समाचार

प्रेमको प्रपञ्च रची बालिकालाई करणी गर्ने पौद्धार विराटनगरबाट पक्राउ

विराटनगर २६ जेठ । एक १६ वर्षिया बालीकालाई विवाह गर्ने प्रभोलनमा पारी जवस्जस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन् । विराटनगर १० स्थित सोमबारे हटिया नजिक डेरा गरी बस्ने २५ वर्षिय विवेक दिव्य पौदारलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । गत वैसाख ३ गते विराटनगर १४ बस्ने १६ वर्षिया वालिकालाई प्रेमको प्रपञ्. . .


विराटनगरको सिटि सिनेमा संचालनमा आएको २ बर्ष पुरा , केक काटेर मनायो वार्षिकोत्सव

बिराटनगर जेठ २६ , विराटनगर तिनपैनी चाैकमा सुविधासम्पन्न मल्टिप्लेक्सका रूपमा सिटि सिनेमा संचालनमा आएको आज २ बर्ष पुगेको छ । आफ्नो दोर्स्रो वार्षिकोत्सवको अवसरमा सिटि सिनेमाले आज एक कार्यक्रमबीच केक काटेर मनाएको छ । विराटनगरका ४ युवा उद्यमीहरु राेशन थापा, सुयेस प्याकुरेल, शुशिल रिजाल र अनुज पाेद्दा�. . .


बिराटनगरको गर्मी छेक्न बिद्यार्थीलाई जेम्स स्कुलको स्विमिङ कार्यक्रम

बिराटनगर जेठ २६ , बिराटनगरमा गर्मी ह्वात्तै बढेको छ । गर्मीको कारण घरबाट बाहिर निस्कन मुश्किल हुने गरेको छ ।विराटनगर पोखरीयास्थित जेम्स स्कुलले गर्मीबाट आफ्ना बिद्यार्थीलाई मुक्ति दिन स्विमिङ गराएको छ । स्कुलमा कक्षा ७ देखि १० सम्म अध्ययनरत बिद्यार्थीलाई बिराटनगरको ड्रिम गार्डेनमा स्विमिङ गराएको �. . .


झापामा एक व्यवसायीले गरे झुण्डिएर आत्महत्या , सोसाइट नोटमा आफ्नै साथीको नाम

बिर्तामोड जेठ २६ । बिर्तामोड–४ का व्यवसायी दिपक ढकालले झुण्डिएर आत्महत्या गरेका छन्  । साथमा उनले लेखेको सोसाइट नोट  फेला परेको छ । प्रहरीले झुण्डिएकै ठाउँमा सोसाइड नोट फेला पारेको हो । झुण्डिएर आत्महत्या गर्ने व्यवसायीले ‘कुमार भट्टराईका कारण म मरेको’ सोसाइड नोटमा लेखेका छन् । उनले अंग्रेजीबाट ले. . .


झापामा यस्तो : ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते

झापा, जेष्ठ २६ गते । झापाको अर्जुनधारा नगरपालिका-९ मगर टोलमा ससुराले बुहारीलाई खुकुरी प्रहार गर्दा बुहारी गम्भीर घाईते भएकी छन् । शनिवार दिउँसो पौने ४ बजेको समयमा ४८ बर्षीय ससुरा खड्ग बहादुर दाहाल र ३१ बर्षीया बुहारी सपना दाहाल बिच घरायसी बिषयमा बादबिबाद हुँदा ससुराले बुहारीको टाउकोमा खुकरी प्रहार �. . .


कटहरीमा मोटरसाईकल दुर्घटना, एकजनाको उपचारको क्रममा बिराटनगरमा मृत्यु

मोरङ, जेष्ठ २६ गते । मोरङको कटहरी गाउँपालिका-७ भौडाहामा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । साँझ ६:२० बजे भित्री सडक खण्ड अन्तरगत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३६ प ३७३० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको को २९ प ८३८० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा क. . .


नेपालका सामुदायिक विद्यालयमा भारतीय विद्यार्थी खचाखच,भारतीय पनि नेपालमै पढाउँछन्

भद्रपुर, २६ जेठ । दुई देशबीचको सीमास्तम्भ, आसपास नेपाल र भारतीय बस्ती । सीमा छेउमा रहेका नेपाली विद्यालय भने भारतीय विद्यार्थीले भरिएका छन् । संस्कार, संस्कृति, भाषा र देशको इतिहास फरकफरक छ । तर सीमावर्ती विहारका बालबालिका नेपालकै इतिहास पढ्छन्, संस्कार, संस्कृति, भाषा पनि नेपाली सिक्छन् । झापाको कचनक. . .


लोकसेवा विज्ञापन विवाद सच्याउन माग

काठमाडौं,२६ जेठ ।। लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापनलाई लिएर विवाद भइरहेको छ लोकसेवा आयोगले गत १५ जेठमा स्थानीय तहमा रिक्त विभिन्न सेवा समूहका प्राविधिक, अप्राविधिक ९ हजार १ सय ६१ पदमा विज्ञापन आह्वान गरेको थियो । कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था र प्रधानमन्त्र�. . .


चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी

काठमाडौं, २६ जेठ । चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ । अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रहमको समेत स्रोत खोजी गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक. . .


प्रदेश स्तरीय डोरीतानको उपाधी मोरङलाई, जित्यो ५० हजार

विराटनगर, २६ जेठ । प्रदेश स्तरीय डोरीतान प्रतियोगिताको उपाधि मोरङले जितेको छ । पहिलो पटक सरकारी लगानीमा प्रदेश स्तरीय डोरीतान प्रतियोगिता आयोजना गरिएको हो बुढीगंगा गाउँपालिकामा सम्पन्न प्रथम प्रदेश स्तरीय डोरी तान प्रतियोगिताको उपविजेता भोजपुर भएको छ । बुढीगंगा गाउँपालिकाको टंकीमा रहेको नरग्रा�. . .


महिला विश्वकप फुटबलमा स्पेन र नर्वेको जित

एजेन्स, २६ जेठ ।  फिफा महिला विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा नर्वे र स्पेन विजयी भएका छन् । उपाधिको दाबेदार टिम स्पेनले दक्षिण अफ्रिकालाई तीन एक गोलले हरायो । त्यसो त उसले दक्षिण अफ्रिकाको एक गोलको अग्रतालाई उल्ट्याएको हो । खेलको २५ औं मिनेटमा गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिल�. . .


बिराटनगरको ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

विराटनगर, २६ जेठ । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूल परिसरमा हिज्जे प्रतियोगिता आयोजना गरिएको हो । स्कूलले सिनिय र जुनिय विद्यर्थाीहरू बिच हिज्जे प्रतियोगिता आयोजना गरेको थियो । सिनियरतर्फको प्र�. . .