विराटनगरको जामुनगाछीमा मुडुलाकार्की कुलायन समाजले सुबिधा सम्पन्न सामु्दायिक भवन निर्माण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गरी भवनको सर्बोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले भवनको उद्घाटन गर्नु भएकोहो । अत्याधुनिक भवन निर्माणको लागि २ बर्ष लागेको निर्माण समितिका संयोजक रेवत बहादुर कार्कीले . . .
विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ शहर बनाउने अभियानअन्तर्गत महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियारी गरी सुराकी भत्ता प्याकेज ल्याउन लागेको छ । यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ । यो नीति अ�. . .
काठमाडौं । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । आजको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थि. . .
प्रेम देवान विराटनगर २२ पुष । विराटनगरमा दुई दिने ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ अभियानको दोस्रो कार्यक्रम अन्र्तगत दुई दिने प्रर्दशनी भएको छ । विराटनगरमा पुष २१ र २२ गते विराटनगरको आरोहण गुरुकुलको प्राङगणमा ‘मन्त्रः च्यान्टिङ अफ टेक्नोलोजी’ प्रर्दशनीमा राखिएको थियो । ‘मन्त्रः च्यान्टिङ अफ . . .
विराटनगर, २२ पुस । विराटनगरका स्वतन्त्र पत्रकार तेजेन्द्र बहादुर भण्डारीको सयोजकत्वमा ११ सदस्य कार्य समिति रहनेगरी अनलाइन मिडिया समूह मोरङ गठन भएको छ । विराटनगरमा शनिबार मोरङबाट सञ्चालन भएका अनलाइन पत्रिकाका सञ्चालक तथा पत्रकारहरुको भलाले भण्डारीको सयोजकत्वमा समिती गठन भएको हो । गठित सह–सयोजकम. . .
मोरङ र झापामा शुक्रबार भएको सवारी दुर्घटनामा ५ जना घाइते भएका छन्। मोरङको कटहरी गाउँपालिका-४ चमडाई चौकमा बेलुका ७ बजेतिर ना ६ ख ९९२१ नम्बरको ट्रकले को १ ह ३७३४ नम्बरको सिटी सफारीलाई ठक्कर सफारी चालक धनपालथान गाउँपालिका-६ बस्ने २६ बर्षिय मोहीत आलम, सिटी सफारीमा सवार विराटनगर महानगरपालिका-९ बस्ने ५० बर�. . .
मोरङको विराटनगर महानगरपालिका-११ स्थित रोडशेषबाट प्रहरीले शुक्रबार लागूऔषधसहि एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका-१५ बस्ने २८ बर्षिय मनिते खड्का रहेका छन्। प्रहरीले उनलाई बेलुका १० बजेतिर चेकजाँच गर्ने क्रममा लुपिजेसिक ३० एम्पुल, डाइजेपाम्प ३० एम्पुल, एभिल ३० एम्प�. . .
झापाको बिर्तामोड नगरपालिका-२ स्थित सागरिया प्लाई फ्याक्ट्रीमा शुक्रबार आगलागी हुँदा १ करोड बराबरको क्षति भएको छ। साँझ ६;३० बजेतिर अचानक फ्याक्ट्रीको मेशिनमा विधुत सर्ट भइ आगलागी हूँदा मेसिन पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ। आगलागी दुई वटा दमकल प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा ल. . .
गौशाला । सम्बन्धित निकायको लापर्वाहीका कारण महोत्तरी जिल्ला अस्पताल गौचरनमा परिणत भएको छ । अस्पतालको चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ । जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाईवस्तु, सुँगुरबंगुरको मलमूत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न ठोस फोहर वस्तु जताततै दे�. . .
विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग राखी विराटनगर परिक्रमा भएकाे छ । हिजाे अपराह्न मोरङ मुस्लिम समाजले परिक्रमा गरेकाे हाे । सो समाजले ‘राजा विराट्का राजधानी विराटनगरलाई प्रादेशिक राजधानी बनाऊ’, ‘सबै पूर्वाधारयुक्त विराटनगरलाई राजधानी बनाऊ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर नगर �. . .
ईलाका प्रहरी कार्यालय रानीले “जनहितमा समर्पित प्रहरी कार्यक्रम अन्तरगत शुक्रबार जाडो छल्नका लागि विभिन्न स्थानहरुमा दाउरा वितरण गरेको छ। तराईमा केही दिन देखी चिसो बढेसंगै स्थानीयहरु विरामी पर्न थालेपछि विराटनगर महानगरपालिका १५, १६ र १९ नम्बर वडा अन्तरगत पर्ने विभिन्न चोकहरुमा दाउरा वितरण गरिएको �. . .
शान्ति सुरक्षा, उर्जा खपत र माैसमी अवस्था सबै काेणबाट राजधानीका लागि अनुकुल रहेकाे भन्दै धनकुटालाइ अस्थायी मुकाम ताेक्ने माग राख्दै प्रधानमन्त्री निवास बालुवाटारमा धनकुटा प्रादेशिक राजधानी अभियान समितिले धर्ना दिएकाे छ । राजधानीका लागि अावश्यक पुर्वाधारहरूकाे समेत धनकुटामा व्यवस्था भएकाे भन्दै. . .