विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा चिकित्सकको लापरबाहीबाट एक शिशुको मृत्यु भएपछि पिडित पक्षलाई पैसा दिएर मिलाईएको छ । खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा त्यहीँ जन्मिएको नवजात शिशुको मंगलबार बिहान ज्यान गएको हो। सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका दीपक राईकी श्रीमती ३�. . .
विराटनगर। सामाजिक सञ्जालमार्फत अश्लिल म्यासेज पठाएको आरोपमा विराटनगरका खेमराज नेपाललाई प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरेको छ । विराटनगर–३ भट्टा चोकमा बस्दै आएका नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले अभद्र व्यवहार मुद्दा दर्ता गरेको हो । पक्राउ परेका नेपाल जग्गा कारोवार र पर्यटन व्यवसायस. . .
विराटनगर । उप–निर्वाचनका लागि मोरङको धनपालनथान गाउँपालिका–२ मा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मोरङका जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएसँगै कार्यलय स्थापना गरिएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मुख्य निर्वाचन अधिकृतको क�. . .
विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले अवैधानिक तरिकाले एकलौटी निर्वाचन प्रक्रिया सुरु गरेको भन्दै रेडक्रस सरोकार समूहले आपत्ती जनाएको छ । सरोकार समूहका संयोजक तारानाथ भट्टराई, सहसंयोजक सुरबहादुर श्रेष्ठ र सदस्य शैलेन्द्र घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियाबारे आपत�. . .
इटहरी । इटहरीमा एक व्यक्ति मृत फेला परेका छन्। इटहरीको पूर्व लाइनमा रहेको बुढी खोला किनारमा एक व्यक्ति मृत फेला परेका हुन्। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार बेवारिसे मानिसको शब भेटिएको हो। 'त्यो हिजोको कुरा हो। बेवारिसे शब रहेछ', उनले टेलिफोन सम्पर्कमा भने. . .
विराटनगर, २० कात्तिक । विराटनगरको हिमालय दर्शन कलेजले वि.एस.सि. सिएसआइटि छैटौँ ब्याच, वि.आइ.एम तथा वि.सि.ए दोस्रो ब्याच तथा वि.एच.एम. प्रथम व्याचमा नयाँ भर्ना हुने विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । कलेजले विभिन्न विषय अन्र्तगत भर्ना भएका नयाँ विद्यार्थीहरुलाई धनुकटाको हिलेमा लगेर अभिमुखिकरण. . .
बिराटनगर, २० कात्तिक । आफ्नी प्रेमीका अरु केटासँग बोलेको झोकमा प्रेमीद्वारा प्रेमिकामाथि निर्घात कुटपिट गरिएको छ ।धनकुटाको सहिदभूमी गाउँपालिकाका एक युवकले आफ्नै प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । सहिदभूमी गाउँपालिका–४ का भीमसेन राईले आफ्नै प्रेमिका बन्दना राईलाई मरणासन्न अवस्थामा पुग्ने गर. . .
विराटनगर। विराटनगर महानगरपालिकाको बिमानस्थल पस्चिमको ईक्राईका ७० बर्षिय रतनलाल चौधरीलाई आफ्नो घर र जमिन विमानस्थलले कहिले लिने हो भन्ने चिन्ता छ । विमानस्थल बिस्तार गर्दा आफ्नो घर पनि पर्छ भन्ने चिन्ता एकातिर भए पनि आफ्नो ठाउँमा विकास हुने कुराले उहाँलाई उत्साहित पनि बनाएको छ । विमानस्थल बढाउँदा र. . .
विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीलाई प्रदान गर्ने भएको छ । तीन दशकभन्दा बढी समयदेखि मोफसलमा रही पत्रकारिताको क्षेत्रमा विशेष योगदान दिएको भन्दै प्रतिष्ठानल�. . .
जयकृष्ण यादव इनरुवा, कात्तिक २० गते । सुनसरीको विभिन्न १२ वटा स्थानीय तहमा आर्थिक गणना कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको दर्ता भएका, नभएका र आर्थिक कारोबार गर्ने सबै प्रतिष्ठानको आर्थिक गणनामा समावेश गरिएको तथ्याङ्क कार्यालय सुनसरीले जनाएको छ । जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँ�. . .
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार उद्घाटनअघिनै भलिबलका खेलहरु सुरु हुने भएका छन् । तालिकाअनुसार मंसिर ११ देखि १७ गतेसम्म भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछन् ।. . .
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको नतिजा आउन केही महिना ढिला हुने भएको छ । यसअघि सगरमाथाको उचाइ आउँदो डिसेम्बर महिनासम्ममा आउने भनिएकोमा ‘फिल्ड वर्क’ नसकिएका कारण साढे दुईमहिना जति ढिलो हुने अवस्था आएको सगरमाथाको मापन कार्यमा संलग्न चिफ सर्भे अफिसर तथा मापन कार्यमा संयोजक रहेक�. . .