सुनसरीको इटहरीमा आगो ताप्नेक्रमा साडीमा आगो सल्किंदा एक महिला घाइते भएकी छिन। ईटहरी नगरपालिका १९ मौलिया बस्ने वर्ष ७० की दौतिनी देवी चौधरी सोमबार साँझ ६ बजेतिर आफ्नै घरमा आगो ताप्ने क्रममा अचानको उनको साडीमा आगो सल्किएको हो। आगोले उनको कम्मर मुनिको भाग जलेको हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प�. . .
प्रेम देवान विराटनगर २५ पुष । बिराटनगरमा गत पुष ५ गते देखि संञ्चलन भईरहेको “फुटवेर एस्पो २०१७” जुत्ता चप्पल खरिद गर्नेको ग्राहक भिड झनै बढ्दै गईरहेको छ । जुत्ता चप्पल मेला लागेको आज २० दिन भईसक्दा पनि जुत्ता चप्पल खरिद गर्न आउनेहरुको भिड उतिकै मात्रमा रहेको छ । घरेलु उत्पादनलाई विशेष प्राथमिकतामा रा�. . .
विराटनगर २४ पुस । ३ लाख नगद सहित श्रीमती बेपत्ता भएपछि एक श्रीमान्ले श्रीमति खोजीदिन आग्रह गरेका छन् । बूढीगंगा–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिई पुस १५ गतेदेखि बेपत्ता भएको पत्रकार सम्मेलनमा जानकारी दिए । एक १७ वर्. . .
विराटनगर २४ पुष । झापाको मेचीनगर नगरपालिका ३ लिम्बुटार बस्ने ३२ बर्षिया सुशिला पराजुली सोमबार विहान आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छिन्। विहान ९ बजेतिर स्थानियले उनलाई मृत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिटले जनाएको छ ।. . .
विराटनगर २४ पुष । चेतनशिल यूवा जागरण क्लव बयरवनले विभिन्न कला क्षेत्रका कलाकारहरुलाई सम्मान गरेको छ । चेतनशिल यूवा जागरण क्लवले आफ्नो ७ औँ बार्षिक उत्सवको अबसर पारेर कलाकारहरुलाई सम्मान गरिएको क्लवले जानकारी दिएको छ । कानेपोखरी ४ बयरवन राजवशी टोलमा आईतबार वार्षिक उत्सवको अबसरमा कलाकारहरुले साङगीत�. . .
मोरङको छुट्टा छुट्टै दुई स्थानमा आइतबार भएको सवारी दुर्घटनमा दुई जनाको ज्यान गएको छ। मोरङको रतुवामाई नगरपालिका-९ कालीभट्टामा मे १ त ५९५६ नम्बरको ट्याक्टरले को १२ प ६२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाई नगरपालिका-९ बस्ने ४५ बर्षिय सोमनाथ गौतमको मृत्यु भएको छ। अपरान्ह ३ बजे�. . .
प्रेम देवान विराटनगर २४ पुष । विराटनगरको महेन्द्र चोकमा रहेको टेन एलाभेन लाउन्ज रेष्टुरेण्टमा आज अभिनास घिसिङको साँगीतिक साँझको प्रस्तुति हुने भएको छ । विराटनगरमा काठमान्डौको झझल्को दिने किसिमको अत्याधुनिक सेवा सुविधा सहितको संञ्चालनमा आएको रेष्टुरेण्टमा आज सोमबार ४ बजे देखि गायक अभिनास घिसिङल�. . .
ओवी न्यूज डेक्स विराटनगर, २३ पुस । तराईमा अत्यधिक चिसो बढेपछि मोरङ जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालय ५ दिनका लागी बन्द गरिएको छ । जिल्ला शिक्षा समिति मोरङले सामुदायिक तथा निजी विद्यालय पाँच दिन बन्द गर्ने निर्णय आईतबार एक सुचना जारी गर्दै पुष २४ बाट ५ दिनका लागी बन्द गरिएको जनाएको छ । भोली सो. . .
विराटनगर २३ पुस । एकसातादेखि बढेको अत्यधिक चिसोका कारण जनजीवन अत्यन्तै कष्टकर बन्दै गइरहेका बेला विराटनगरको लाइफगार्ड हस्पिटलले सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाइदिएको छ । अस्पतालका प्रमुख डा. कैलाश श्रेष्ठका अनुसार विराटनगरका बरगाछी, चाँदनीचोेक, गणेश चोक, त्रिमूर्ति चोक समेतका स्थानमा �. . .
पुुष २३ आइतवार । विराटनगर स्थित कोशी अन्चल अस्पतालवाट अव सहज रुपले विशेषज्ञहरुवाट मुुटुु रोग सम्वन्धि सेवा प्रदान गरिने भएको छ । कोशी अन्चल अस्पतालले माघ–१ गतेदेखी मुुटुुरोग सम्वन्धी विशेषज्ञ सेवा दिन लागेको हो । अस्पतालले मुुटुुरोग विशेषज्ञ डाक्टर राखेर सेवा दिन लागेको अस्पतालका मेडिकल सुुपरिटे�. . .
विराटनगर २३ पुष । विराटनगर २३ पुष । सरकारले स्थानिय तहमा अझै पनि प्रभावकारी ढंगबाट भने जस्तो काम गर्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जहदा गाँउपालीका मझारेमा आइतबार अनौपचारिक सेवा केन्द्र विराटनगर ईन्सेकले आयोजना गरेको सेवा प्रदायक र सेवाग्राही विचको स्थानिय तह स्तरीयमा अन्तक्रिया �. . .
सास्थम कलेज विराटनगरमा अाजबाट खेलकुद सप्ताह सुरू भएकाे छ । अाजबाट सुरू भएकाे उक्त खेलकुद सप्ताहमा फुटबल, क्रिकेट, भलिबल, रिले रेस, चेस, ब्याडमिन्टन खेलहरू समावेश गरिएकाे छ । सप्ताह अन्तर्गत इन्डाेर खेलिने खेलहरू सास्थम कलेज मै अायाेजना हुनेछ भने क्रिकेट, फुटबल जस्ता अाउटडाेर खेलहरू स्नातकाेत्तर कलेज�. . .