ललितपुर । भूकम्प आउनुपूर्व हेटौंडाका धनप्रसाद तिमल्सिना ढोलाहिटी हाइटमा एक जना महत थरका व्यक्तिको घरमा भाडामा बस्थे। तर, भूकम्पपछि उनले बस्ने ठाउँ पाएनन्। लामो समय खुला ठाउँमा पाल टाँगेर बसे। भाग्यवश एउटा खाली जग्गा भेटे र भाडामा लिए। वर्षको २० हजार तिर्ने सर्त थियो। पाँच वर्षका लागि कागज गरेर भाडाम. . .
झापा – माइखोलाको बगर । सुनसान छ । जताततै काँसघारी मात्र । गाउँसम्म पुग्न पनि झण्डै १५ मिनेट हिँड्नु पर्छ । यो उराठलाग्दो बगरमा जिन्दगी हराभरा बनाउन लाग्नुभएको छ माइधारका युवराज संग्रौला । उहाँको गोठ यही बगरको छेवैमा छ । युवराज र उहाँकी श्रीमती मुना गोठ छेवैमा सानो घर बनाएर बस्नुभएको छ । साथमा छन्, बाख्�. . .
सुभाष भण्डारी काठमाडौैँ । राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षमा बिराटनगरका रमेश पोखरेल निर्वाचित भएका छन् । नेकपा र नेपाली कांग्रेसको संयुक्त उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बनेका पोखरेल विजयी भएका हुन् । संयुक्त उम्मेदवारका डिल्लीराम तिवारीलाई ३७ मतले पछि पार्दै पोखरेल बिजयी भए । क. . .
धरान । प्रदेश नम्बर एक फुटबल संघको अध्यक्षमा किशोर राई चयन भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको उपस्थितिमा सुनसरीको धरानमा शुक्रबार आयोजित एक कार्यक्रममा राईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको हो। यसक्रममा एन्फा विधानको परिच्छेद ४ को धारा २१ दफा ‘ग’ अनुसार प्रदे�. . .
काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि पोखरेल सवार नेपाली सेनाको बेल हेलिकोप्टर पाल्पामा अवतरण गरेको हो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बुटवलमा मौसमका कारण हेलिकोप्टर अवतरण हुन नसकेपछि फर्काइएको पुष्टि गरे । ‘बुटवलमा शनि�. . .
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका २ मा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । बतासे–शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे–फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटना भएको हो । आज बिहान भएको दुर्घटनामा स्थानीय ३० बर्षिय टेक बहादुर लिम्बुको ज्यान गएको जिल्ला प्हरी कार्यालय धनकुटाले जनाएको छ । ब. . .
विराटनगर । विराटनगरस्थित होलील्याण्ड बोर्डिङ स्कुलले दुईदिने स्पोर्ट मिट सम्पन्न गरेको छ । स्पोर्ट मिटमा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमअन्तर्गत क्रिकेट, १ सय मिटर दौड, कबड्डी, चक्लेट रेस, म्याच रेस, बेलुन ब्लाष्ट, म्युजिकल चियर, हट पोटेटो, कक फाइटिङलगायतक�. . .
विराटनगर । नेपाली जुत्ता चप्पल घरको आयोजनामा पुस १ गतेबाट विराटनगरको जैन भवनमा शुरु भएको विराट जुत्ता–चप्पल व्यापार मेला अब चार दिनसम्म मात्र संचालन हुने भएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ जारी मेला आगामी पुस २९ गतेसम्म मात्र जारी रहने आयोजकले जनाएको छ । आयोजकका अ�. . .
विराटनगर । दुई वर्ष कैद सजायको फैसला सुनाइएका एक व्यक्ति मोरङको कानेपोखरीबाट शुक्रबार पक्राउ परेका छन् । सवारी ज्यान मुद्दामा अदालतद्धारा दोषी ठहर भई फरार सुचिमा रहेका कानेपोखरी गाउँपालिका–४ का ३८ वर्षीय भोलाबहादुर धिमाललाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो । पथरीका डीएसपी दिलि�. . .
विराटनगर । क्यान्सर रोगबाट ग्रसित साथीलाई बचाउन विराटनगरमा बिद्यार्थीले अभियान शूरु गरेका छन् । कलेजमा सँगै पढ्ने साथीलाई क्यान्सर रोग लागेपछि उपचार गराउन साथीहरु आर्थिक संकलनमा जुटेका हुन् । राजविराज घर भई हाल टंकीसुनवारीमा बस्दै आएका २१ बर्षिय कौशल देवलाई ब्लाड क्यान्सर भएपछि उनका साथिहरु सहयो. . .
भूमिका पाख्रिन अंग्रेजी वर्ष २०२० सुरु भए सँगै नेपाल भ्रमण वर्षको सुरुवात भईसकेको छ । नेपाल सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएकोमा यता प्रदेश १ सरकारले भने ५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढिरहेको छ । प्राकृतिक रुपमा विविधताले भरिपूर्ण प्रदेश १ मा घुम्न लायक थुप्रै ठाँउ छन् । यद्यपी अ. . .
क्यानडा । नेपाल सरकारले एकै दिन विभिन्न मुलुकका राजदूतावासमा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक रुपमा शुरुवात गर्ने क्रममा क्यानडामा पनि क्यानडियन मन्त्री तथा सांसदबाट कार्यक्रमको उद्घाटन गरिएको छ । क्यानडाका मन्त्री, सांसद, पर्यट व्यवसायी लगायत विदेशी तथा नेपाली प्रतिनिधिहरु माझ राजधानी अटोवा शहर�. . .