समाचार

निर्दयी श्रीमान, जसले श्रीमतीको अनुहार उम्लिएको तेलमा डुबाइदिए

सिन्धुली । दुधौली नगरपालिका–४ एकहटिया निवासी ३५ वर्षीय रितु सदा (मुसहर)ले ३२ वर्षीया श्रीमती आशा सदाको अनुहार उम्लिरहेको तेलमा डुबाएर गम्भीर घाइते बनाएका छन् । घरायसी विवादमा रितुले शनिबार राति श्रीमतीको अनुहार माछा तारिरहेको तेलमा डुबाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्र�. . .


विराटनगरको बुधनगरसम्ममा तत्काल कार्गो रेल नआउने, नेपाल कस्टम यार्ड अत्यन्त साँघुरो

मोरङ ।  भारतबाट मोरङको बुधनगरसम्म सञ्चालन गर्नसक्ने गरी रेलमार्ग निर्माण भए पनि तत्काल कार्गो रेलबाट सेवा लिन नसकिने भएको छ निर्माणाधीन एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी)सँगै बनेको नेपाल कस्टम यार्ड प्राविधिक रूपमा कार्गो रेलबाट सेवा लिन उपयुक्त नभएका कारण रेलबाट नेपालसम्मै सामान ढुवानी गर्ने यो�. . .


ईटहरीमा म्याजिक र टेम्पो ठोक्किएर दुर्घटना, २२ जना घाईते

विराटनगर । सुनसरीमा म्याजिक र टेम्पो ठोक्कीएर भएको दुर्घटनामा २२ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तरगत ईटहरीको जालपा पेट्रोल पम्प नजिकै सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । सोमबार दिउँसो ४ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ज २८३५ नम्बरको म्याजिक र विपरित दिशाबाट आउँदै गरे. . .


मोरङको कटहरीमा दुईजना पेस्तोल सहित पक्राउ

विराटनगर । मोरङको कटहरीमा पेस्तोल सहित दुईजना पक्राउ परेका छन् । कटहरी गाउँपलिका १ सिंघीया खोलाको पुर्वमा रहेको खुल्ला मैदानमा छठ पुजाको अवसरमा स्थानीय एक युवा क्लबले आयोजना गरेको ‘साँस्कृतिक साँझ तथा नृत्य कार्यक्रम स्थलबाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको हो । कार्यक्रममा उछ्रिङ्ख�. . .


करणी उद्योगको अभियोगमा कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । आइतबार शुरु भएको थुनछेक बहस सकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आद�. . .


बेलायती संसदमा ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानको प्रवर्द्धन गरिने

काठमाण्डाै ।  बेलायती संसदमा 'नेपाल भ्रमण वर्ष २०२०' अभियानको प्रवर्द्धन गरिने भएको छ । हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ् लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशक. . .


प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङको विदाई, आजै विराटनगरबाट काठमाडौँ जाने

विराटनगर । प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङको बिदाई गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तुम्बाहाङलाई बिदाई गर्नु भएको हो । आईतवार राष्ट्रपतिद्धारा मदमुक्त भएका सातवटै प्रदेशका प्रमुखहरुको ठाँउँमा नयाँ प्रदेश नियुक्त हुँदै गर्दा प्रदेश प्रमुखको विदाई भएको हो । विदाई �. . .


अबैध रुपमा लगाएको गाजा फडानी

धनकुटा । धनकुटाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । आईतवार बिहान प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाउँपालिका-६ को चेप्ला र बरबोटेमा अन्दाजी ५ रोपनी जग्गामा लगाईएको ७ हजार बोट गाजा फडानी गरी नष्ट गरेको . . .


मोरङको बुढीगंगामा आज विहानै सवारी दुर्घटना, डाक्टर र नर्सकोे ज्यान गयो

विराटनगर, १८ कात्तिक । मोरङको बुढीगंगामा सवारी दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । मोरङको बुढीगंगा गाँउपालीका १ स्थित सेन्चुरी मसला उद्योग छेउमा आज विहान सवारी दुर्घटना हुदाँ बुबा छोरीको ज्यान गएको छ । विराटनगरबाट दुहवी तर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको यात्रुबहाक बसले दुहवीबाट विराटनगर तर्फ आँउ�. . .


भोजपुरको श्यामशिलामा ६५ लाखको खर्चमा गुम्बा निर्माण हुँदै

दिपा न्यौपाने भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा वौद्धधर्मको संरक्षण तथा प्रसार प्रसार गर्ने उद्धेश्यले निकै ठुलो लगानीमा वौद्धगुम्वा निर्माण भइरहेको छ । गाउँमा जिल्लाकै ठुलो गुम्वा निर्माण भएपछि स्थानीय पनि हर्षित बनेका छन् । बौद्ध धर्मको जर्गेणा गर्ने उद्धेश्यले भोजपुरवा. . .


बिराटनगरबाट भिजिट नेपाल २०२० को प्रचार गर्न लियो युकिन अन्तु डाडामा

बिराटनगर कार्तिक १८ , भिजिट नेपाल २०२० लाई प्रमोट गर्न लियो युनिक बिराटनगरबाट १० जनाको सदस्य टोली १ नम्बर प्रदेशको पर्यटकिय स्थल इलाम, कन्याम हुँदै अन्तु  डाडा सम्म पुगेको छ।  २ दिने बसाइको लागि बिराटनगरबाट युवाहरुको टोली इलाम गएको हो । आगामी दिनहरुमा पनि १ नम्बर प्रदेशको अन्य विभिन्न पर्यटकिय क्षेत. . .


विराटनगरको कोशी अस्पताल सुधारको प्रयास, छलफलमा मन्त्री, मेयर सहित दलका नेता

विराटनगर । विराटनगरमा रहेको कोशी अञ्चर अस्पतालको सुधारको लागि अभियान नै शुरु गरिने भएको छ । कोशी अञ्चल अस्पतालमा सरुवा भएर आएका मेसु गुणराज लोहनीले अस्पतालको सुधारका लागि बिभिन्न कामहरु गर्दै आएकोमा अब दलहरुको पनि साथ र सहयोगको खााँचो औल्याउँदै छलफल गराएका हुन् । कोशी अस्पतालको सेवा बिस्तार तथा गु�. . .