विराटनगर, १६ जेठ । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले अर्थिङमा सुधारको काम शुरु गरेको छ । अर्थिङ सिस्टममा सुधार अन्तरगत आज रानी सब स्टेशनको काम शुरु भएको बिराटनगर बितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिए । ३३/११ केभी रानी सब–स्टेशनमा जडित १६ एमबिएको ट्रान्सफरमरको अर्थिङ. . .
सुनसरी, जेष्ठ १६ । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिनगरबाट प्रहरीले ठुलो परिणामको प्रतिबन्धित लागूऔषध सहित मेडिकल हल संचालकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा दुर्गा मेडिकल हल संचालन गर्दै आईरहेका सुनसरी देवानग�. . .
विराटनगर, १६ जेठ । १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय बहिरा क्रिकेट संघको आयोजना तथा मोरङ बहिरा क्रिकेट संघको संयोजनमा विराटनगरस्थित सहिद रंगशालमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा काठमाडौं बहिरा क्रिकेट �. . .
विराटनगर, १६ जेठ । विराटनगरको एक उद्योग संचालक आफ्नै उद्योगमा काम गर्ने कर्मचारीकी श्रीमतीलाई करणी गरेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका छन् । विराटनगर – ३ घर भएका ४५ वर्षीय दीपक गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको हो । जिल्ला अदालत मोरङका न्यायधीश महेन्द्र प्रसाद पोखरेलक�. . .
प्रेम देवान । विराटनगर, १६ जेठ । विराटनगर १४ मलाय रोडमा संचालनमा आएको दिव्य–ज्योती हस्पिटलले आफ्ना सेवाग्राहीलाई एक महिनासम्म निशुल्क ओपिडी सेवा प्रदान दिएसँगै विरामीको चाप बढ्न थालेको छ । सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा उपलव्ध गराउने उदेश्यका साथ गत वैशाख २८ गतेदेखि संचालनमा आएको अस्पतालले से. . .
विराटनगर, १५ जेठ । आज १२ औं गणतन्त्र दिवस। २०६२/०६३ सालको जनआन्दोलनपछि स्थापित भएको अन्तरिम संसदले २०६३ साल जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै गणतन्त्र नेपालको घोषणा गरेको थियो। उक्त दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइरहेको भए पनि १ नम्बर प्रदेश सरकारले भने गणतन्त्र दि�. . .
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७को लागि आज प्रस्तुत गरेको बजेटमा आयकरका भने दर बढाएको छैन। तर, आयकर छुट हुने सीमामा भने अविवाहित व्यक्तिका लागि ४ लाख र दम्पतीका लागि ४ लाख ५० हजार पुर्याएको छ। यसअघि यो सीमा ३ लाख ५० हजार र ४ लाख थियो। त्यसभन्दा माथिको आयमा भने आयकर पुरानै रहनेछ।. . .
काठमाण्डाै,१५ जेठ । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । आर्थिक बर्ष २०७६-७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलव २० प्रतिशतले बढेको छ । आउँदाे आर्थिक वर्षमा राजपत्र अनंकितकाे २० तथा अंकितकाे लागि १८ प्रतिशत तलब बढाइएकाे छ । आर्थिक वर्ष २०७३-७४ मा सरकारले कर्मचारीको तलव २५ प्रतिश�. . .
विराटनगर, १५ जेठ । मोरङको बेलबारी नगरपालिका–९ श्रीपुरका ८१ वर्षीय कृष्णप्रसाद भट्टराई वडा कार्यालयको टोली राहत रकम दिन आएको थाहा पाएपछि बुधबार लौरो टेकेर टहरोबाट बाहिर निस्किए । धरखराउँदै निस्किएका उनले १ लाखको चेक हातमा थापेर राहत बाँड्न आएकालाई धन्यवाद दिए । आगलागीबाट पीडित बनेको ८ जनाको उनको पर�. . .
विराटनगर, १५ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेट सार्बजनिक गरि रहँदा बिराटनगरका ब्यापारी तथा उद्योगीले बजेट स्वदेशी बस्तु उत्पादनलाई न्याय गरेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । सरकारले आउँदो आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो । सङ्घीय �. . .
काठमाडौं १५ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते (बुधबार) संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट केपी ओल�. . .
काठमान्डौ १५ जेठ । सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको छ । सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६ ०७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ता मासिक रु एक हजारका दरले वृद्धि गरिएको घोषणा गरे । ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण �. . .