रबिन्द्र बराल रंगेली फाल्गुन ३० ,माेरङकाेे सुनवर्सि नगरपालिका ८ हर्चनगडिमा रहेको माहेदेव मंन्डलकाे हाेटलमा बसेर रक्सी सेवन गरेर बसिरहेेेेेकाे अवस्थामा प्रहरीले चेक जाँच गर्ने क्रममा कटुवा पेस्ताेल सहित ३ पक्राउ गरिएको छ । गए राति भारत अररिया धर्मका गन्ञ पन्चायत थान डकैत घर भएका २१ बर्षका अजय कुम. . .
प्रेम देवान विराटनगर । संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा, सम्मेलन र भिडिभाड जस्ता कार्यक्रममा सहभागी नहुन अपिल गरेसंगै विराटनगरमा पनि यसको केही प्रभाव देखिएको छ । चीनको वुहान शहरबाट सुरु भई हाल संसारभर फैलने क्रममा रहेको नोबल कोरोना भाईरस ( कोभ. . .
विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा कान्तिपुर र महेन्द्र मेमोरियल कलेज विजयी भएका छन् । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा विराटनगरको कान्तिपुरले विराटनगरकै कोसी �. . .
रामहरि श्रेष्ठ ओखलढुंगा, २९ फागुन । जिल्लाकाे मानेभज्याङ गाउँपालिका- ४ केत्तुकेमा बोलेरो जीप दुर्घटना हुदाँ ८ जना घाइते भएका छन् ।घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान बिरगञ्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश नम्बर ३ को ०१०२२ च ३१८३ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटन. . .
रबिन्द्र बराल रंगेली फाल्गुन २८ ईलाका प्रहरी कार्यलय रंगेलीले सन्देश एवम् चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि पूर्वी माेरङकाे शान्ति शु-व्यवस्था सुदृढ हुन थालेको छ । ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नाे मातहतमा रहेका स्थानीय तहमा गएर जनतासँग चिया प्रहरी कार्यक्रम गरेपछि बिगतका दिनहरु भन्दा अहि�. . .
दुई वर्षअघिको भन्दा विराटनगरको भौतिक स्वरुपमा परिवर्तन आएको छ । सडकहरू फराकिला र कालोपत्रे बनाइएको छ । तर, यस्तो अवस्था अहिले होइन केही दशकअघि नै देखिनुपर्ने बताउँछन् स्थानीय बासिन्दा । स्थानीय अगुवाहरूकै अवरोधका कारण पूर्वाधार विकासमा विराटनगर ६ दशक पछाडि परेको वातावरण संरक्षक ८९ वर्षीय त. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर देखि ६ किलो मिटरको दुरी पार गरिसकेपछि भारतको सिमाक्षेत्र जोगवनी पुगिन्छ । दैनिक रुपमा विराटनगर हुदै ३ हजार देखि ५ हजार जना जसो नेपालीहरु त्यहाँ सामान किनमेल गर्न पुग्ने गर्दछन् । ती नेपाली अनुहारमध्ये केही मानिसहरु जोगवनी हुदै भारतको विभिन्न ठाँउहरुमा काम गर्ने, . . .
विराटनगर । यसैविच प्रहरीले खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । मोरङ बेलबारी नगरपालिका – ८ का गउथली चोकका २९ वर्षिय कमान सिंह राई ब्राउन सुगर (खैरो हिरोइन ) सहित पक्राउ परेका हुन् । प्रहरीले बिराटनगर महानगरपालिका १५ चाईना मार्केट स्थितबाट १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागूऔषध . . .
विराटनगर । विराटनगरमा बुधबारदेखि सुरु भएको २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा रेडस्टार कलेजले विजयी सुरुवात गरेको छ । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत उद्घाटनका दिन भएको ग्रिनल्याण्ड र निहारिबीच बराबरी तथा . . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी गरे । उनले संसदमा समे. . .
विराटनगर फाल्गुन २८ । आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फिरौती माग्ने छोरा पक्राउ परेका छन् । आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फोन गरेर रकम माग्ने छोरालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको बुढीगगां गाउपालीका ३ का बासबारीका शिव नारायण महतोको छोरो २४ बर्षिय मुकेश कुमार महतोले. . .
एन्जु शिवाकोटी विराटनगर–इटहरी लाइनको ६ लेन सडक । जसमा धेरै भिड हुने गर्दछ बसपार्क देखि बरगाछी चोकसम्म । आवतजावत गर्ने मानिस तथा सवारी साधनले सधै नै अस्तव्यस्त देखिन्छ सडक । त्यसमा पनि बिहान र बेलुकाको कार्यलय समयमा सडकमा मानिसहरुको चाप झनै हुने गरेको छ । जिल्ला ट्राफिक कार्यालय मोरङ्गका प्रहरी निरी. . .