . .
विराटनगर । नेपाल भ्रमण बर्ष २०२० को प्रवद्धन गर्ने उद्धेश्यसहित विराटनगर सिमाक्षेत्रमा रानीमा फेमिलि होटल संचालनमा आएको छ । विराटनगरका युवा नेता मोहम्मद फैयाजले रानी बोर्डर बस पार्क नजिकै पाकिजा होटल एण्ड फास्ट फुड संचालनमा ल्याएका हुन् । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गरी ल्याएको होटलको प. . .
विराटनगर । विराटनगर–१० मा रहेको लर्डबुद्ध कलेजले फुड प्रडक्सन तालिमको आयोजना गरेको छ । कलेजमा कक्षा– १२ अध्ययनरत ५२ जना विद्यार्थीहरुलाई सो तालिम दिएको कलेजले जनाएको छ । यो तालिममा सर्भिस, लाइभ प्याक्ट्रिकल गर्नुका साथै टेवल लेआउट सिक्न तथा ब्याचलर लेवलमा गए पछि सजिलो होटेल मेनेजमेन्टका को–अर्डिन�. . .
विराटनगर । मंगलवार सिन्धुपाल्चोकको मेलम्चीबाट दुई युवती बैदेशिक रोजगारीको सिलसिलामा लागे । उनीहरुले गाउँका साथिसँगीले बाहिर बसेर राम्रै कमाई गरेको देखेका थिए । घरको आर्थिक अबस्था एकदमै कमजोर भएको कारण पनि घर परिवार चलाउँ अनी भोलीका दिनमा अरुको जस्तै थोरै भएपनि पैसा कमाउँ भन्ने लाग्यो । उनीहरुले क�. . .
विराटनगर । खुल्ला सिमाको फाइदा उठाउँदै गिरोहले लागूऔषध तस्करीमा बालवालिकाको प्रयोग गर्ने गरेको भेटिएको छ । भारतको जोगवनीबाट लुकाएर ल्याउदै गरेको लागुऔषध सहित एक बालक पक्राउ परेपछि यस अघि बालबलिकालाई गिरोहले प्रयोग गर्ने गरेको तथ्य बाहिर आएको हो । धरानका १४ वर्षिय बालकको शरिरमा टेपले बाँधेर लागु औ�. . .
विराटनगर । नेपाली कांग्रेसले आजको प्रदेश सभा बैठक पनि अबरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजय कुमार गच्छदार सहितको भ्रष्टाचार मुद्दामा संलग्न अन्यलाई समेत कार्वाहीको माग गर्दै सदन अबरुद्ध गरेको हो । सोमबारको प्रदेश सभाको बैठकमा राष्ट्रिय गान लगत्तै सभामुख प्रदिपकुमार भण्डारीले . . .
इनरुवा, माघ २६ गते । नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ)को आनन्द लिइरहेका छन् । महोत्सवमा दैनिक रुपमा हात्ती सफारी. . .