समाचार

धरानको प्रस्तावित विमानस्थलबारे उपमहानगरपालिकाले अध्ययन समिति गठन गर्ने

धरान । डेढ दशकदेखि अन्योलमा रहेको धरानको प्रस्तावित विमानस्थलबारे अध्ययन गर्न धरान उपमहानगरपालिकाले समिति गठन गर्ने भएको छ । विमानस्थलका लागि जग्गा दिएका स्थानीय जग्गादाताले जग्गा फिर्ताको माग गर्न थालेपछि उपमहानगरले विमानस्थल बन्न नसक्नुका कारणबारे अध्ययन गर्न समिति गठन गर्न लागेको हो । धरान–�. . .


विराटनगरमा १५० सिटी सवारी चालकलाई प्रशिक्षण

विराटनगर, २० असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिराटनगरमा कुटाउने अटो र सिटी रिक्सालाई प्रशिक्षण दिएको छ । नियमको पालना नगरी मनपरी चलाउने अटो र सिटी चालकलाई प्रशिक्षण दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । ट्राफिक प्रहरीले यात्रुक�. . .


कोशी अस्पतालले एक करोड ४१ लाख विद्युत महसुल तिर्न बाँकी, प्राधिकरणको लाईन काट्ने तयारी

विराटनगर, २० असार । विराटनगरमा रहेको कोशी अस्पताल हरेक बर्ष बिद्युतको महसुल नतिरेर विवादमा पर्ने गरेको छ । नियमित भुक्तानी गर्नु पर्ने विजुलीको महसुल नतिर्दा प्राधिकरणले विद्युतको लाईन काट्नेसम्मको चेतावनी दिएको छ । अस्पतालले प्राधिकरणलाई एक करोड ४१ लाख ९ हजार ७६ रुपैयाँ ३० पैसा सहसुल बुझाउन बाँक�. . .


नेपाल विद्युत प्राधिकरण विराटनगरद्वारा विद्युत चोरी गर्ने ११ जना नियन्त्रणमा

विराटनगर, २० असार । नेपाल विद्युत प्राधिकरणले गएराती जहदा गाउँपालिकाको वडा नम्बर ७ बाट बिद्युत चोरी गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ । रातीको समयमा बिद्युत चोरी गर्ने ११जनालाई पक्राउ गरी ल्याएको हो । मोरङको दक्षिणी क्षेत्रमा बिद्युत चोरीको दर अत्याधिक भएपछि प्रहरी र नेपाल बिद्युत प्राधिकरणको सं�. . .


मोरङको गछिया पुलमा साँझ टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर, १९ असार । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित गछिया खोलाको पुलमा टिप्परको ठक्करबाट बिहीबार साँझ एक जना साइकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ क ८४०६ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको हो । दुर्घटनामा सुन्दहरैंचा–६ का ६५ वर्षीय बल�. . .


वैदेशिक रोजगारीमा ठगी धन्दा : मोरङ लेटाङका १४ जना युवा आफ्नै नातेदारबाट ठगिए

प्रेम देवान विराटनगर १९ असार । वैदेशिक रोजगारीका इजरायल पठाइदिने भन्दै लेटाङका १४ जना युवा युवतीसँग लाखौं रुपैयाँ ठगी भएको श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ । मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कूलबहादुर लिम्बूले आफ्नै नातेदार छरछिमेकी सहित १४ जनाबाट लाखौं ठगी गरेको आरोप सहित नि. . .


विराटनगरका जनप्रतिनिधिलाई पोशाक किन्न १० हजार, मोवाइल खर्च मासिक १५ सय

विराटनगर,१९ असार। विराटनगर महानगरपालिकाले जनप्रतिनिधिलाई पोशाकका लागि १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । जनप्रतिनिधिहरु सुबिधाभोगी भएको गुनासो आइरहेको बेला महानगरको चौंथो नगरसभाले सबै जनप्रतिनिधिका लागि पोशाक खर्च भन्दै प्रतिव्यक्ति दश हजार दिने निर्णय गरेको हो । प्रशासनिक खर्च बढाउने क्र�. . .


विराटनगरकी शिक्षाको नयाँ म्युजिक भिडियो ‘समाचार’ सार्वजनिक

काठमाडौं,  १९ असार ।  नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठक आफ्नो पहिलो गीत 'समाचार' लिएर आएका छन् । नेपाल आइडलमा सहभागी भएपछि उनले गाएको पहिलो गीत हो 'समाचार' । काली प्रसाद बास्कोटाको शब्द सङ्गीत रहेको गीतको भिडियो सहित बिहीबार जी 21को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भए�. . .


विराटनगरका पत्रकार मिनकुमारको काठमाडौंमा एकल कबिता वाचन

काठमाडौं,१९ असार। विराटनगरलाई कर्मक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार मिनकुमार नवोदित श्रेष्ठ काठमाडौँमा कविका रूपमा स्रोता दर्शक सामु प्रस्तुत भए । सास्कृतिक सस्थानले महिनाको तेस्रो बिहिबार आयोजना गर्दै आएको एकल कबिता वाचनको १५ औं श्रृंखलामा युवा कबि मिनकुमार नबोदित आफ्ना कवितामा खुले�. . .


विराटनगरमा जनशक्ति उत्पादक र रोजगारदाता विच समझदारी पत्रमा हस्ताक्षर

विराटनगर, १९ असार । उद्योग संगठन मोरङ र विराटनगर ईन्टरनेशनल कलेज वीच ईन्टर्नसिप र प्लेसमेन्टको अवसरका सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । संगठनका कार्यवाहक अध्यक्ष सुयश प्याकुरेलले उद्योग व्यवसाय क्षेत्रले सदैव दक्ष र अनुभवी जनशक्तिले अभाव भोगीरहने भएकाले आगामी दिनमा विराटनगर ईन्टरनेशन. . .


प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले गरे चर्को टिप्पणी

विराटनगर, १९ असार । प्रदेश १ मा सरकारले गरेका कामबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले चर्को टिप्पणी गरेका छन् । कांग्रेस संसदीय दलले बिहीबार कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग ‘संसदमा कांग्रेसको भूमिका’ विषयमा छलफलमा सहभागी सांसदले सरकारको गतिविधि ‘सिक्दै छौं, अनुभव गर्दै छौ�. . .


हातहतियार र गोलीगठ्ठा सहित एकजना संखुवासभाबाट पक्राउ

विराटनगर, १९ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका १ बाट हातहतियार र गोलीगठ्ठा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका ७ का निम दोर्जी तामाङ रहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई ताम. . .