समाचार

भालुको आक्रमणबाट घाइते बालकलाई हेलिकप्टरबाट काठमाडौँ

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट घाइते भएका एक बालकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । आइतबार भालुको आक्रमणबाट घाइते भएका मकालु–२ का १४ वर्षीय दावा नुर्बु शेर्पालाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । जङ्गलमा टिमुर टिप्न गएको नुर्बलाई भ. . .


तेलंगनामा राजस्व कार्यालयका कर्मचारीलाई जिउँदै जलाइयो

भारत । भारतको तेलंगनामा सम्पत्ति विवादको विषयलाई लिएर राजस्व कार्यालयमा कार्यरत एक महिला अधिकारीलाई उनकै कार्यालयमा जिउँदै जलाएर हत्या गरिएको छ ।सोमबार भएको आक्रमणमा राजस्व कार्यालयकी अधिकृत विजया रेड्डीको घटनास्थलमै मृत्यु भएको पुष्टि स्थानीय प्रहरीले गरेको बीबीसीले जनाएको छ । कार्यालयमा सँग. . .


बिराटनगरमा छठ पर्वको विशेष कार्यक्रम,पटनाबाट आएका कलाकारको प्रस्तुती

बिराटनगर । बिराटनगर ८ बलुवाहीमा छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बलुवाही युवा मञ्चको आयोजनामा २ दिने कार्यक्रमको आयोजना गरिएको हो । मैथिली कलाकार रुपाली दास सहित भारत पटनाबाट आएका कलाकारको प्रस्तुती रहेको कार्यक्रममा कलाकार सुनु कुमार मण्डल , मिस्त्री डान्स ग्रुपले आफ्नो प्रस्. . .


मोरङमा ठूलो परिमाणमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद

विराटनगर । मोरङमा प्रहरीले ठूलो परिमाणमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको छ । इप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले मोरङ सुन्दरहरैचा १० स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को.२ ह.४४५५ न.को अटोरिक्सा चेकजाँच गर्दा अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बर. . .


लागुऔषध गाजा सहित झापाबाट दुइजना पक्राउ

झापा । झापाको गौरिगञ्ज गाउँपालिका ३ बाट लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् । गौरिगञ्ज ३ का ५७ बर्षीय देव नारायण महतो र गौरीगञ्ज ४ का ५० बर्षीय बुदलाल राजवंशीले घरबाट नै लागुऔषध गाँजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी . . .


बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्केर एकजनाको मृत्यु

ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका–३ थुम्कीमा भरुवा बन्दुकले लागेर एकजनाको ज्यान गएको छ । मोलुङ ३ का १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुकले लागेर ज्यान गएको हो । स्थानीय थुम्की जंगलमा बादर लखेट्ने क्रममा चित्र बहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कदा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारक�. . .


त्रियुगा नदीमा डुबेर एकजना वेपत्ता

उदयपुर । उदयपुरको त्रियुगा नदीमा डुबेर एकजना वेपत्ता भएका छन् । खोटाङको सावामझुवा गाउँपालिका ६ का ४० बर्षीय सुवास बि.क.लाई त्रियुगा नदीले बगाएर बेपत्ता बताएको हो । सोमवार राती खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका ९ अजगढामा रहेको आफ्नो ससुराली घर जादै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा न. . .


सोलुखुम्बुमा धार्मिक पर्यटकका रूपमा आन्तरिक पर्यटक बढ्दै

सोलुखुम्बु, कात्तिक १९ गते । हिमाली पर्यटनमा विश्वमा ख्याति कमाएको पर्यटकीय जिल्ला सोलुखुम्बुमा धार्मिक पर्यटकका रूपमा आन्तरिक पर्यटक बढ्दै गएका छन् । सदरमुकाम सल्लेरीबाट करिब सात किलोमिटर टाढा रहेको सोलुदूधकुण्ड नगरपालिका–३, तामाखानीमा रहेको प्रसिद्ध ज्वालामाई देवीको मन्दिरमा दर्शन गर्न आउने. . .


प्रदेश नं १ प्रमुख अधिकारीको यात्रा : शिक्षकदेखि प्रदेश प्रमुखसम्म

पोखरा, कात्तिक १९ गते । कास्कीका कम्युनिष्ट नेता सोमनाथ अधिकारी (प्यासी) प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ । नेपालको वामपन्थी आन्दोलनमा लामो समय सङ्घर्ष गर्नुभएका प्यासी शिक्षक हुँदै प्रदेश प्रमुखसम्मको जिम्मेवारीमा पुग्नुभएको हो । विसं २०१८ मा पोखराको विन्ध्यवासिनी माध्यमिक विद्. . .


१०५ बिद्यार्थीलाई स्टेसनरी सामाग्री बितरण गर्दै बिराटनगरका इराकीले मनाए जन्मदिन

बिराटनगर कार्तिक १९ , सामाजिक काममा निकै सक्रिय बिराटनगरका युवा चांद इराकीले आज आफ्नो जन्मदिनमा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन् । बिराटनगर रानीको जोहरा लिल मोमिनात उनले बिद्यार्थीहरुलाई कापी,कलम लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । जन्मदिनको अवसरमा उनले १०५ जना बिद्यार्थ. . .


सप्तरीमा हात्तीको आतंक : घर भत्काएर स्थानीय हैरान

सप्तरी । कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । हात्तीले घर भत्काउँदा र अन्नपात खा�. . .


विराटनगरबाट उदयपुर जाँदै गरेको प्रदेश सांसद चढेको गाडी दुर्घटनामा, उपमेयर र सांसद घाईते

उदयपुर । उदयपुरमा हिजो साँझ भएको कार दुर्घटनामा सांसद र उपमेयर घाईते भएका छन् । मध्य पहाडी मदन भण्डारी स्मृति राजमार्ग स्थित चौदण्डीगढी नगरपालिका ७ भुल्केमा सोमबार साँझ कार दुर्घटना भएको हो । दुर्घटनामा प्रदे सांसद र उपमेयर घाइते भएका छन् । त्रियुगा नगरपालिकाको स. १ झ ५३१ नम्बरको कार दुर्घटना हुँदा प�. . .