समाचार

एभरेष्ट आइडल बनिन् निहारिका बराल

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजले आयोजना गरेको एभरेष्ट कलेज सिङ्गीङ आइडलको उपाधि निहारिका बराल (कक्षा ११)ले जितेकी छन् । सोमबार भएको फाइनल स्पर्धामा १० जना प्रतिष्पर्धिलाई पछि पार्दै गायन प्रतिष्पर्धाको उपाधि बरालले जितेकी हुन् ।प्रतियोगितामा फष्ट रनरअप बिसाजा खतिवडा (कक्षा १२ ) र सेकेण्ड . . .


प्रदेश १ को धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने केशवको सपना अधुरै

विराटनगर । नेपाली सिने जगतका दुई हस्तिहरुले सदाको यस धर्तीबाट विदाई भईरदाँ नेपाली सिने क्षेत्र यति बेला शोकमा डुबेको छ । गएको तीन दिन भित्रमा नेपाली सिने क्षेत्रका दुई ठूला हस्तीहरुको निधनले नेपाली चलचित्र क्षेत्र शोकमा डुबेको हो । गत शनिबार कलाकार दिपक क्षेत्री सुते कै स्थानमा मृत अवस्थामा भेटिए । �. . .


महेन्द्र मोरङमा कर्मचारी संघको आन्दोलन, सेवा आयोग विरुद्धमा आक्रोश

विराटनगर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विज्ञापन प्रकाशित नगरेको भन्दै त्रिभुवन विश्व विद्यालयका कर्मचारीहरु आन्न्दोलित भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्बाट निर्णय भईसकेको विज्ञापनलाई त्रिवि सेवा आयोगले विज्ञापन नगरेको भन्दै कर्मचारी संघले चरणवद्ध आन्दोलन सुरु गरेक�. . .


प्रगतिमा साँस्कतिक कार्यक्रम

झापा । अर्जुनधारा–९ को प्रगति सेकेन्डरी अंग्रेजी बिद्यालयमा बृहत साँस्कतिक कार्यक्रम गरिएको छ । प्याव्सन अर्जुनधारा नगरपालिकाद्धारा सोमवार आयोजित अर्जुनधारा नगरपालिकाभित्रका २७ वटा निजि बिद्यालयका पालिका स्तरीय साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । अर्जुनधारा प्याव्सन नगर अध्यक्ष रुद्र सिट�. . .


विराट कप फूटबल टुर्नामेन्टमा यी चार विद्यालय पुगे सेमीफाईनलमा

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा डिपिएस, डनबस्को, एभरेष्ट र ज्ञान सारथी स्कूल विजयी भएका छन् । यो सँगै चार टीम सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा सोमबार भएको पहिलो खेलमा डिपिएसले विकेभिएमलाई टा�. . .


बलात्कार आरोपी सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले पुन ७ दिन म्याद थप्यो

विराटनगर । सुनसरीको चतराका कृष्णबहादुर गिरी उर्फ सिद्धबाबा भनेर चिनिने कृष्णदासलाई सुनसरी जिल्ला  अदालतले थप ७ दिनको म्याद थपेको छ । आफ्नै आश्रमकी अनुयायी माथी करणीको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धानकालागि ७ दिनको म्याद दिएको हो । सुन�. . .


ताप्लेजुङमा हिमपातमा फसेका ११ जनाको प्रहरी द्दारा सहकुसल उद्दार

ताप्लेजुङ, मंसिर ३० गते । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित पाथिभरा देवी मन्दिर परिषरबाट हिमपातमा फसेका ७ जना भारतीय नागरीक र ४ जना नेपाली नागरीक सहित ११ जनालाई प्रहरीले उद्दार गरी गन्तब्य स्थलसम्म पुर्‍याएको छ । गत २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछी अस्था�. . .


हिमालमा हिमपात, तराईमा हुस्सु

काठमाडौं । देशका हिमाली भागहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ । देशको पहाडी भू-भागमा बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । पूर्वी तराईका केही भू भागमा बाक्लो हुस्सु लागेको छ । मध्य र पश्चिमी तराईका भू भागमा सामान्य हुस्सु लागेको छ । आउदो त�. . .


भोजपुरमा बन्यो प्रहरी कार्यालयको नयाँ भवन

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, ब्यारेक तथा मेसको आइतबार उद्घाटन गरिएको छ। ४ करोड ८२ लाख ८ हजार ८७७ लागतमा निर्माण भएको कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन्। कार्यक्रममा पूर्वप्रहरी ज्येष्ठ नागरिक प्रहरी डिकबह. . .


दाहालकाे प्रतिवेदनः स–साना कुरामा सरकारको ध्यान पुगेन, उपनिर्वाचनबाट गम्भीर धक्का

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक वर्षपछि आइतबारबाट शुरु भएको छ । गत वर्ष २९ मंसीरबाटै स्थायी कमिटी बैठक शुरु भएको थियो । केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले एक वर्ष अगाडिकै मितिमा स्थायी कमिटी बैठक बस्नुलाई संय�. . .


विराटनगरमा लजिस्टिक पार्क निर्माण गर्न लगानी बोर्ड र कम्पनीबीच सम्झौता

काठमाडौं । लगानी बोर्ड, नेपालले चौधरी समूह (सीजी) लाई विराटनगरमा मल्टिमोडल लजिस्टिक पार्क निर्माणको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) गर्न स्वीकृति दिएको छ । बोर्डले विस्तृत सम्भाव्यता अध्ययनको विषयमा सीजीअन्तर्गतको सीजी लजिस्टिक प्राइभेट लिमिटेड र संयुक्त अरब इमिरेट्स (यूएई) को शराफ समूहसँग आइतव�. . .


चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

काठमाडौं । फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।  राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईला�. . .