समाचार

जाडोबाट जाेगाउन नेपाल प्रहरीद्वारा विराटनगरमा दाउरा वितरण

ईलाका प्रहरी कार्यालय रानीले “जनहितमा समर्पित प्रहरी कार्यक्रम अन्तरगत शुक्रबार जाडो छल्नका लागि विभिन्न स्थानहरुमा दाउरा वितरण गरेको छ। तराईमा केही दिन देखी चिसो बढेसंगै स्थानीयहरु विरामी पर्न थालेपछि विराटनगर महानगरपालिका १५, १६ र १९ नम्बर वडा अन्तरगत पर्ने विभिन्न चोकहरुमा दाउरा वितरण गरिएको �. . .


धनकुटालाइ राजधानी बनाउन प्रधानमन्त्री निवासमा धर्ना

शान्ति सुरक्षा, उर्जा खपत र माैसमी अवस्था सबै काेणबाट राजधानीका लागि अनुकुल रहेकाे भन्दै धनकुटालाइ अस्थायी मुकाम ताेक्ने माग राख्दै प्रधानमन्त्री निवास बालुवाटारमा धनकुटा प्रादेशिक राजधानी अभियान समितिले धर्ना दिएकाे छ । राजधानीका लागि अावश्यक पुर्वाधारहरूकाे समेत धनकुटामा व्यवस्था भएकाे भन्दै. . .


विराटनगरमा अवैध छालासहित एक पक्राउ

"सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्ने अभियान” अन्तर्गत रानी प्रहरीले बुधबार बिभिन्न जनावरको छाला सहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले साँझ साढे ७ बजे बिराटनगर महानगरपालिका भन्सार एरियाबाट पक्राउ गरेको हो। भारतबाट तस्करी गरी बी. आर ३८ एन ६५९७ नम्बरको मो�. . .


पाँचथरमा भएकाे अागलागीमा परेर एककाे मृत्यु

पाँचथरको हिलिहाङ गाउँपालिका-१ बस्ने ८१ बर्षिय नर बहादुर थुलुङ राईको घरमा शुक्रबार आगलागी भएको छ भने आगोमा परेर नरबहादुरको ज्यान गएको छ। राती १२ बजे अचानक सल्किएको आगोले घरभित्र एक्लै सुतेका उनको आगोमा परेर ज्यान गएको स्थानियले बताए। आगलागी विहान १;३० बजे इलाका प्रहरी कार्यालय अम्मरपुरबाट खटिएको प्�. . .


उर्लाबारीमा जंगली हात्तीकाे अातंक, १ लाख बराबरकाे क्षती

मोरङको उर्लाबारी नगरपालिका-१ बस्ने सहरमान तामाङको घर शुक्रबार जंगली हात्तीले भत्काएको छ। बेलुका ८ बजेतिर आएको हात्तीले टिनको छानो भएको २ तले घरमा सामन्य क्षति भएको छ भने घर भित्र रहेको अन्नपात समेत खाई अन्दाजी १ लाख बराबरको क्षति भएको बताइएको छ। उक्त हात्ती स्थानिय मानिसहरुको सहयोगमा जंगलतर्फ लेखे�. . .


४ वर्षिय बालककाे सुनसरीमा डुबेर मृत्यु

सुनसरीको गढी गाउँपालिका-५ बस्ने प्रमोद यादवको ४ बर्षिय छोरा सुजन यादवको शुक्रबार नहरमा डुबेर ज्यान गएको छ। दिउँसो १२ बजेतिर घर नजिकै रहेको नहरमा डुबेको अवस्थामा भेटेपछी आफन्तले उनलाई उपचारकालगी ईनरुवा अस्पताल पुराएका थिए। उनको उपचारको क्रममा दिउँसो ३ बजेतरि मृत्यु भएको प्रहरीले जानएको छ। घटनाबा�. . .


दिया मास्के अभिनित नाटक ‘दिल्ली टु दुबइ’ विराटनगरमा मञ्चन भयो

प्रेम देवान विराटनगर २० पुष । विराटनगरको आरोहण गुरुकुल शुशिला नाटक घरमा लैंगिक हिंसा एवम चेलीबेटी बेचबिखन न्युनिकरण सम्बन्धी कचहरी नाटक “दिल्ली टु दुबई“ बिहीबार मञ्चन भएको छ । बरिष्ठ रंगकर्मी अनुपले निर्देशन गरेको नाटकमा एक्टर्स स्टुडियो काठमाडौका कलाकारहरुले अभिनय गरेका थिए । लिनीयस विश्वविद्�. . .


कमिसन बृद्धिको माग गर्दै मोरङ्गका ग्यास विक्रेताद्धारा बिक्री वितरण बन्द

विराटनगर २० पुष । कमिसन बृद्धिको माग गर्दै मोरङ्गका ग्यास विक्रेताहरुले खाना पकाउने ग्यास सिलिण्डरको बिक्री वितरण बुधबार देखि बन्द गराएका छन् । बिक्रीवापत पाउने कमिशन रकम वृद्धिको माग ग्यास बिक्रेताहरुले ग्यासको कारोबार पुर्णरुपमा विराटनगरमा बन्द गरेका हुन् । बिक्रेताहरुले कमिशन बृद्धिको माग ग. . .


जेनिथ ईन्टरनेशनल कलेजमा सप्ताहव्यापी खेलकुद जारी

विराटनगर २० पुष , विराटनगर १० मा रहेको जेनिथ ईन्टरनेशनल कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ गत पुष १६ गते देखि सुरु भएको खेलकुद पुष २१ गते सम्म संचालन हुने भएको छ । खेलकुद अन्र्तगत व्याडमिन्टन, टेवल टेनिस भलिबल, सेकरेस,चेस, क्याराम्बोर्ड,म्यूजि. . .


विराटनगरमा अवैध सखुवाको काठ सहित ट्रयाक्टर बरामद

विराटनगर १९ पुष । विराटनगर १४ जतुवाबाट प्रहरीले अवैध सखुवाको काठ सहित एउटा ट्रयाक्टर बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी प्रहरीको गस्ती टोलीले को १ त ८५७१ नम्बरको ट्रयाक्टरमा लोड गरेको अवस्थामा काठ बरामद गरेको हो । ईलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सान्तोष निरौ. . .


ससुराली घरमा लुकाई राखेको लागुऔषध प्रहरीद्धारा बरामद

विराटनगर १९ पुष । बिराटनगर १२ बखरीस्थित एक घरबाट प्रहरीले बुधबार ठुलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको टोलीले बिराटनगर १७ बस्ने ३० बर्षिय बिनोद पञ्जियारलाई १३ सय एम्पुल टिडी जेसिकसहित दिउँसो साढे १ बजे प. . .


बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु

झापा | झापाको बिर्तामोड स्थित मु्क्ती चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा हल्दीबारकी लक्ष्मिमाया कन्दवा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । कन्दवालाई धेराबारीबाट विर्तामोड आउदै गरेको मे १ ख १७२२ नम्बरको यात्रु बसले ठक्कर दिएको थियो । शक्त घाइते कन्दवालाई व�. . .