समाचार

टि-२० विश्वकप एसिया छनोट : अघि बढ्न नेपालले दुवै खेल जित्‍नै पर्ने

एजेन्सी, ११ साउन । टि–२० विश्वकपअन्तर्गत एसिया छनोटमा अब नेपालकै हातमा खेल आइपुगेको छ। यसअघि अन्य टिमको नतिजा समेत भरपर्नुे अवस्थामा रहेको नेपाल अब बाँकी दुई खेलमा जित निकाले समूह विजेताका रुपमा अघिल्लो चरणमा पुग्ने छ। सिंगापुरमा जारी अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले शनिबार कुवेतसँग प्रतिस. . .


साउनमा महिलाहरूले हरियो चुरा लगाउनुको यस्तो छ महत्त्व

काठमाडौं, ११ साउन । साउन महिना भगवानको पूजा अर्चना गरेर उनलाई प्रसन्न गर्ने कोशिश भक्तहरूले गर्छन् ।  यस पावन महिनामा धर्तीमा चारैतिर हरियाली देखिन्छ । भोलेबाबाका भक्तहरूले हरियो रंगको कपडा लगाएर पूजा गर्छन् ।  महिलाहरूले हातमा हरियो चुरा लगाउने गर्छन् । के हो त यस महिनामा हरियो रंगको महत्त्व ? ज्यो�. . .


बाढी गाउँपस्दा मोरङका तीनसय परिवार प्रभावित, विराटनगर सहित धेरै ठाउँबाट खोला गाउँ पस्यो

विराटनगर, ११ असार । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी गाउँपस्दा मोरङका साढे तीन सय बढी परिवार प्रभावित बनेका छन् । प्रहरीका अनुसार बाढी पसेर घरहरु डुबानमा परेका कारण तीन सय ६५ परिवार प्रभावित बनेका हुन् । उनीहरु अस्थायी रुपमा विस्थापित बनेका छन् । एक हजार आठ सय बढी जनसंख्या पछिल्लो बाढीका कारण प्र�. . .


पूर्वाञ्चल विश्वविद्यालयमा रजिस्टार थापासँग जोडिएको फेक सर्टिफिकेटको इमेल काण्ड,अख्तियारको छानबिन

विराटनगर, ११ असार । पूर्वाञ्चल विश्वविद्यालयमा अख्तियारको केन्द्रीय टोलीले छानबिन थालेको छ । अख्यिारको टोलीले रजिस्टार प्रमिला थापासँग जोडिएको फेक सर्टिफिकेटको इमेल काण्ड, सह-रजिस्टार र डिन नियुक्ति प्रक्रिया, कर्मचारी भर्ना प्रक्रियाबारे विशेष चासो दिएको छ । अधिकृत रामप्रसाद सुवेदीको नेतृत्वम. . .


विराटनगरमा लास्ट थर्सडेमा युवा उद्यमी आशुतोष तिवारीले सुनाए आफ्ना अनुभव

विराटनगर, ११ असार । बिराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे” कार्यक्रम होटेल नमस्कारको सम्पन्न भएको छ । होटेल नमस्कार, नेपलिज यङ्ग इन्टरप्रेनस फोरम बिराटनगर, बिराटनगर इन्टरनेसनल कलेज, मकालु टेलिभिजन, विकल्प एन अल्टरनेटिभ तथा मल्ल इन्टरप्राइजेजद्वारा संयुक्त रूपमा कार्यक्र�. . .


‘विप्लव’ समूहका दीपक पक्राउ प्रकरण : हतियार संकलन र एकीकृत गर्ने जिम्मा

विराटनगर, ११ साउन । मोरङको केराबारीबाट पक्राउ परेका ४५ वर्षीय दीपक राई ‘विकल्प’लाई प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अत्याधुनिक हतियार संकलन र एकीकृत गर्ने जिम्मेवारी दिएको बुझिएको छ । केराबारी गाउँपालिका–३ घर भएका उनलाई गाउँकै एउटा घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा प्रह. . .


विराटनगरमा सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या

विराटनगर, १० साउन।  विराटनगरमा सिटी सफारीको सङ्ख्या अत्यधिक वृद्धिले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सिटी सफारीका कारण विराटनगर नगर क्षेत्रमा दैनिक ट्राफिक समस्या उत्पन्न भई दुर्घटना हुने गरेको छ । सवारी चालक अनुमति बिना सञ्चालन गर्ने सफारीले नगर क्षेत्रको ट्राफिक जामको समस्या सबै क�. . .


सेल्फीले लियो युवतीको ज्यान

रामेछाप, १० साउन ।  लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–७, हलेदेमा नदी किनारमा सेल्फी खिच्न गएकी एक युवतीको तामाकोशीले बगाएर ज्यान गएको छ । भक्तपुर कमलविनायककी १८ वर्षीया शर्मिला कर्माचार्यको सेल्फी खिच्ने बेलामा तामाकोशीले बगाएर शुक्रबार दिउँसो ज्यान गएको हो । उनी भक्तपुरबाट रामेछापको सदरमुकाम म�. . .


आफन्तको ज्यान गएपछि विराटनगरमा १ दर्जन मालबहाक सवारीमा तोडफोड

प्रेम देवान विराटनगर, १० साउन । विराटनगर १५ मलाय रोडमा लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि एक दर्जन बढी सवारी साधन तोडफोड भएका छन् । भारतबाट आद्योगिक कच्चा पदार्थ बोकेर आएको लहरीको ठक्करबाट विराटनगर १५ निवासी अमर सिहको मृत्यु भएपछि स्थानियबासासीले बिहीबार साँझ एक दर्जन बढी ठूला माल वहाक ट�. . .


पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको ज्यान गयो : आफन्त र प्रहरीबीच झडप, ८ घाइते

कास्की, १० साउन । पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको ज्यान गएपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको छ । पोखरा–१४, चाउथे बस्दै आएकी ३२ वर्षीया निशाकुमारी थापा (गीता) सुत्केरी भइसकेपछि अत्यधिक रक्तश्राव भएको थियो । शुक्रबार बिहान ४ बजे अस्पतालले मृत घोषणा गरेको थियो । अस्पतालले अत्यधि�. . .


भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै

भोजपुर,१० साउन । पछिल्लो समय भोजपुरबाट राहदानी लिनेको संख्या घट्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा राहादानी लिनेको संख्या घट्दै गएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा राहादानी बनाउनेको संख्या तीन हजार २४६ रहेको छ । जसमा जिल्लाबाट बनाउनेको संख्या १ हजार ८ सय ३५ र दुत्र सेवाबाट . . .


समयमा काम नगर्ने ठेकेदारको २ करोड २१ लाख पेस्की खोसियो

संखुवासभा,१० साउन । निर्माण जिम्मा लिएर काम नगर्ने आधा दर्जन ठेकेदारको ३ करोड ४१ लाख पेस्की रकम डिभिजन सडक कार्यालयले खोसेको छ । डिभिजन सडक कार्यालय तुम्लिङटारले निर्माणको ठेक्का लिएर काम नगर्ने सात निमार्ण कम्पनीको पेस्की रकम अशुल खोसिएको सूचना अधिकारी सुरजहरि अधिकारीले जानकारी दिए । डिभिजन सडक क. . .