विराटनगर । विराटनगरमा आज दिउँसो निस्कने ५२ औं रथयात्राको लागी मोरङ प्रहरीले ड्रोनको माध्ययमबाट विशेष निगरानी राख्ने भएको छ । विराटनगर – १ राधाकृष्ण मन्दिर परिसरमा विशेष पूजाआजा गरेपछि रथयात्रा निकालिदैछ । मोरङ प्रहरीले रथयात्रामा कुनै अप्रयि घटना हुन नदिन विशेष सुरक्षा योजना अगाडि सारेको जनाएको छ. . .
विराटनगर । विराटनगरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बालगोपाल प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय सत्यनारायण मन्दिरले आयोजना गर्दै आएको सो प्रतियोगितामा यस वर्ष विराटनगर र आसपास क्षेत्रका १ वर्ष देखि ७ वर्ष सम्मका ४५ जना बालबालिकाहरुले भाग लिएका थिए । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको दिन आयोजन. . .
विराटनगर । जनता बैंक नेपाल लिमिटेडले मोरंग कटहरीका एक दम्पतीलाई सुत्केरी स्याहार खर्च वितरण गरेको छ । बैकद्धारा सञ्चालित जनता अवकाश कोषले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा मोरंगको कटहरी २ का राकेशकुमार मण्डल र उनकी श्रीमति पुनमकुमारीलाई पुत्री लाभ भएकोमा सुत्केरी स्याहार खर्च ब�. . .
ताप्लेजुङ । चौथो संस्करणको पाथीभरा गोल्डकपको उपाधि एलाभेन एरोज क्लब सुनसरीले जितेको छ । डिफेण्डिङ च्याम्पियन झापाको रेडस्टार क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो ।जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदी र ३ तोला सुन लेपन भएको ट्रफी हा�. . .
चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरे। पत्रकार शाल�. . .
इलाम । इलामको जिल्ला प्रहरी कार्यालयले कार्यालयको एउटा कोठाबाटै जिल्लाको निगरानी गर्न थालेको छ । अपराध, दुर्घटना र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै बजारमा सीसी क्यामेरा जोडेर निगरानी थालेको हो । प्रदेश सरकारबाट प्राप्त भएको २७ लाख रूपैयाँ बजेटबाट इलामका विभिन्न बजार र चोकहरुमा ३४ वटा सीसी क्या. . .
जनकपुर । महोत्तरीको बर्दिबासमा श्रीमतीद्वारा सुपारी दिएर श्रीमान्को हत्या गराएको घटनामा संलग्न ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। श्रीमतीले पेसेवर अपराधी प्रयोग गरेर श्रीमान्को हत्या गराएको रहस्य खुलेको शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिवासमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्य�. . .
विराटनगर । मोरङको विराटनगरमा शुक्रवार आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा पर्दै गइरहेको बताएका छन् । पछिल्लो राजनीतिक परिस्थिति र मानवअधिकारका विषयमा जनअधिकार अभियान नेपालले मोरङको विरा�. . .
विराटनगर । विराटनगर बिमानस्थलको डिपिआर तयार भएको एक बर्षमा पनि स्वीकृत भएको छैन । पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व. रबिन्द्र अधिकारी मन्त्री भएको बेला बिराटनगरका सरोकारवालाहरुसँग विमानस्थललाई क्षेत्रीय बिमानस्थल बनाउने बारेमा छलफल भएको थियो । प्रदेश सरकारले पनि विराटनगर बिमानस्थलालाई अन्त. . .
विराटनगर, ६ भदौ । एक बर्ष लामो समयदेखि तालाबन्दी रहेको बिराटनगरको स्नातकोत्तर क्याम्पसको ताला खुलेको छ । महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक महेश खत्री क्याम्पस प्रमुखमा नियुक्त भएर आएपछि आन्दोलित स्नातकोत्तर क्याम्पसका प्राध्यापकहरुले गरेको तालाबन्दी खुलेको हो । गत साउन २ गते संवाद समुह मोरङमा �. . .
विराटनगर ६ भदौ । सञ्चारकर्मी रवि लामिछानेका समर्थकले विराटनगरमा प्रर्दशन गरेका छन् चाडो रिहाईको माग गर्दै देश व्यापी आन्दोल भईरहदा विराटनगरमा त्यो माहोल देखिएको छ । विराटनगरमा शुक्रबार रवि लामिछानेको समर्थकहरुले विराटनगरको ट्राफिक चोकबाट जनदबाव सहितको ्ययली निकालेका छन् । न्युज २४ टेलिभिजनमा स. . .
बिर्तामोड भदौ ६ , इलामका पर्यटकीय क्षेत्र भ्रमणका लागि धेरैजसो आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको छ । प्रदेश नम्बर १ मा इलाम जिल्लालाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा लिने गरिन्छ । इलामको विभिन्न स्थानमा रहेका पर्यटकीय गन्तव्यमा अवलोकन तथा मनोरञ्जनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन् । इलामको. . .